@Bipin1522 Profile picture

Bipin Ghimire®️

@Bipin1522

राज्यले लखेटेको २० बर्ष हुन थाल्यो, फर्किने साहस अझै आएन । 🤔

Similar User
बैदार photo

@arjun_lc

som raj pathak photo

@somrajpathak3

नारायण खनाल photo

@ismali_Narayan

Krishna ブッダム🇮🇳🇯🇵🇳🇵 photo

@Naancurryhouse

Narayan NP photo

@NarayanCdn155

विकल्प photo

@bikalpji

किशोर भण्डारी (किसन) photo

@kishorbh95

निशेष आङ्देम्बे photo

@AngdembeNishesh

Mukunda Kattel photo

@Kirtideep

शम्भु योगी photo

@Sn_Raskoti

भाग्यवादी photo

@Harihar029

दीप दीपू photo

@dipakchhetri16

Lekharam Sapkota लेखराम सापकोटा photo

@lrsapkota

Pharsu Ram Pandey🇳🇵 photo

@ImPharsu

Jeevan Kharelजीवन खरेल photo

@jeevan_kharel

Pinned

डेढ महिनाको नेपाल बसाईमा कूरो के पत्ता लगाईयो भने, अहिलेको जेनेरेशन का पुरै भाईबहिनीहरु +२ पास गरेर बिदेश जाने र सदाको लागि उतै जम्ने योजनामा हुदारहेछन । जसले गर्दा अवको १०,१५ बर्ष पछी देश बुढाखाडाको मात्र अखडा बन्ने कुरामा २ मत नै छैन ।


बालेन शहर बलेको छ तर, यो मन जलेको छ 🥲 @NepalAirlinesRA Late 😨

Tweet Image 1

१२ बर्ष पछि भेट भएको लुरे साथीले, आधा घन्टासम्म आफु कसरी करोडपती भएँ भन्दै एक तर्फी रट्यो अनि अन्त्यमा मेरो सन्चो बिसन्चो पनि नसोधी अलप भयो । 😝😝😊


लाईन बस्नै पर्ने समस्याबाट कहिले मुक्ती पाईएला ? 😊


संसारमा दहि भन्दा मिठो चीज केही होला कि ? 🤭


🇯🇵 vs 🇲🇳

Tweet Image 1

Enough is Enough 😨

Tweet Image 1

डाक्टरले अपरेशन गर्नु पर्छ भनो मैले मानिन, तैंले औषधी चला म आत्मबल बढाउछु भनें । २ बर्ष लगाएर हामिले रोग निको पारीम् । अहिले डा. ले मेरो आत्मबलको फोटो खिचेर राख्या’छ 😝😊


पत्रीका देखि राज्य, एउटा ब्यक्तीको यसरी लागिपर्नु पनि ठिक हो ? 😨


योमोरी खानु भो ?

Tweet Image 1

प्यारो जन्मठाँऊ

Tweet Image 1

Baby Boy ले Baby Girl Friend फेला पारो 😝😊😍

Tweet Image 1

प्रधानमन्त्री पद छोडेर हलो जोत्न जाऊ कमरेड ! अरुलाई गाली गरेर ठूलो भईदैन 😨😨😨

विदेश जानेप्रति प्रधानमन्त्री प्रचण्ड : यताको गतिलो काम छाडेर विदेशमा तल्लोस्तरको श्रम गर्न अप्ठ्यारो नमान्ने ?



पैसा बिनाको जिन्दगी पो जिन्दगी, अरु के जिन्दगी ? 😛


दुखीको 朝ご飯😊🥲

Tweet Image 1

७-७३-१० Pak-Afg-Ind U19-Asia Cup 🥲


今年の漢字は「税」


बा’ले माछा फ्राई गर्नु भो ! 🫢


Good Morning from घरको दैलो 😊

Tweet Image 1

टन्न खाएर नमोटाउनी कुनै उपाय छ ? 😨


१८ बर्ष जापान बसेर बल्ल नयाँ घरको डिजाईन शुरु भो ! 😝

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.