@DhamiYaamaa Profile picture

YaãMãA DhãmĪ

@DhamiYaamaa

कालापानी लिपुलेक लिम्पियाधुरा नेपाली भुमी हो भारतीय विस्तारवादी नीति मुर्दाबाद !!!!

Similar User
श्याम ज्ञवाली photo

@Shyamgyawali00

khoi ko ho photo

@pravu79686098

Roshan photo

@Roseybohara

आज तिनै देउवालाई बिस्वासको मत !! वा रे वा!! तिम्रो क्रांतिकारीता!! वा रे वा!! हनुमानहरु!! आज देउवा दुनियाँ कै अब्बल क्रान्तिकारी भए!! हैट!! स्वर्गीय मनमोहन, मदन र पुष्पलालहरुको आत्माले धिक्कार्ने छ!! गरिब जनताको आसा अनि बिस्वास र सहिदको रगतले पोल्ने र श्राप लाग्ने छ।।


मनमोहनअधिकारीहेलिकप्टरदुर्घटनामा परेरअस्पतालकोबेडमाछट्पटाईरहेको बेलामनमोहनलेमबुढोमान्छेघाईतेछुमलाईएक सातासमयदिनुमसंसदमाउभिएरअविस्वास प्रस्तावकोजवाफदिएरसत्ताहस्तांतरणगर्छुभनेर आग्रहगर्दासमेततत्कालीनकांग्रेससंसदीयदलकानेता देउवालेनमानेपछीघाईतेमनमोहनलाईअस्पतालबाट जवाफदिनबाध्य पारियो.


प्रिय कमरेडहरु, जनतालाई सुर्यमा भोट माग्नु भयो ,आफुले रुखमा भोट हाल्नु भयो । देउवालाई बिश्वासको मत दिनु भयो , स्व.मनमोहनको आत्मा कति भत्भति जलि रहेको होला? स्वर्गिय मदन भण्डारी, पुष्पालाल श्रेष्ठहरुको आत्मा कति भतभति जलिरहेको होला ?


जिवनमा साथ दिने भन्दा बढी पछाडिबाट लात दिनेको मात्रा बढी हुने गर्छ। 💔💔💔

Tweet Image 1

सुनको हरिण देख्दा लोभिएकी सीता सुनकै लङ्का पाउँदा पनि बसिनन्,,,,!!


YaãMãA DhãmĪ Reposted

सोशल मिडियामा आफ्ना उपलब्धीहरु पेश गर्न थाल्नुभयो भने खुशी हुनेभन्दा डाह गर्नेहरु धेरै हुन्छन, उटपटांग तथा हँसाउने कुराहरु राख्नुस्, यो यस्तै छ, खाली यस्तैयस्तै मात्र पोष्ट् गर्छ भन्छन, तपाईँलाई हल्काफुल्का मूर्ख सम्झदै आफूलाई अव्वल दर्जाको मनुष्य सम्झेर दंग पर्छन...


YaãMãA DhãmĪ Reposted

लिपुलेख,कालापानी ओलिले नक्सामा राखे कै कारण प्रचण्ड माधव नेपालले छिर्के हानेका हुन् :-सौरभ

From Bhim0li

यो कुन जनावर हो ???

Tweet Image 1

ज्यानै जावश कतै मेरोकालापानी कसैलाई दिन्नजतिदुःखहोस धनको यहासक्दैनौ मेरो नेपाल किन्नगुलाबझैनिर्मलमेरो देशम नेपालको रक्षक धारिलोकाडाटप्पटिप्ननखोजकालापानीलाईकात्रो भिरेर काट्नु पर्लाडाडाइतिहास साक्षी छ दुश्मन लाइ भिराइदिएकाछौमत्युको मालासतर्क रहनु वैरि हरु नत्र गोडाफाटमै ज्यान जाला


PCR टेस्ट ज्यादै Slow भयो सरकार बरु Coin Toss गरुम गाई परे Positive त्रिशूल परे Negative😂


मलाइ सामाजिक शिक्षामा नेपाली समाज सहिष्णु छ भनेर पढाइयो । तर, समाज सहिष्णु रहेनछ । समाजमा विभेद रहेछ । यहाँ, भनिएको शान्ति रहेनछ । बरु, दमितहरुलाई बोल्नै नसक्नेगरी कुँजो बनाइएको रहेछ । जब उनीहरु बाेल्न थाले अनि हामीलाइ लाग्याे उनीहरु समाज भाँड्दै छन् ।


राम्रो त हेर्ने नजर चाहिन्छ खोट लगाउने हो भने त चन्द्रमा मा पनि दाग भेटिन्छ !!!


नेपालको अभिन्न अंग र सुदूर पश्चिमी सीमाको मुटु मानिने दार्चुलामा अवस्थित कालापानीको मुद्धालाई सडकदेखि सदनसम्म पुर्याउने प्रेम सिंह धामीको ठूलो योगदान छ। २०१८ सालदेखि भारतले आफ्नो अधिनमा राखेको कालापानीको विषयलाई राष्ट्रिय मुद्धा बनाउने बीर नेपाली सपूत हुन्, प्रेम सिंह धामी।


सबै युवा युबा मिलेर येस्तो शक्तिको परिचालान गर्नु पर्छ कि मालिकार्जुनमा कसैले केही गलत गरेमा तेस्लाई छुट्टै तरहले समस्याको समाधान होस आफ्नै अदालत होस अब को विकल्प भनेको तेहि होला ।भ्रस्ट जनप्रतिनिधि माथि बिस्वास गर्ने कुनै वातावरण रहेन !!!


आफुलाई अरुभन्दा बढी जानकार ठान्ने मनोरोग त #प्रष्ट तिमेरुमा चैछ ,त्यो #Virus तिमेरुमा चैछ ,तिमीहरु बाहिरियाहरुले खेल्ने शतरञ्जको फगत एक गोटी मात्रहौ ,खेलाडी र खेल अरकैछ तिमेरु फगत गोटी मात्र ,तिमेरु आफ्नै #दम्भका_दास हौ ,आफ्नो दम्भको घेराबाट कहिल्यै बाहिर आउन नसक्ने तिमेरु चै हौ


कुनै ध्रुवीकरण त हुँदैन तर अब नेता तिर कुनै जनता लाग्नेवाला छैनन्, चुनाव नै लड्ने भएपछि लकडाउनमा फसेका सबैलाई घर फर्काउने हिम्मत राख्नुस् हनुमाने हो नभए चुनावका बेला तिमि हरुको चर्तिकला हेर्ने छौ।


जनहत्यारो बाबुराम भट्टराईलाई कारबाही गर सरकार ! फुजेल हत्या काण्ड, टिकापुर काण्ड , डेकेन्द्र थापा काण्डमा अनुसन्धान थाल !


हिजो राष्ट्रघाती "बिप्पा सम्झौता" गरेर मैले जुवा खेलेँ भन्ने तत्कालीन प्रधानमन्त्री भट्टराईले नैतिकताको कुरा गर्ने?लाज लाग्दैन?


डाक्टर बाबुराम भट्टराईकि श्रीमती हिसिला यमी को सम्पत्ति तत्काल छानबिन गर सरकार ! श्रोत के हो ? जनता जान्न चाहन्छन् ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.