@99friend Profile picture

manuSya

@99friend

उतिष्ठत। जाग्रत। प्राप्य वरान्निबोधत। Arise. Awake. And stop not till the goal is reached.

Similar User
आर.सि.पाण्डे (शुभचिन्तक) photo

@Ramchan81493361

पत्रकार पोपटलाल photo

@popatlal50

Roshan Khadka photo

@roshankhadka3

ACE- Association of Computer Enthusiasts photo

@VIPS_ACE

sabin jee photo

@JeeSabin

Parbati Lamichhane photo

@lamichhane29

(झापालि) Mr. BG photo

@BharatGautam20

David Laprade photo

@david_laprade

Raju Basnet photo

@rajubas12985114

Kauwow Kauartikel photo

@KauwowK

Nayan photo

@istdnayan

Cezar photo

@cezarbarsan

Ram Thapa photo

@RCThapa1

TheBlueConsole photo

@TheBlueConsole

amit garoo photo

@amitgaroo

Pinned

Beginning is always hard Once you start running Nobody can stop you .... न कालमतिवर्तन्ते महान्तः स्वेषु कर्मसु । 🇳🇵💕🤟 youtube.com/shorts/xKmXCvj…


manuSya Reposted

राजा आए Cricket बाट आउने देखियो । क्लबको नाममै kings र royals छन । 🙏🏼😛


manuSya Reposted

शान्ति सम्झौताको रटान अब बिक्दैन । सम्झौता हुदा जन्मिएका मतदाता भैसके । त्यो बिच्केको पुस्तालाई गफ होइन रिजल्ट चाहिन्छ मान्यज्यूहरु!


manuSya Reposted

शंकाको सुविधा अभियुक्तले पाउने, अन्यथा प्रमाणित नभएसम्म निर्दोष मानिने, कसूर प्रमाणित गर्ने भार वादीमा रहने र जिकिर गर्नेले जिकिर गरेका कुरा प्रमाणित गर्नुपर्ने सिद्धान्त प्रणालीले स्वीकारेको अवस्थामा सकल संबद्ध संस्था/ व्यक्तिले चानुमानु काम गरी चमत्कार गर्न नखोजे हुने 😂🤣😇


manuSya Reposted

लि क्वानको मात्रै कार्यकालमा सिंगापुर गरिबबाट सम्पन्न रास्ट्रमा रुपान्तरण भयो,छोटो समयमा त्यो स्तरको प्रगती बिश्वकिर्तिमान थियो|उनको देहान्त हुदा उनकै छोरा सरकार प्रमुख थिए तर लिको देहान्तमा एकदिन मात्रैपनि सार्बजनिक बीदा दिईएन| उनिहरुलाई थप काम गरेर नयां उचाईमा पुग्नुथियो| +


manuSya Reposted

कसैको मृत्युमा पनि यत्ति भद्दा मजाक गर्ने #चट्के बुद्दी कसले दिन्छ यिनलाई?।


manuSya Reposted

शुभ विहानी ! एउटा कटु सत्य: हामीले देखेका छौं, अवश्य भोगेका पनि छौँ कि सवैले सोझो बाटो र सोझो मान्छेलाई नै प्रयोग गर्छन्।त्यसैले कसैले सजिलैसँग प्रयोग गर्न सक्ने सोझो पनि नबनौँ😜शुभ दिन !

Tweet Image 1

manuSya Reposted

नेपालमा बढ्दै अनलाइन ठगीका घटना पुरा भिडिओ: टेकपाना युट्युब च्यानलमा


well done 🏏👧👏

HISTORIC !!!! Super proud of this young team that has played some amazing cricket over the last two weeks. Our girls have made it to the U-19 Womens World Cup. We are the Champions. Let’s go conquer the world girls,the future is yours. यू-१९ महिला विश्वकपमा छनोट भएकोमा हामी…

Tweet Image 1


manuSya Reposted

लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता । आँचल बसेल । नेपाली छन्द कविता । L... youtu.be/DdKUugqjVAQ?si… via @YouTube


manuSya Reposted

समृद्धि को तथ्याङ्क: सरकारी बैङ्क र वित्तीय संस्थाबाट हुने लगानीको ६०% जुन ६० अर्ब हुन्छ, त्यो रियल स्टेट मा र त्यस्का बेनेफिसीयरी त्यही १०० जना व्यक्तिलाई। कुन १०० जना थाहै होला। २०४८ सम्म औद्योगिक विकास को दर १६% र अहिले २०८० को ०.६%।


manuSya Reposted

नेपाली र संस्कृतमा उच्चारणको प्रक्रिया उस्तै हुन्छ। नेपालीमा ञ् ण् श् ष् को उच्चारण छैन भनेर ञ् ण् का ठाउँमा न् र श् ष् का ठाउँमा स् लेख्ने भन्नु आपत्तिजनक छ- दङ्गा - शङ्का सञ्चो - पञ्च भाण्टा - घण्टा सन्तोक - सन्तोष सम्म - सम्मेलन पश्च - पश्चिम खाष्टो-अष्ट पुस्ता-पुस्तक


manuSya Reposted

Opportunities to become a team member at The Royal Tulip Chitwan Nepal, An upcoming Luxury Resort in Sauraha, Chitwan.

Tweet Image 1

manuSya Reposted

आज ऊर्जामन्त्री दीपक खड्काले दिल्लीमा भारतीय जलशक्तिमन्त्री सीआर पाटिललाई भेटेछन यता सर्वोच्च अदालतले प्रचण्डसरकारले भारतको हितमा गरेको दीर्घकालीन ऊर्जासम्झौतासम्बन्धी रीटखारेज गरेछ।निवेदक रैछन भारतको हितको महाकालीसन्धिको मस्यौदाकार पूर्वसचिव।न्याधीश बिगतमाGMRको पक्षमा फैसलाकर्ता


manuSya Reposted

कुम सागर मेरा लागि नेपाली सङ्गीतको पछिल्लो 'सेनसेशन' भएका छन्। उनको स्वरको अलगता, संगीत, प्रस्तुति र व्यक्तित्वले मेरो संगीतप्रेमका तन्तुहरूलाई यसरी स्पर्श गरेको छ कि, हप्तौँ भइसक्यो युट्यूबमा म उनको गीतमा लठ्ठिएको। उनीसँग मेरो भेट कहिले हुन्छ होला! (?)


manuSya Reposted

Last Call ! Be part of something big! Join the Chinese Embassy Youth Pioneer Program #CNYP - we're expecting you!


manuSya Reposted

Tested and tried method

If you focus, you can learn. If you learn, you can grow. If you grow, you can enjoy. And keep repeating. - @uttambajra78742 Watch out the First Episode of #ViksitNepalLeadersShow 🔗: youtu.be/KehieW5UkfE?fe…



manuSya Reposted

Best thing on Internet today 🤍🙌


manuSya Reposted

लक्ष्मीपूजा कहिले (१५ कि १६ गते) भन्नेमा विवाद रहेछ! अहोरात्रात्मक तिथि मान्ने #वैदिक_तिथिपत्रअनुसार तिहारका पर्वदिनहरू क्रमशः यसप्रकार रहेका छन्-- १४ गते बुधबार #कागतिहार १५ गते #कुकुरतिहार १६ गते #लक्ष्मीपूजा १७ गते #गोवर्धनपूजा #आत्मपूजा १८ गते आइतबार #भाइटीका

Tweet Image 1

manuSya Reposted

पटाका पढ्काएर देवी देवता भित्रिने होईन अङ्गभङ्ग हुने सम्भावना बढाउने मात्र हो। SAY NO TO FIRECRACKERS.⛑️

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.