@xucchikt1 Profile picture

सुस्मि😊

@xucchikt1

….….………………………… सबै खालि✋

Similar User
ऋजु photo

@ReizuAdh

आश A काल...✍ photo

@aashakaal

I'm P photo

@prakash10000001

बिन लादेन photo

@Being_CA_

झापाली लफङ्गो photo

@Raju_Kaphle05

Santosh 🇳🇵 photo

@khatiwada__

Pinned

"हार्नु" नै बढी आवस्यक हुन जान्छ, जब लडाइ आफ्नासंग हुन्छ । "जित्नु" बढी आवस्यक हुन जान्छ, जब लडाइ आफैसंग हुन्छ ।


मैले त मागेथे जिन्दगि मा थोरै उज्यालो, . वा मलाई चाहाने वाला तैले त अागै लगाईदिस्✊😄💕

Tweet Image 1

करिब एक महिना पछि बल्ल फुर्सद भो यता अाउने😌


बल्ल बल्ल भेट भो दर्शन नमस्ते😋


मान्छे हुन्छन् एक…बन्छन् अनेक।😏


दिल कोहि वाशिंङ् पाउडर हैन पैला प्रयोग गर्ने अनि पछि बिश्वाश गर्ने✊


जिन्दगिले सँधै यौटा नयाँ मौका दिन्छ, त्यस्लाई सजिलो भाषामा भनिन्छ… ⛅☀Ğ๑๑Đ M๑ЯทไทĞ ☀⛅


Kuro sahi lago janminchha nagee marda pani nangee



🍦🍦🍦🍦लम्नुस् उसोभने😂


नाई, छैन नास्ता त🍺🍺🍺 लौनुस्🍺 रौसिनुस्😂


☕☕लम्नुस् तातो तातो चिया पिउनुस् दोस्ति✋😂


होनित दोस्त😋🌹


साना साना बच्चा हरु रोई रोई अाफुलाई मन परेको चिज लिन्छन्, तर ठुला मानिसहरु अरुलाई रुवाएर……।✊😄


रिस् क्षण भरि को दुख मनै भरि को 😄😄😄😎😄


जीवन मा पैसा हैन व्यवहार कमाउनुहोस्, कारण:- मरेपछि घाट सम्म पुराउन ४ करोड हैन ४ जना जान्छन्।।


सोच्दै थिएँ अाज केही नयाँ गर्छु…त्यसैले कराई मा भात अनि ricecooker मा तरकारि पकाएँ।।😂😋😊😂


मैले तिम्लाई पाउन पनि सक्दिन, अनि फेरि किन अरुबाट खोसिएको पनि देख्न सक्दिन?


सुस्मि😊 Reposted

जिन्दगीमा धेरै सुन्दर मान्छेहरु भेटिन्छन , तर एउटा त्यस्तो मान्छेको पनि खोज गर्नु छ अब जसले पुरै जिन्दगीलाई सुन्दर बनाइदियोस ,😊😊✌✌


जिन्दगि को परीक्षा पनि कति अजिबको हुन्छ है,… पेपर कहिल्यै लिक न हुने…😅


माया को साईनो पनि कति अजिबको हुन्छ है… मिल्दा कति लामो बात अनि छुटेपछि याद ले सताउने😋😂


United States Trends
Loading...

Something went wrong.


Something went wrong.