@BikramkarkiN Profile picture

Bikramkarki(Nathan)

@BikramkarkiN

No matter who they are???

Joined August 2020
Similar User
दीपक (पत्थर) शर्मा photo

@DM123patthar

मनोज कुमार शाही photo

@MkShahiThakuree

Shyam ghimire photo

@Shyamgh77511389

Pancha Ratna Shakya photo

@prajs143_shakya

Happy birthday 🎉🎂🎉🎊🎊🎂🎊 my little sis . Miss u alot...

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

s.lazada.com.my/s.1ZwMW | Getting RM 50 from ePenjana? Help me get additional RM 50 from Lazada #sharepocket


सोचेर नै जिन्दगी बिताउन बाध्य भए ! अाज केहि फरक सोच बनाए, भोलि त्यहि सोचमा डुबेर जिन्दगी घर न घाट को भो हजुर ?

Tweet Image 1

खुशी खोसिन्छ यहाँ आँखै अगाडि । जीवन टुंगिन्छ यहाँ आँखै अगाडि ।। छैन रत्ती सुरक्षा आफ्नै शहरमा । मान्छे लुटिन्छ यहाँ आँखै अगाडि ।।


@गन्तव्यको यात्रा बिचमै रोकिएर रोए। ति साँचिएका खुशीहरु पोखिएर रोए। भन्नुहुन्छ सबैले सीधा बाटो हिँड्नुपर्छ.. मोडीन जानिन घुम्तीमा ठोकिएर रोए।।


"अाज अरुको हिजाे अस्ति मेराे पनि थियाे। फूल फुल्ने बगैचामा गस्ती मेराे पनि थियाे। अागाे लगाई याे दिललाई खरानी बनाउने, मान्छेकाे दिल भित्र बस्ती मेराे पनि थियोे।"


नेपालि हुनुमा गर्व गर्छु।🇳🇵🇳🇵🇳🇵


"अचेल ऊ पनी~हतार मा देखिन्छे, हुने खाने हरूको~कार मा देखिन्छे, ठुलै रकम मा कुरा मिलेछ रे सुनाउथी, सायद अब~होटल र बार मा देखिन्छे, जवानी ले मग~मगाएछन यौवन पनी, हरेक दिन नयाँ नयाँ अवतार मा देखिन्छे, लाग्छ मलाई उ बाट टाढा टाढा हुन मन छ, सायद भोली रंगेहात समाचार मा देखिन्छे""ा😭😹💔


" पैले देखी शून्यतामा हराएको मान्छे म, जिन्दगी जीउन देखि डराएको मान्छे म, आफन्तकै प्रहारले निर्मम मुटु रेटेदेखि, हाँस्न भन्दा रुन मन पराएको मान्छे म, हुर्किएर बढेपछी फुल्ने आशा राख्दै बाट, कोपिलामै नुन छरेर झराएको मान्छे म.."


Loading...

Something went wrong.


Something went wrong.