Similar User
@rishiram77777
@YubrajSubedi1
विश्वप्रकाशले हार्नु पर्ने, अनि मनाङ्गे डनले चाहिँ जित्नु पर्ने । यो अति अन्याय भयो । नेल्सन मण्डेलाले भने जस्तै योग्य उमेद्वार छान्न योग्य मतदाता हुनु पर्ने रहेछ ।
नजरमै बात छ बोली किन चाहियो, हेराईले घायल पार्छ गाेली किन चाहियो........😍😍❤️
क्षमता बेच्नुहोस ईमान होइन,क्षमता बेच्नको लागि हो भने ईमान साच्नको लागि हो।
सम्बन्ध यस्तो होस् ख्याल राखियोस तर हस्तक्षेप नहोस्, प्रस्न राखियोस तर शङ्का नहोस्, बिस्वास होस तर वेवास्ता नहोस् !! #शुभबिहानी☕
वा त्यो बेला बैसको बातै अलग हुनेछ! नशा झै लठ्ठिदै मातै अलग हुनेछ! सम्झिन्छु कल्पिन्छु भबिष्यका पलहरु, संगसंगै बिताउने त्यो साथै अलग हुनेछ!!
पर्दिन म तिम्रो सामु बाधा हुन्छ भने । मैले गर्दा तिम्रोखुसि अाधा हुन्छ भने ।। शिर उठाई अब हेर्ने छैन तिमी लाई । रङ्गिएको तिम्रो जिबन सादा हुन्छ भने।।
तातो होस या चिसो सङ्लो होस या धमिलो पानी बन तिमी सङ्ग जल्नेहरु आफै निभ्छ्न।।।😀
आजकल ख़ाली उ भाको ग्रुपमा मात्र जाने मन हुने क्या के भाको यो😂😉
तिमी आयौ जिन्दगीमा कहानी बनेर अन्धकार जिन्दगीमा रातको चादनी बनेर , तर राख्छु जस्लाइ यो आखामा, त्यो प्राय निस्किन्छ आँखा बाट पानी बनेर।
कसैले कस्तो छ ख्याल् गर्नु है भन्दा नै एक डाेज औसधि लिए सरि हुदो रैछ!!
राजा को स्वास्थ्य लाभ को कामना गरिदिनु होला आत्मियमन हरु!!
आफ्नो को पराइ को त्यो अबस्था आउदा था हुने रैछ!
जसले, धेरै दु:ख, पीडा र चोट दिन्छ। उसले, पछि आएर कुनै प्रकारको सहानुभूति देखायो भने,त्यो सहानुभूति झन् बिष बनेर असह्य हुने गरि पोल्दोरहेछ।
सुर्य होस या चन्द्रमा हत्केला ले आफ्नो लागि मात्र छेक्न सकिन्छ, अरु ले त आकृति उस्तै देख्न सक्छ!!
प्रेम लाइ ब्यक्त गर्ने शब्द दुईटा मात्र छन,तर प्रेम लाई सफल बनाउने शर्त भने अनगिन्ती !!
मेरो जिन्दगिको एक हिस्सा रहेउ जुन दिन भेटे जिन्दगी झै भएउ याद त आउँछ नि लाटा😍 बाध्यताले भएनी टाढा भएउ💕
जिन्दगीलाई सफल गराउछु भनेर । खाेजि हिडे सपनाहरु पाउछु भनेर ।। यात्रा थियो लामाे अझै बिचमै राेकिएर । खै किन यसै बिचमा रमाउछु भनेर ।
सय रोग एउटै दवाइ हांस्न सिक्नु हो!!
आसा सबै निरासामा परिनत हुदैछ! गणतन्त्र ले आकास होइन पाताल छुदैछ, अरे यार बिस्वास औकात बिहिन को गर्दा आज हर गरिब पिडामा धर-धरी रुदैछ!! !😒
United States Trends
- 1. Kash 703 B posts
- 2. #FayeYokoYentertainAwards 212 B posts
- 3. SPOTLIGHT COUPLE FAYEYOKO 215 B posts
- 4. Happy New Month 125 B posts
- 5. #december1st 1.562 posts
- 6. Wray 57,3 B posts
- 7. #FortniteChapter6 9.373 posts
- 8. jeno 320 B posts
- 9. Fauna 93,3 B posts
- 10. McCabe 43,2 B posts
- 11. #BYUFootball 1.096 posts
- 12. Houston 32,8 B posts
- 13. Iowa State 10,4 B posts
- 14. #LAGalaxy 2.169 posts
- 15. Bill Barr 10 B posts
- 16. Aggies 12,9 B posts
- 17. Ewers 10,4 B posts
- 18. Cyclones 3.064 posts
- 19. Hololive 43,1 B posts
- 20. Sark 5.068 posts
Who to follow
Something went wrong.
Something went wrong.