@AadiNPA Profile picture

ठूलो बाबु

@AadiNPA

एउटै इच्छा यो छ कि कोही सँग प्रेम नहोस् ।।

Similar User
Saya kunwar photo

@saya_kun

पन्णित बाजे ✨ photo

@Santosh22709030

Dr Suraz photo

@sahsuraj455

Narayan N♥️K photo

@NarayanNK4

kamal kunwar photo

@KamalKu97234244

टेक बहादुर साउद photo

@Tekbdrsaud8

Suraj 🇳🇵 photo

@Russaz76

Ganesh koirala photo

@Ganeshk24854256

Pramod KC: 💙 photo

@Kcpramod97

दिनहरू छोट्टिदै छ, रात लम्बिदैछ मौसम पनि उस्तै चिसिँदैछ ! यद्यपि केहि सपनाहरू अझै अधुरै छन्, केहि यादहरूले उस्तै यो मन जलाउँछन् !


तिमी जस्ता त धेरै थिए, तिमी नै चाहिन्छ भन्ने घमण्डले हो म बिग्रेको...!!!


आफ्नो आफ्नो अनुभब को कुरा हो कसैलाइ पैसा, कसैलाइ माया त कसैलाइ आफन्त ठूलो लाग्छ।


केहि त छ यो प्रेममा, नत्र हेर न कोहि आँफैलाई भुलेर अर्कोमा कसरी हराउन सक्छ ? जस्तो कि आजसम्मको जिन्दगी नै व्यर्थ रहयो, जस्तो कि जन्म लिएकै उसैको लागि हो !

Tweet Image 1

सरमले झुक्नेछ तिम्रो नजर एकदिन जब तिम्री छोरिले तिमिलाई सोध्नेछिन " बाबा यो केटामान्छेले प्रेममा धोका किन दिन्छन ? "

Tweet Image 1

दलित भत्ता- चाहियो, दलित कोटा- चाहियो, दलित सम्बन्धित नीति कार्यक्रम- चाहियो! तर फेरी त्यहि दलित शब्द चाहिएन रे ! 👉️ त्यै शब्दले गर्दा लिनुपरेका सेवा सुबिधा त्याग गरे दलित शब्द आफै हटेर जान्छ ।

Tweet Image 1

आफ्नै छोराले लात्ताले हानेर वृद्ध आश्रम पुग्नुभएको आमा ! अझै भन्नुहुन्छ दोष छोराको होइन मेरो भाग्यको हो । एक महान आमा 🙂

Tweet Image 1

जब मान्छेहरू ले सोध्छन्, तपाइँ के काम गर्नु हुन्छ? कमाइ कति छ ? तब सोच्नुस्, उनिहरु हिसाब गर्दैछन तपाईंलाई कति इज्जत दिने भनेर ..!!


दानपेटीका स्कुलमा हुनुपर्छ मन्दिरमा हैन महोदय, किनकि पैसाको जरुरी गरिब विद्यार्थीलाई हुन्छ भगवानलाई हैन ।।😔🙏

Tweet Image 1

उ संग खिचेको एउटा हाँसेको तस्विर छ। जुन तस्विरले अहिले रुवाई रहन्छ ।💔💔

Tweet Image 1

Shocking: अमेरिकाको भर्जिनियाबाट ममता काफ्ले बेपत्ता हुनु भन्दा १ महिनाअघि उनका श्रीमान् नरेश भट्टले गुगलमा "श्रीमतीको मृ'त्युको कति समयपछि विहे गर्न सकिन्छ" भनेर खोजेको अनुसन्धान अधिकृतहरुले बताएका छन्। 💔💔

Tweet Image 1

जिन्दगीको बोझले थिचेपछि प्रेमका उपन्यास होइन सङ्घर्षका कथाहरू पढ्न मन लाग्ने रहेछ महोदय !🌺🙏

Tweet Image 1

छोराछोरीको इच्छाको अगाडी धर्म केही पनि हैन !!🌺🌺

Tweet Image 1

“तँ त मरिसकिस् भनेर हामीले माया मारिसकेका थियौँ तर किरियाचाहिँ गरेको छैन !” 💔 हेर्नैपर्ने तर मन थामेर हेर्नै नसकिने कथा ।

Tweet Image 1

टिकटक पनि 9 महिनामै जन्मिदो रैछ हैन्त ?😎

Tweet Image 1

आचार्य कृष्ण दमाईबाट काेटिहाेममा प्रवचन जातिवादको बिउ रोपेर समाज भड्काउनेको लागि यो एउटा ऐतिहासिक पल भयाे ! मान्छे लाई कर्म ले सम्मान र अपमानित बनाउँछ ! कर्म राम्रो गर्ने लाई जहाँ पनि सम्मान हुन्छ कर्म नराम्रो गर्ने भगवान नै किन नहोस अपमानित र घृणित नै रहन्छन् एकदम राम्रो कार्य

Tweet Image 1

मलाई त नागपञ्चमिको दिन बिहान गाउँबाट तल झरेर गोरूलाई घाँस काटेर हालेर, एक डोको घाँस आफूले बोकेर, साढे नाै बजे घर पुगेर, लगभग पाैने घण्टाको स्कुल अलि ढिलै पुगेको याद छ । तपाईँलाई?


उस्ले दिएको कुन चाही चिनो छ तपाई सङ्ग..? जुन अझै फाल्न सक्नु भएको छैन !!🙂🙂

Tweet Image 1

जति झगडा परे पनि छोडेर नजाऊ है मैले त तिमि भन्दा राम्रो पाउछु तर तिम्ले म भन्दा राम्रो पाउदैन तेसैले मलाई तिम्रो सारै चिन्ता लाग्छ😆


अत्यधिक कामको प्रेसरका कारण दक्षिण कोरियामा रोवोर्टले आत्मह'त्या गरेको छ।९ घन्टा लगातार बिना आराम काम गरेको रोवोर्टले अत्यधिक गार्हो काम लगातार गर्नुपरेपछी भर्याङबाट लडेर आत्मह'त्या गरेको कोरियाली समाचार माध्यमहरुले जनाएका छन।

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.