Similar User
@dipendrabrt
@purnasangam1
@roshanbro16
@mr_mahara
@santoshpanthi40
@BiplapRijal
@chapagain_lila
@shankarkirant
@vine2090
@parasneupane48
@bmadan84
@RAJUBIKRAMCHAM3
@ugobestlabel
@nirajan1999
@Onilroy_1
जीवन अवसरहरूको श्रृंखला हो। तिमीले जे दिन्छौ त्यही फल्छ।
यदि केही सिक्नु छ भने तिम्रा गल्तीहरू स्वीकार्य छन् बस त्यही गल्ती नदोहोर्याउ। -सायन
कसैले कसैलाई दिन सक्ने सबैभन्दा राम्रो कुरा भनेको प्राथमिकता हो।
✍️तिम्रो चाह मनमा रह्यो,सबै सपना अधुरै भयो,नियतीको माग यस्तै कस्ले बदल्न सक्छ। आखिर पाउनु मात्रै पनि त माया हैन,नपाएको माया प्रती पनि सदैब उस्तै भाव राख्न सक्नु पनि त एक साँचो प्रेमको उदाहरण हो।
मेरो ह्यान्डलबाट हजुरहरूलाई DM आएको छ भने कृपया ईग्नोर गरी दिनु हुन विनम्र अनुरोध गर्दछु। यहाहरूसॅग क्षमा प्रार्थी छु।🙏
पहरो भए रसाउँथ्यो होला निष्ठुरी तिम्रो मन तिमीले माया नगरे पनि गर्छु म दिन्.....दिन.....!
इज्जत भन्ने कुरा demand गर्ने हरुलाई हैन deserve गर्नेहरू लाई दिनु पर्छ।
दुख सबैको जिन्दगीमा हुन्छ, फरक यति हो कि सबैको जिन्दगीमा दुख बुझिदिने मान्छे कम हुन्छ 🙏🙏 @gahurung
अझैसम्म पनि मान्छेको मन परिवर्तन भएकोछैन मान्छे-मान्छे नि सानो र ठुलो हुन्छ त्यसले छोएको पानी चल्दैन भन्दै भन्ने निच सोचाइ भएको हाम्रो समाजमा अझै बिधंयमान छ ! तर उत मास्केले भने कुकुरलाई सिईयो बनाउने देखि लिएर ट्विटरको फोटो समेत कुकुरको राखे भनेपछि हामी मान्छे मान्छे किन भिन्नता
अख्तियारले बल्ल तल्ल प्रमाण जुटाएर मुद्दा दर्ता गर्छ, तर बिषेस अदालतले प्रायजसो मुद्दामा सफाई दिन्छ। सबै भन्दा पहिले ति भ्रष्ट न्यायधिसहरुको सम्पत्ति छानबिन होस। बिकाउ न्यायधिसहरु रहदा सम्म सुशासनको आस नगरे हुन्छ।
मृत्युले खोजिरहेको थियो रे मलाई त्यति नै बेला उसका यादहरु ले हप्काएर भने रे यति सजिलै कसले मर्न दिन्छ र यसलाई प्रेम गर्ने पाप जो गरेको छ! 😔😔
आँखामा मात्र राखेको भए त कति आँशु बगाए तिम्रो तस्विर पनि मेटिसकेको हुने थियो होला तर के गर्नु मन मुटुमा राखेर पो मेरो सास चले सम्म र म रहे सम्म तिम्रो याद मेटाउन सक्ने छैन । 😔😔
एक दुई जना ठिकै थिए टुईटरमा तर खपिनसक्नुकै हनु/हलि भएर निस्के । म त छक्क पड्ता है । 😂😂
हिलोमा फुल्छ कमल बालुवाको बगर त्यागिदिए हुन्छ किचकिछ गर्ने पत्नी आमा नभएको घर त्यागिदिए हुन्छ यदि उस्ले नै त तिम्रो भावनाको कदर गर्न जान्दैन भने नारिहरुले पनि अब तेस्ता श्रीमानको थर त्यागिदिए हुन्छ
बत्ति छ तर इलेक्ट्रोनिक सामानहरु चले पनि काम गर्न सकेको छैन,हाम्रोतिर मात्र यस्तो हो कि सबैतिर🤔
मैले रमिता हेरेको छु आफ्नै हारको तिमि संग पनि गुनासो के गर्नु ।
सत्यको नजिक पुग्ने बाटो अनेक होलान् पुग्ने ठाउँ एकै छ - शिव अर्थात् शुन्य ।
अरुले लाइक गर्देनन । मेरो ट्विटमा म आँफै लाइक गर्छु । Chill 😎🤘🏻
United States Trends
- 1. Browns 93,1 B posts
- 2. Jameis 44,5 B posts
- 3. Tomlin 19,8 B posts
- 4. #ThePinkPrintAnniversary 17,4 B posts
- 5. Pickens 14,8 B posts
- 6. #PITvsCLE 11,4 B posts
- 7. #TNFonPrime 5.473 posts
- 8. Pam Bondi 231 B posts
- 9. Russ 36,7 B posts
- 10. #PinkprintNIKA 8.759 posts
- 11. Myles Garrett 8.941 posts
- 12. #DawgPound 7.181 posts
- 13. Fields 51,9 B posts
- 14. AFC North 7.800 posts
- 15. Nick Chubb 5.600 posts
- 16. Chris Brown 14,3 B posts
- 17. TJ Watt 7.684 posts
- 18. Arthur Smith 3.036 posts
- 19. Pittsburgh 16,9 B posts
- 20. Arctic Tundra 7.287 posts
Who to follow
-
Dipendra Mehta
@dipendrabrt -
-पुर्ण संगम जेठारा💞
@purnasangam1 -
🇳🇵Roshan🇳🇵👉로선👈
@roshanbro16 -
Er.Jitendra Mahara
@mr_mahara -
Santears
@santoshpanthi40 -
Biplap Rijal
@BiplapRijal -
Lila Chapagain
@chapagain_lila -
𝓢𝓗𝓐𝓝𝓚𝓐𝓡 🙏 मेर्लाली🇳🇵
@shankarkirant -
Vine
@vine2090 -
कन्या राशी
@parasneupane48 -
Mr Bhandari
@bmadan84 -
RAJU BIKRAM CHAMLING
@RAJUBIKRAMCHAM3 -
ugobestlabel
@ugobestlabel -
Nirajan Rupakheti ️
@nirajan1999 -
अनिल 😎
@Onilroy_1
Something went wrong.
Something went wrong.