Ram Aslami Magar
@AslamiRoshanFighting for Identity & End Corruption.
Similar User
@Laaphaa
@kanaujeprem75
@aslami1st
नेपालले जोर्डन विरुद्ध एक गोल गरेको छ। जित को लागि यहि एक गोल काफी छ। तर ढुक्क हुन अझै एक गोल हान्नु पर्दछ। #जयबीर_गोर्खाली
पत्रकार, प्रहरी र न्यायमुर्तिले देश र जनताको निम्ति काम गर्ने हो भने त्यस्ता किरा-फटेङ्ग्रा एक महिनामा नै चैट ! #जयवीर #जयनेपाली
सांस्कृतिक परम्परा र रितिरिवाजको जगेर्ना गर्दै रैथाने नेवा समुदाय
एक पत्रकार र CIB जस्तै न्यायलयमा न्याय मुर्ती देश र जनताको लागि दर्हो भएर उभिनु ! #भुमाफिया_देशद्रोहीहुन
CIB लाई अनुसन्धान मा सहयोग गरौं ! #जयवीर #जयनेपाली #ठगकोजमात #न्याय_समानताकालागिउठ #भ्रष्टाचारीदेशद्रोहिहुन
बुटवलका मेयर र सेनाका अधिकारी उपस्थिती रहेको कार्यक्रममा दुई गम्भिर त्रुटी । १- मुलकको स्वतन्त्रता को लागि लडेका वीर योद्धा कर्णेल उजिरसिंह थापा मगरलाई सहिदको दर्जामा राखिनु २- प्रथम सहिद क्या लखन थापामगरलाई ओझेलमा पार्न पुच्छारमा झुण्डाईनु।
बुटवलका मेयर र सेनाका अधिकारी उपस्थिती रहेको कार्यक्रममा दुई गम्भिर त्रुटी । १- मुलकको स्वतन्त्रता को लागि लडेका वीर योद्धा कर्णेल उजिरसिंह थापा मगरलाई सहिदको दर्जामा राखिनु २- प्रथम सहिद क्या लखन थापामगरलाई ओझेलमा पार्न पुच्छारमा झुण्डाईनु।
जुन देशमा त्यस देशको प्रथम सहिद को सम्मान हुदैन, बुझ्नुहोस त्यो देशको जनताको अबस्था कस्तो होला ?
ठग ! कि जिबि ठग छन, रबि निर्दोश छन। कि रबि ठग छन, जिबि निर्दोश छन। कि दुबै ठग छन ? अब हत्कडी लगाउने पालो कस्को ? शिघ्र प्रतिक्षामा बसौ !
राज्यको स्रोत साधन दुरुपयोग गर्ने १०लाख सरकारी कर्मचारीलाई घटाएर १० हजार बनाउनु पर्छ। #जयवीर #जयनेपाली
सन्दर्भ: बृहत मगर सभा ? ५ नं प्रदेशको नामाकरणका लागि ८७ सांसद मध्ये ८३ जनाले मत दिए थिए। मगरांत-थरुहट बिरुद्धमा ७९ जनाले मत हाले। जसमा अहिलेका मुख्य मन्त्री र सभामुखले पनि मगरांत- थरुहटको विपक्षमा आफ्नो मत दिएका थिए। यति कुरो पनि हेक्का नराख्नेले के को मगर सभा गर्ने ह ?
क्या गज्जब ! झण्डै एक क्वीन्टल सुन समातिएकोबारे विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी नभएको बताएका छन । होइन, बिभागका कर्मचारीहरुले के खाएर बस्छ हौं ?
कर्मचारीले तलब भत्ता मात्रै हसुरेका छन कि, काम पनि गरेका छन ! जनस्थर बाट नै खबरदारी गरौं !! #भ्रष्टाचारीदेशद्रोहीहुन
चोर ढाडे बिरालो लाई बाहिर निकाल सरकार ! मध्य रातमा बिधुत लाईन काटिनु, बिधुत प्राधिकरण मा चोर बिरालो पस्नु हो। #हेल्लोसरकार #बिधुतप्राधिकरण
किराँत र लिम्बुवान जात होइन , प्राचीन सभ्यता र पहिचान हो। इतिहास, भूगोल, भाषा र संस्कृतिको साझा मनोविज्ञान हो।
संकटमा परे पछि वाइडेन कुलेलाम ठोके। नेपालमा पनि बैंक र सहकारीको आंतक बढ्दो छ। स्थिति नाजुक बन्दै छ।
नवनिर्वाचित राष्ट्रपति पौडेल द्वारा नेपाली काङ्रेस बाट राजिनामा !
United States Trends
- 1. #AcousticPianoCollection 2.174 posts
- 2. $CUTO 7.476 posts
- 3. Jaguar 191 B posts
- 4. #TSTheErasTour 1.688 posts
- 5. #ASKJAGE N/A
- 6. Hobi 66,7 B posts
- 7. #wednesdayfeelings N/A
- 8. $TGT 3.710 posts
- 9. Hampton Inn 3.620 posts
- 10. Ray Lewis 1.511 posts
- 11. DeFi 111 B posts
- 12. Vinatieri N/A
- 13. Hump Day 18,1 B posts
- 14. Vatican City N/A
- 15. Jay Leno 6.782 posts
- 16. Good Wednesday 32,3 B posts
- 17. Antonio Gates N/A
- 18. #WednesdayMotivation 5.700 posts
- 19. Linda McMahon 63,4 B posts
- 20. Reggie Wayne N/A
Something went wrong.
Something went wrong.