@Dipen1Shahi Profile picture

Dipendra Shahi

@Dipen1Shahi

शैक्षिक अभियान्ता ।।शिक्षाले क्रान्ती ,समृद्धि ,शुसासन,न्यायका आँखा खोली दिनेछ।बिधार्थी संघर्स समिती केन्द्रिय अध्यक्ष।।।

Joined May 2018
Similar User
🇳🇵Sushil Paudyal photo

@sushil_paudyaal

केशव कोइराला photo

@Keshab40Koirala

Surjan khatri photo

@SurjanKhatri4

एल बि कमरेड❤️ photo

@budhathoki_lb

Anweshan Adhikari photo

@Yrakihda08

ChudaMani Jangali photo

@CJangali

Nikesh Khatry photo

@khatryjee

बिपी खनाल 🔔 photo

@BPKhanal5

Mukunda Ghimire photo

@iamghimiremuku1

🇳🇵कृशन 🏍️  बराल🇳🇵 photo

@krishan_baral7

मदन भट्ट photo

@nuwakotebhatta

Oli Jee photo

@OliJee2

ब्यापारी राजनीतिज्ञ अनि राजनितीज्ञ ब्यापारी ।।दलाल नेता ,नेता दलाल,कमिसनखोर आर्थिक सुधारमा अनि देश कसरि चल्छ ।।


हिजो रोडमा चप्पल बजाउदै हिड्नेहरु आज संसद बने ति नै फेरि ब्यापारी बने त्यसपछी देश हराभरा हुन्छ।।


कुनै मोड कुनै यात्रा तब मात्र समय साबित हुन्छ जब त्याहा सयर गरिन्छ।।


सादा जिबन ।।

Tweet Image 1

युग नाएकका दुत एक मिस्ठभाषी काम्रेडले आफ्नै जिब्रो प्रयोग गरेका हुन या अरुको??


सफल प्रेम त्यही हो जो आफ्नो खुसिमा सुरुवात भएर अरुको खुसिमा समाप्त हुन्छ।। #यथार्थ।।


उनि एक चित्र मात्र हुन मान्छे बन्न सकिनन।।उनि एक कथा मात्र हुन कहानी बन्न सकिनन।। उनि एक ऐना मात्र हुन तस्बिर बन्न सकिनन।। उनि एक छाया मात्र हुन यथार्थ बन्न सकिनन ।।


किन उद्द्त पार्छ समय हरेक अन्धकारलाइ ,त्यो जितेको हारलाइ,एक शान्तिपुर्ण युद्द्लाइ।।जिबनका हरेक कहानी जिउदो मलामीलाइ एक प्रखाइको मृत्युलाइ ।।


एक यात्रा लाखौ बटुवा गन्तव्य समाजबादको ।।


बिषमताको देशमा समाजसेवाको गोरेटो ।।

Tweet Image 1

नया बर्ष २०७६ को शुभकामना ।।


होलि बिशेष २०७५.. #शुभकामना सबैमा ।।

Tweet Image 1

आफू चिट्ठी लेख्न नजानेर अर्कोको घरमा लाइन लाग्नेलाइ पनि प्रबिधिले लेख्ने बनायो ।। #ति आफैलाइ देशको सर्बश्रेस्ठ ठान्दछ्न ।।। #यो कलि युग हो,आगन नदेखेकाले टुडिखेलको चर्चा गर्दछन।।यो गणतन्त्रको स्वतन्त्रता हो ।।।


सर सम्मान उज्वल भबिस्यको कामना महेन्द्र रत्न क्यामपस ताहाचलका स्नातक चौथो बर्षका भाइबहिनिहरुमा ।।

Tweet Image 1
Tweet Image 2

ब्याक्तिका निहित स्वार्थमा देशलाइ दलन गर्नु महापाप हुनेछ ।।हामी शान्तिपुर्ण रास्ट्रको अपेक्षा गर्दछौ ।।जनता प्रयोगका पात्र बलिका बोका होइन ।।। #समाधान खोजौ,बार्ता अपरिहार्यता ।।


अपबाद मै देखिन्छ्न अदृश्य आत्मियताहरु ।।संसार आफै देखिन्छ घुम्नु पर्दैन ।।


उठौ जागौ युबा हो ।।देश देश भनेर उठौ।।बिचार लिएर उठौ ।।न्याय कानुन समाज लिएर उठौ देशभक्ती लिएर उठौ ।।


धेरै चोटि भेट भयो माया बोली फुटेन ।। हासी राख न माया बोली राख न ।।। #सम्झनि ।।


We need peace,prosperity as welll as rule of law for the nationality.


राष्टियता कता छ खोज्दैछु।।यता कता गित जो गुन्जिरहेको छ।।भेटेपछि सुनाउने होइन प्रदशन गरि छ्र्लङ्ग पार्नु छ ।। #राष्टियता खोज्ने मान्छे ।।


Loading...

Something went wrong.


Something went wrong.