Similar User
@Prbsh_Sapkota
@yayawar159
मिलन हाम्रो नभए पनि हाम्रो माया बाची रहोस ।। मेरो जिन्दगि राेए पनि तिम्रो जिन्दगि रहि रहाेस।।???
विश्वास नै प्रेम हो भने बिश्वास घात किन गर्छन् यहाँ प्रेम नै ईश्वार हो भने जातभातको भेदभाव किन गर्छन् यहाँ।
अनुहार हेरेर कसैलाई विश्वास नगर्नु किनकी नून ra चिनी पनि बाहिरबाट हेर्दा एउटै देखिन्छन् तर स्वाद बिल्कुल फरक हुन्छ ।
तिम्रो खुशी बाहेक अरु चाहना छैन। मेरो मायामा कुनै त्यस्तो बाहना छैन सच्चा दिल ले माया गर्छु तिमीलाई। स्वार्थी नभन अरु कुनै कामना छैन।
जिन्दगीनै उनिसंग हारे जस्तै भयो ओईलाएका फूलको बोट मारे जस्तै भयो समयको गतिसँगै दोबाटोमा छुटे पछि फेरी भेट भको छैन, छाडे जस्तै भयो।
तिम्रो र मेरो साइनो पनि गजबको छ है ..!! सायद कसैको छैन होला यस्तो साइनो , हरेक भेटमा एक अर्कालाई हेरेर मुस्कुराउछौ तर बोल्न सक्दैनौ
United States Trends
- 1. Browns 95,7 B posts
- 2. Jameis 47 B posts
- 3. Tomlin 20,1 B posts
- 4. #ThePinkPrintAnniversary 19,3 B posts
- 5. Pickens 15,5 B posts
- 6. Franz 10,2 B posts
- 7. #PITvsCLE 11,5 B posts
- 8. Pam Bondi 236 B posts
- 9. #TNFonPrime 5.664 posts
- 10. Russ 36,7 B posts
- 11. #PinkprintNIKA 8.811 posts
- 12. Myles Garrett 9.343 posts
- 13. #DawgPound 7.415 posts
- 14. Reaves 5.692 posts
- 15. Fields 50,9 B posts
- 16. Chris Brown 15,7 B posts
- 17. AFC North 8.160 posts
- 18. Arctic Tundra 11 B posts
- 19. Nick Chubb 5.762 posts
- 20. TJ Watt 8.006 posts
Who to follow
Something went wrong.
Something went wrong.