@AsalKattel Profile picture

असल

@AsalKattel

गोर्खाली / Agriculturist

Joined November 2015
असल Reposted

EXCLUSIVE : एमाले सांसद एवम् व्यवसायी देवीप्रकाश भट्टचनमाथि सहकारीको ९७ करोड अपचलनको आरोप sidhakura.com/news/9eNyli-20…


असल Reposted

ज्ञानेन्द्र शाही भन्छन् -रविलाई जस्तै थुनेर कम्बोडिया काण्डमा प्रधानमन्त्री माथि छानबिन हाेस् !


असल Reposted

थुक्क नालायक😡 यो सुनिसकेपछी अब, त्यो मु* खड्गे को हो? भनेर मुख छाड्न मिल्ने कि नाइँ? सरकारका प्रबक्ताको भाषा नै यस्तो छ,अनि जनताले यिनीहरुलाई संस्कार देखाइदिनुपर्ने?

From Prakash

असल Reposted

ऐन महर (नेकपा एमाले) पक्ष र ब*ला*त्का*र आरोपित पक्षबिच माइतिघरमा झडप! बलात्कारि बचाउन एमाले हरु पिडित लाइ कुट्न गएछन🤦😡🤦

From Sidhakura

असल Reposted

छ्या । स्थानिय सरकार प्रमुखलाई प्रयोग गरेको शब्द । यस्तै कारणले एमाले २०८४ पछि अहिलेको माओवादीको स्थानमा आउछ हेर्नुस्। 😡😡


असल Reposted

EXCLUSIVE : एमाले सांसद एवम् व्यवसायी देवीप्रकाश भट्टचनमाथि सहकारीको ९७ करोड अपचलनको आरोप sidhakura.com/news/9eNyli-20…


असल Reposted

सत्ता हातमा भएपछि के-के गर्न सकिन्न ? जवाफ- किर्ते कागज बनाएर नागरिक बेच्न जापानसम्म पुर्‍याउने मन्त्रीले मुक्ति पाउँछन्, पैसा बुझाएर मन्त्रीको पछि लाग्न बाध्य गरिब युवालाई जेल हुन्छ। ekantipur.com/news/2024/11/2…

Tweet Image 1

असल Reposted

सरकारको प्रवक्ता, मन्त्री, त्यो पनि एमालेका, सुन ए मतदाता हो सुन 😎

From Prakash

असल Reposted

स्याबास एमाले स्याबास के पि जी

Tweet Image 1

असल Reposted

यस्ता मान्छे कसरी नेता भए होलान्। यस्ता मान्छेलाइ आफ्नो नेता मान्ने कस्ता कार्यकर्ता होलान्।

From Prakash

असल Reposted

बिना सम्पादन 'गु स‍ोहोरे पनि ठिक' हाल्देछन्, फेरि।

एमाले भैसके पछि यस्तै छुद्र, कुतर्कि चाहि हुनै पर्ने नियम छ हो?



असल Reposted

फोहोर गरेर राप्रपालाई मतदातालाई नागरिकलाई जरिवाना लगाउनु चैं ठिक तर सभा आयोजना गरेर फोहोर ब्यबस्थापन नगर्ने एमालेलाई जरिवाना लगाउनु बेठिक, मतलव कानुन र संबिधान भन्दा माथिको जन्तु हो एमाले: नेपाल सरकारका प्रबक्ता तथा एमाले नेता !

From Prakash

असल Reposted

नयाँ हुन या पुराना, 'ठग' हुन या 'तस्कर' - कान्तिपुरको निरन्तर खबरदारी 👇️ किर्ते कागज बनाएर मान्छे जापान लैजाने मन्त्रीलाई चैन, पैसा बुझाएर जाने युवालाई ऐन 👇️ ekantipur.com/news/2024/11/2…

Tweet Image 1

असल Reposted

देशमा अराजकता फैलाउने मुख्य व्यक्तिहरु(!पार्टी र सरकारको आँखामा) १,कुलमान घिसिङ !(विद्युत प्राधिकरण ) २,रवि लामिछाने !(राष्ट्रिय स्वतन्त्र पार्टी) ३,बालेन शाह!(काठमाडौ महानगरपालिका)

Tweet Image 1

असल Reposted

बेचन झाले गर्दा सरकार ढलेछ भुटानि सरणार्थि कान्डमा पुलिसले बेचन झालाई समाते पछी उनले " छोराको रगत समेत् खाने " डन्किनिलाइ पोलेछन।सायद्अर्को ४८ घण्टाभित्रमा ति डन्किनी समातिने भयपछी नेपाली काङ्रेस के पि को धोतीमुनी छिरेको रहेछ। छान्बिन गर्ने ब्यक्तिबाट हिजो प्रत्यक्ष्य सुनियो।

Tweet Image 1

असल Reposted

धन्यवाद प्रचण्ड जि, जनार्दन जि, र कुलमान जि🙏🙏 चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात sidhakura.com/news/PrKUU8-20…


असल Reposted

मैले ढोगे पछि मात्रै भगवान भयौ तिमी, नत्र ढुङ्गा थियो भन्ने औकात नबिर्सनु😍🥰


असल Reposted

व्यापारीको मन्त्री ?? ऊर्जामन्त्री दीपक खड्का प्राधिकरण सञ्चालक समितिका अध्यक्ष पनि हुन् । तर, उनी बक्यौता नतिर्ने उद्योगीको पक्षमा छन् । nayapatrikadaily.com/news-details/1…


United States Trends
Loading...

Something went wrong.


Something went wrong.