@y65286002 Profile picture

Yogendra Thapa

@y65286002

स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो रे जिन्दगी यहि तिन कुराको प्राप्तिमा रोमलियको छ।

Joined October 2015
Similar User
यात्री 😋😋 photo

@KhadkaManooj

Bishnu Dulal photo

@BishnuDulal20

🫅Queen🫅 photo

@kailashchandzi

Dear Comrade photo

@Politicnepal

जिन्दगिको यात्रामा बाटोको अन्त्य त कहाँ हुन्छ र वस् उमेरसँगै हाम्रो चाहनाहरु सकिने त हुन् । instagram.com/p/CNxKWZnFC9y/…


Yogendra Thapa Reposted

यस्तो मोड मा आएर रोकिएको छ जिन्दगी आगाडि बढु त ऑफ्नो खुशि खोसिन्छ पछाडि हटु त जिम्मेवारी को बोझ ले धकेल्छ !!!


आगाडि बढ्नु छ भने आफूलाई र अरूलाई हिजोको दृष्टिले होइन,आजको दृष्टिले हेर । आज हिड तर हिजो र भोलिलाई पनि नबिर्स । हिजोको संझना र भोलिको कल्पनाबाट ऊर्जा लेऊ आजलाई गति देऊ ।


Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary

Tweet Image 1

Living with an open mind every moment, this life is not worthy of trust. @ काँडाघारि instagram.com/p/CF4pXtklkP2/…


यो झरी र तिमी पनि ऊस्तै भएउ खै कैले आउने टुङ्गो हुदैन ।


डुबायो यो बे मैसिमि भेलले ।


मान्छेले भन्छन कि समयको साथमा हरेक पिडा निको हुन्छ, वास्तबिकता यो हो कि पिडा त्यही हुन्छ तर त्यसलाई सहने बानी बस्छ ।


यो सुनसान सहरमा गुमनाम बन्दै, गयजस्तो लाग्दैछ जिन्दगी ।


सायद शब्दमा व्यक्त गरेभन्दा कैंयौं गुना गार्हो हुन्छ जिन्दगी को भोगाइ, भोग्दै छु अझै धेरै बाँकी छ ।


जिन्दगीको यात्रालाई रोकेर बस्नु पर्यो छ।


Whoever is interrupting others in front of you, at the same time you should be sure that he is interrupting you in front of others.


किति फुर्सदिला छन याहाँ मान्छेहरु अाफुलाई अाफ्नाे बारेमा सोच्ने फुर्सद छैन तर उनीहरु अरुको चियो चर्चो गर्छन ।


सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ ।


यो संसारमा हरेक मानिस स्वार्थी छन, जबसम्म उनिहरुको आफ्नो काम पर्दैन तबसम्म कसैले पनि तिमिलाई सम्झने छैनन् ।


Be happy with what you have. Be excited about what you want. instagram.com/p/CCBzr0Ll2le/…


यदि तिमीले कुनै मानिससंग उसले बुझ्ने कुनै भाषामा कुरा गर्छौ भने, तिम्रो कुराहरु उसको दिमागमा पुग्छ । र, यदि तिमीले उक्त मानिससंग उसको आफ्नै भाषामा कुरा गर्छौ भने, तिम्रो कुराहरु उसको मनमा पुग्छ।


Loading...

Something went wrong.


Something went wrong.