@DhakalPurna Profile picture

पूर्ण ढकाल

@DhakalPurna

English-Nepali-Hindi Freelancer

Joined September 2011
Similar User
जिद्दी कलश ! photo

@Horizon1820

सन्तोष सिम्खडा photo

@RamailoGorkha

Sarita Gurung photo

@xarugrg86

Shankar photo

@theshankarjoshi

'पाठक ब्रो' photo

@Palayen920

देबेन डट कम🇳🇵 photo

@imDeben

Ramesh Mahar photo

@ramesh_mahar1

KeeSwoor🇳🇵 photo

@KeeSwoor

Suresh Prd Poudel photo

@sureshpoudel

अनुप पौडेल photo

@bindas2067

Dalle photo

@nectarboyz

🇳🇵सुमन🇳🇵 photo

@badhmassuman

बद्री ... photo

@badripyakurel01

Routing Of Nepal Banchha photo

@anuragkppt

मलाई कसैले देखेन भन्ने दुख छैन मलाई हावाले बाचेको मान्छेले पनि हावा देख्दैन


अक्सर ! गाडी किनेपछि, मोबाईल किनेपछि अनि बिहे गरेपछि Latest Model हरु बजारमा देखिन्छ! Good Evening 📊📊😂😂📊📊


बिष पिउने बानी लाग्यो भने सर्प पनि प्यारो लाग्छ…..


बादरको हातमा नरिवल ,ल्यापटपमा भिडयो गेम र निलो सिनेमा मात्र हेर्नेहरुलाई के थाहा ल्यापटपबाट काम गरेर पैसा कमाउन सकिन्छ भन्ने कुरा!


मंसिर लागेको छ! तिमीलाई माग्न बिट्रिस आर्मी , सिंगापुरे पुलिस आउलान माया! मलाई बन्दुक देखि डर लाग्छ भनेर पन्छिनु है😂😂😂😂😂


शत्रु बिनाको सफलता,प्रतिस्पर्धा बिनाको खेल,संघर्ष बिनाको जिवन,प्रेम बिनाको सम्बन्ध र नुन बिनाको तरकारी सधै खल्लो हुने गर्छ…


सफ़लतामा पार्टी चाहियो भन्नेले दुःख पर्दा फोन समेत उठाऊन्नन !


शोकलाई शक्तिमा बदलेको राम्रो हो तर हामीकहाँ बिदामा बदलेपछि सक्कियो!


मलाइ हिजो आज प्रसंसक भन्दा आलोचक मनपर्छ जसका कारण म प्रत्येक दिन प्रगतिको शिखरमा चढ्दैछु । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️


पूर्ण ढकाल Reposted

सम्बन्धको आयु सुन्दरताले होइन बिचार,स्वभाव र व्यवहारले निर्धारण गर्छ।❤️ मिठोमाया सबैमा!!😊 #शुभप्रभात 🙏🙏


एक सत्य यो पनि हो कि "प्रेम मा पुरुष अन्धो हुन्छ र स्त्री गान्धारी !"


जिन्दगी लामो अनि संसार सानो रहेछ, कहिले हराएको मान्छे भेटिन्छ त कहिले साथमै भएको मान्छे हराउँछ !!


पूर्ण ढकाल Reposted

कुरा भरोसा को थियो, प्रमाण खोज्यौ गितामा पनि श्री कृष्णको हस्ताक्षर कहाँ छ र....😌


जिन्दगीले उसलाई पनि धैर्य गर्न सिकायो जसलाई हरेक कुरा जिद्दी गरेर पाउने बानी थियो !! ♥ #शुभबिहानि❤️🌷


पिसाब ठिक - स्वास्थ ठिक हिसाब ठिक- मित्रता ठिक जवाफ ठिक- पेशा ठिक निसाफ ठिक-राज्य ठिक/ राजनीति ठिक


बाबाले कमाउदा र आमाले पकाउदा कहिल्यै भोको रहन परेन अहिले आफै कमाउदा कैयौं पटक भोकै सुतेको छु !☺️


अनि भन केटि हो तिजमा माईत जादा ex संग भेट भयो कि नाई☺️🤣🤭


😁😁हिजोको हरितालिका तीजले चेलीबेटीको प्रगति र आजको गणेश चतुर्थीले दीनदुखीको मङ्गल पक्कै हुन्छ, हुँदै आएको छ, अझै हुँदै जानेछ!


पूर्ण ढकाल Reposted

छुट्टिने प्रेम हुँदै नहोस् प्रेम भएपछि छुट्टिनै नपरोस्।।


१० तोला सुनको गहना, १० हजारको साडी, ५ हजारको मेकअप, हातमा तीन आँखे २ लाखको आइफोन अनी गीत कर्म कसले देख्छ आमै भाग्य कसले लेख्छ आमै ! ....


Loading...

Something went wrong.


Something went wrong.