Similar User
Gokul Mohit ❣️❣️ photo

@GMohit97

💞दिलिप💞👉👌 photo

@Deeleep12

Suresh panthi photo

@SureshPanthi2

फटाहा..... photo

@karki_sanjeeb

अदिप photo

@adipkiran2525

thapi man khaling photo

@khaling8

Yonzan photo

@Yonzan13

बाबियोभिरे photo

@srkavre

Rajendra Adhikari photo

@kuthurke

तिम्रो साथले त मलाइ खुशी बनाएको छ।

Tweet Image 1

"कर्म"बाट नै मान्छेले अफ्नो पहिचान प्राप्ति गर्छ नाममा त के राखेको छ र?नाम त धेरैको एक जस्तै हुन्छ।त्यसैले कर्म गर्नुहोस पहिचान त आफै बन्छ।


शुभकामना

Tweet Image 1

हेल्लो बर्दिबास।

Tweet Image 1

happy father's day

Tweet Image 1

ठाक्कै २०० रुपैयाँ बनाएको भए हुन्थ्यो त पेट्रोलको भाउ, त्यो १ रुपैयाँ फिर्ता पाउने त होईन!😁


मोटरसाइकल बेच्दैछु घोडा किन्न कहाँ पाइयला ? पेट्रोल किन्ने पैसाले गाउँमा खेती गर्छु घोडाको दाना मकै गहुँ जौ घास लगाउछु, घोडालाई दाना खुवाउछु ।😯


हिक्क हिक्क बाडुल्की लायाे तिमिले नै सम्झेर हाेकी भनेकाे पानी पिएर ठिक भयाे माया😁😁


आज भोली सबैले धुरी नभाको घर बनाउन थाले, अब पाप कहाँबाट कराउँछ होला ? 😉😉जिज्ञासा


"घरकाे इज्जत छाेरिकाे हातमा हुन्छ रे" अनि छाेराकाे हातमा चाहिँ पासपोर्ट ? 😥


देशका कैयाै भेगमा शैक्षिक सत्र सकिदासम्म किताब पुग्दैन यता भने गाडीमा ईम्बोस्ड नम्बर नहाले कारवाही गर्ने रे पहिला विध्यार्थीलाई समयमा पुस्तक नपुर्याएर उनीहरूको भविष्यसँग खेलवाड गर्नेलाई कारवाही गर्नुस ईम्बोस्ड नम्बर नभएर आकाश खस्दैन जेजेमा बढी कमिसन आउछ त्यहि त्यहि गर्दिनु पर्ने?


मलाई नेपाली बोल्न र नेपाली हुँ भन्नमा गर्व लाग्छ सरकार मातृ भाषामा गाडीको नम्बर प्लेट राख्न किन नपाउने? मातृ भाषा बोल्न र लेख्न नपाउने संविधानको कुन धारा उपधारामा रैछ? मेरो मातृ भाषा नेपाली हो, गाडी चल्ने पनि देश भित्र नै हो भने किन अंग्रेजी मै जबर्जस्ती लेख्न आदेश?


तुलसी लाई कहिले~रुख🌲नसम्झनुस, गाई🐮लाई कहिले~पशु~नसाेचनुस।। अामाबुबा👧👷लाई कहिले मनुष्य नसम्झनुस, किन कि यी तीन साक्षात~भगवान~काे रुप हुन।।


चुप छ मेरो जिन्दगी तिमी किन किच किच गर्छौ ।।।

Tweet Image 1

आदरणीय पृथ बहादुर थापा सर

Tweet Image 1

आज को बसाई पोखरामा ।।।

Tweet Image 1

जब सम्म नेपाली नोटमा मेरो फोटो हुदैन तबसम्म पैसा मेरो हो भन्न म सक्दैन

Tweet Image 1

जिन्दगी


Loading...

Something went wrong.


Something went wrong.