@BigyanMudbari Profile picture

Bigyan Mudbari

@BigyanMudbari

म जन्मिदा रुदै आएको थिएँ र मर्दा पनि 2-4 जनालाई रुवाउँदै जनेछु, तर बाँचुनजेल सबैलाई हँसाउन चाहन्छु।

Similar User
Rupesh Budathoki photo

@RupeshBudathoki

हुटीट्याउ ❤️‍🔥 photo

@GaneshD81586270

⭐️KRISHNA⭐️ photo

@krishna95131251

Abhishek Gupta photo

@abhi_nem

A V A Y photo

@avaykhanal40

•𝗗𝗼𝗻❜𝘁 𝗳𝗼𝗿𝗴𝗲𝘁 𝘁𝗼 𝘀𝗺𝗶𝗹𝗲 𝘁𝗼𝗱𝗮𝘆.😊👑💗💐 #Smile #fyptwitter

Tweet Image 1

आर्यघाटमा जल्दै गरेको लासलाइ देख्दा 😞💔आफ्नै मुटुलाइ श्रद्धाञ्जलि दिन मन लाग्छ मलाइ!.❣️🦋😭 #fypシ #photography #2024 #Kathmandu #Nepal #🇳🇵 #VibrantGujarat #x #PostOffice @BMudbar

Tweet Image 1

👿सबैको अगाडि झुकाउनलाई मेरो शिर धानको बाला होइन❌ ☠️म शिर त्यसको अगाडि झुकाउने छु,जस्ले मलाई यो शिर उठाउन सिकाएको थियो!..☠️❣️#clz_life❣️🥀 #Dogecoin #DOGE #NATO #AgustD #tuesdayvibe #Finland #Crypto #ohmpawat #❣️ #2023MMM

Tweet Image 1

हो मलाई तिमीलाई जस्तो माया गर्न आएन, किनकी मलाई तिमिलाइ जस्तो दर्जनौं संग माया गरेको अनुभव पनि त थिएन!..❣️😳😰😭


सबैले भन्ने गर्छन नि, पृथ्वी गोलो छ पालो सबैको आउँछ भनेर, यदि साच्चिकै येस्तो हुन्थ्यो भने त मन्दिर को बाहिर भिक माग्ने हरु पनि कुनै दिन मन्दिर को पुजारी हुन्थे होला नि!..❣️<3


बाध्यताले हैन बाहानाले टाडिएको हौ !! यदि म गलत छैन भने एकदिन मेरो अभाव पक्कै महसुस हुनेछ तिमिलाई, "माया"..!! <3 💗☹️


आफ्नो बोल्ने शब्द मा ध्यान देऊ, सबैको तिम्रो जस्तो बलियो मन् हुँदैन,💚🤞 #Dearyou


मलाइ थाहा थियो तिमी निकै टाढाको यात्री हौ >3❤️😪 मेरो शहर त बस् यत्तिकै तिम्रो बाटोमा पर्यो.. .❤️


जस्तो तिमी सोच्छौ त्यस्तो म छैन जस्तो म छु त्यस्तो तिमी सोच्न पनि सक्दैनौं 💌💗😪


आफु भन्दा ठुला को अगाडि झुक्नु पर्छ तर ठुला पल्टिने को अगाडि होईन।💗🥀💫❤️


यति धेरै पनि नबोल्नु कि तपाईं चुप हुनेको प्रतिक्षा गरोस् यस्तो बोलेर चुप हुनुहोस् कि फेरि दोस्रोपटक तपाईंलाई सुन्न प्रतिक्षा गरोस्😊


मृत्यु पछिको तारिफ र धोका पछिको माया एउटै एउटै हो !!🌻❣️🌼


मज्बुरी ले आधि रातसम्म जगाइदिन्छ र जिम्मेवारी ले बिहान चाडो उठाइदिन्छ,,!!🌼🦋 #goodnight😴🌃 #bigyanmudbari


कसम स्वयम आफुले आफैसँग गर्नु छ, देखिएका सपना अनि अपुरा रहरहरु पूरा गर्न सकुँ भनी💗❣️


नजिक गएसि थाहा हुन्छ सबैथोक कस्लाइ लाग्छ र हेर्दा त्यो प्यारो देखिने मयुरले पनि सर्प खान्छ भनेर ।😪❤️😘


🤫Not the name, now I have to make an identity !!❤️🥀😘💫


फरक यति हो मान्छेहरु यहां आफ्नो औकात कोही प्रेम गरेर देखाउछन त कोही धोखा दिएर। 💔💘😪


खोज्नु छ भने जिवनको खोज गर ! मृत्युले त तिमिलाई आफैँ खोजिहाल्छ एकदिन!❤️


म जन्मिदा रुदै आएको थिएँ र मर्दा पनि 2-4 जनालाई रुवाउँदै जनेछु, तर बाँचुनजेल सबैलाई हँसाउन चाहन्छु।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.