@BHIMRaul2 Profile picture

Bhim Raul

@BHIMRaul2

🙏🏻🇳🇵🇭🇷🇪🇺

Similar User
छोटा डन photo

@XettryPromise

SanjivAvash• photo

@SanjivAvash

ramuratna4 photo

@ramuratna4

कमल जङ्ग कुवँर photo

@kamalkunwar9846

सुन्दर थापा photo

@thapasundar02

सुरेन्द्र उपाध्याय photo

@SurenRezal

Sudurko chelo photo

@KshetriJung

Kabiram Mongolian Mgr (B+) photo

@magar_kabiram

Travel with MTB SanJay🇳🇵 photo

@Sanjaynewar1998

black shadow photo

@pathak_pathak15

Jitendra Chhetri photo

@Jitendrachhetre

🇳🇵ナビン🇯🇵 photo

@neon_newa

Dipraj neupane photo

@neupanedipraj1

🇳🇵दिवाकर🇳🇵 photo

@Diwakar_Sun

Raj Pandey photo

@Rajpandeyyyyy

Bhim Raul Reposted

जम कुबेर दिगपाल जहां ते, कबि कोबिद कहि सके कहां ते। #हनुमानचालीसा बजरंग बली की जय !🙏

Tweet Image 1

Do you remember when you joined X? I do! #MyXAnniversary

Tweet Image 1

Bhim Raul Reposted

जसलाई कसैले सच्याउन सक्दैन , समय ले सच्याउछ .!!


यात्राको क्रममा बाटोको ट्राफिक लाइट एकपछि अर्को खुल्दै गए जस्तो मेरो जीवनको यात्रामा पनि सफलताको ढोका खुल्दै जानुनी 🥰🙂


Bhim Raul Reposted

कसैलाई मनाउन जादैछाै भने एक कुरा ख्याल राख, ऊ तिमी सङ्ग रिसाकाे छ या तिमीबाट अघाएकाे छ ।। #एक_सत्य🤐


आफू भन्दा सानो भाईबुनुले छोराछोरीको अक्षराम्भ सुरु गरिसके आफ्नो भने happy valentine भन्ने मान्छेनि छैनन।💓


Bhim Raul Reposted

खुशीहरु बाँडेर कहिलै मुस्कान सकिँदैन। मुस्कान बाँडेर कहिलै सम्मान सकिँदैन। बस् हरपल सम्झनाका लहरहरु मिठो होस् यो जगतमा बाँडेर सुर्यको ताप सकिँदैन। हामी सबैलाई जिवनमा आईपरेका ताप रापबाट तेजस्वी बन्नुका साथै प्रेमिल बन्ने उर्जा प्राप्त होस् न्याय अन्याय परख्न सिकौ। शुमभप्रभात🙏🌷🍵


Bhim Raul Reposted

"जिन्दगी त्यति पनि गम्भीर छैन, जति मनले बनाउँछ" _______✨✨_______ 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍ _______✨✨_______


भुइँको टिप्न खोज्दा,गोजीको पनि झर्यो 😭 मेरो यूरोपको बसाई खासै सन्तोषजनक भएन।


Bhim Raul Reposted

यदि ठक्कर खाएनौ भने कसरी थाहा हुन्छ महोदय तिमी ढुङ्गाले बनेको छौ या शिशाले 😊😊🙏🙏


Bhim Raul Reposted

यात्रा निकै लामो छ कोहि साथमा नहुदा पनि प्रगती गरेर देखाउनु छ।❤️ #शुभबिहानी☕️❤️


म गर्न सक्छु - विश्वास म मात्र गर्न सक्छु - घमण्ड # तपाईं आफूमा विश्वास गर्नुहुन्छ, घमण्ड होइन।🤔🤔


Bhim Raul Reposted

शुभपल


Bhim Raul Reposted

त्यो मान्छे सङ्ग कहिले झुट नबोल्नु,जसलाइ तपाईंको झुटमा पनि विश्वास छ😊 #शुभबिहानि❤️☕️😘🌄


Bhim Raul Reposted

कमाउन नसके पनि जोगाउन सिक्नुस ! चाहे त्यो पैसा होस या कुनै सम्बन्ध ! ! 😊 #haveaniceday 😍💜


Bhim Raul Reposted

एक निश्चित सिमासम्मको प्रेमले यात्रालाई सरल बनाउँछ। सिमा नाघेपछि यात्रा पनि बन्द प्रेम पनि बन्द🤐 #haveaniceday 👉️❤️


Bhim Raul Reposted

म कहिल्यै हार्दिन! म या त जित्छु या सिक्छु। #शुभप्रभात ✍️ #Nelson_Mandela ~bg T- 5424 🇳🇵


आजभोलि उनीसँग सानो सानो कुरामा रिसाउन छोडिसके, के थाहा त्यो एक्छिनको सानो रिस सधैंको लागि हुन नी सक्छ☺️ ##प्रदेशी जिन्दगी


Bhim Raul Reposted

जिन्दगी रक्सीको बोतल जस्तै त रैछ नि, अरूलाई पूरा गर्न आफू रित्तिनु पर्ने...:!!❤️ #Swrites🖤🕊️ #सुभबिहानी 🙏☕️ #सुभदिन 😊


Bhim Raul Reposted

मित्र हौ भने मित्रता निभाउ, श्रीमान ज्यू ले जस्तो हुकुमी शासन चलाउन नखोज,, बुझ्यौ?? 🤥🙄


Loading...

Something went wrong.


Something went wrong.