@DiptiAcharya14 Profile picture

Dipti Acharya

@DiptiAcharya14

आशा अझै अलिकति बाँकी छ! समाज, व्यक्ति र व्यवस्थामाथी! #lawstudent BALLB

Joined December 2020
Similar User
Shilpa Karna (शिल्पा कर्ण) photo

@KarnaShilpa

प्रज्वल बराल photo

@HemSagarBaral

sudip subedi photo

@sudipsu68090643

Jayprakash Yadav photo

@jpnepal3

सुशान्त photo

@Sushant_np

Deepesh Aryal photo

@lexdeepesh

Black and White is Timeless Classic! Is it?

DiptiAcharya14's tweet image. Black and White is Timeless Classic!
Is it?

Dipti Acharya Reposted

Loud and clear!! #NoMeansNo


पत्तै नपाई बालापन कतै छुटेछ, यहि खोला यहि पहाड अनासयै नौलो भयेछ क्स #सहरछिरेपछि

DiptiAcharya14's tweet image. पत्तै नपाई बालापन कतै छुटेछ,
यहि खोला यहि पहाड अनासयै नौलो भयेछ क्स
#सहरछिरेपछि

Mayor Saab, बालिकाको कन्यादानका कथा कविता बेच्दै वालिका बलात्कारको आरोपितको सम्मान हुन्छ!

DiptiAcharya14's tweet image. Mayor Saab,
बालिकाको कन्यादानका कथा कविता 
बेच्दै 
वालिका बलात्कारको आरोपितको सम्मान हुन्छ!

आज हरेक समाजमा एउटा असक्षमको अपमान हुन्छ । बिलौनाको आवजमा एउटा बालिकाको कन्यादान हुन्छ । सानो स्वरमा भए नि एउटा क्रान्ती घन्किन्छ पाप र पिडा बिच एउटा अर्को कवि जन्मिन्छ! ! - Happy World Poetry Day !!



जनयुद्ध दिवसको बिदा मनाउनु पर्ने चाई कसरी थियो ? खुशी हुनु पर्ने हो कि दुखी? कि संक्रमणकालिन न्याय यहि हो भनेर चित्त बुझाउनु पर्ने हो ?


कसैलाई थाहा छ भने भनिदिए गज्जब हुन्थ्यो ।


स्वतन्त्र दलको सभापती स्वतन्त्र ।


Dipti Acharya Reposted

न्याय किन यति महंगो ? @PM_nepal_ @hamrorabi ? #JusticeDelayedIsJusticeDenied

सरकार ! यदि न्याय मांग्नु अपराध हो,भने हामी अपराधि हौ ! हम नाए डेराए हन!!! म डराएकी छैन!!!

RubyNgunj's tweet image. सरकार ! यदि न्याय मांग्नु अपराध हो,भने हामी अपराधि हौ !
हम नाए डेराए हन!!! म डराएकी छैन!!!


बत्ति जाने बित्तिकै No Light को फोन लाग्न छोड्नुको कारण के होला? कि No Light भन्ने व्यवस्थानै हटिसकेको हो । चाईएको को बेला पाइन्न । @KulmanGhising #electricityauthority


थोत्रा जहाजहरुलाई बिदा दिनु पर्नेमा सरकार देशमा बिदा दिईरहेको छ । झण्डा भोलि झुकाईने हैन, आजै झुकिसकेको छ ।


हाम्रा जहाजहरु चड्न हुने अवस्थाका छन् त ? एकै बर्ष २ वटा जहाज दुर्घटनाले हाम्रा जहाज चढ्नु पुर्व सोच्नै पर्ने अवस्था ल्याएको छ।


सहर यस्ता कुराले बढी नराम्रा देखिन्छन्, छाप्रा र टहराले भन्दा । हाम्रो निकायलाई थाहा पनि छ कि छैन होला नयाँ सुन्दर बनिरहेको सहरको नयाँ संस्मरणको बेथिती । @Hello_Sarkaar Hello Mahanagar


Dipti Acharya Reposted

अझै महिलाको नेतृत्व हेर्न हामीले कति पुस्ता कुर्नु पर्ने होला?? #नेतृत्वमामहिला #womeninpolitics ekantipur.com/news/2023/01/0…


Dipti Acharya Reposted

प्रधानमन्त्रीज्यू, कहिले हटाउनुहुन्छ यो लाइन ? @PM_nepal_ #आममान्छेकाकथा #सार्वजनिकसेवाप्रवाहमासास्ती #PublicServiceDelivery #StoryofCommonMan annapurnapost.com/news/prime-min…


The Taliban’s ban on university education for women is a disaster. Stripping Afghan women of their rights will inflict generational damage to Afghan society.


Dipti Acharya Reposted

गरिबका दुखका- ती मौन चीत्कार लाग्छ नि हजुरलाई - आँसुको व्यापार ! डोजरले पुर्ने भए सामाजका समस्याका खाल किन जन्मन्थे होला,  बुद्द र गान्धी- बेकार ! जब तिम्ले रोक्ने छौ लौरिको चाल ! योजना बन्लान  दिगो र विशाल !!


True😆

अनि त्यो मंसिर ४ भोलि हो है, कसैले नबिर्सिनु होला ! 😉 #Election2022

GitaChimoriya's tweet image. अनि त्यो मंसिर ४ भोलि हो है, कसैले नबिर्सिनु होला ! 😉 #Election2022


कतै सुर्य साच्चै ढल्ने दिन आउन लागेको त हैन ! घण्टी बज्यो सुर्य अस्तायो ।

नारायणी नदीको किनार।



Loading...

Something went wrong.


Something went wrong.