@the_realdeep Profile picture

Deep

@the_realdeep

चरित्र निर्माण हाम्राे शैशवकालमा शुरु हुन्छ र मृत्यु सम्म जारी रहन्छ। 💙

Joined December 2020
Similar User
Krishna Dahal photo

@TechnoKrishna1

Harry Baral (Haru) photo

@BaralHarii

sanjay photo

@sanjay19558915

Narayan Basnet photo

@basnetsaigrace

Sundar Budhathoki photo

@SundarBudhatho9

ramn_march🖤 photo

@kdilliraman77

tekendra dhami photo

@tekendradhami4

꧁☆B-B-Tнᴀᴘᴀ-мᴀԍᴀʀ☆꧂ photo

@bb_mager

Deep Reposted

आफ्नो प्रेमिकालाई श्रीमती बनाउन तयार नहुने अधिकांश केटाहरु मन्दिर गएर भगवान् सँग के माग्छन् होला !!💔🥺💫


Deep Reposted

मैले मेरै भगवान पुज्दा अरुलाइ जलन कीन !! मै गजब , मै राम्रो अरुलाइ होच्याउने चलन कीन !!


Deep Reposted

सक्छौ भने पैसा देउ ... माया प्रेममा विश्वास छैन मलाई...!😐️


कभी कभी किसी इंसान का माेह व्यक्ति काे ईश तरह से घेर लेता है, की उसे भ्रम स्वीकार हाेता हे परन्तु रिश्ते के खत्म हाेने का सत्य नहीं । #राधे_राधे


Deep Reposted

सुन्यता मा हराउनु मन छ एकान्त मा कराउनु मन छ हरीयो पात सरीको लहरा भै मरूभुमी मा लहराउनु मन छ🌸


Deep Reposted

कानको झुम्का,हातको घडी,बोकीरहेको फोन,चलाइहेको स्कुटर र लगाएको लुगा सब आफैँले आफ्नै पौरखको कमाइले किनेको । म आफ्ना रहर आफैँ पुरा गर्न सक्छु। आजसम्म आफ्ना लागि कसैको 'कृपा' को भिक मागीनँ। छोरीहरू,तिमी सधैँ "आफ्नो क्षमता र उडानमा" विश्वास राख्नू। यो संसारमा सबथोक बिकाऊ हुँदैनन् ।

NirvanaGuragain's tweet image. कानको झुम्का,हातको घडी,बोकीरहेको फोन,चलाइहेको स्कुटर र लगाएको लुगा सब आफैँले आफ्नै पौरखको कमाइले किनेको । म आफ्ना रहर आफैँ पुरा गर्न सक्छु। आजसम्म आफ्ना लागि कसैको 'कृपा' को भिक मागीनँ।
छोरीहरू,तिमी सधैँ  "आफ्नो क्षमता र उडानमा" विश्वास राख्नू। यो संसारमा सबथोक बिकाऊ हुँदैनन् ।

Deep Reposted

मनको कठोर हुने मान्छेले आफ्नो भागको आशु पहिले नै रित्याएको हुदो रहेछ्😊


Deep Reposted

Never give up on someone you can't go a day without thinking about.


जिन्दगी नालापानि भए म चै बलभद्र ! मार्दिन्छु भाला हानि शत्रु सबै अलपत्र ।


किरण बिनाका रविहरु सिधा कुरै नगर्ने ।।


समय देउ न अाज धेरै कुरा भन्न मन छ । मात्तिन्छ पेट जब भाेकाे मुखमा अन्न पर्छ !!


अाज हाँस्दै छु!! भन पागल हाे म, अाफ्नै अस्तित्व गाडिएको खाडल हाे म , भाेक र प्यास अनेक राेग र ब्यादले देकाे अाँशु ले भरीएकाे सागर हाे म ।।


"आमा छिन् घरमा देवी,....तिम्ले पुज्ने दैव कहाँ काे ??"


गाउँलेहरू सङ्ग अपेक्षा का पहाड थिए, संघर्ष का कथा थिए, दुःख काे खानि थियाे तर पनि हाँसीरहने बानि थियाे❤️🙏❤️❤️


खुशि छु म कस्ले भन्याे तिम्रा ती यादहरु बाधा बन्दैछन भनेर ? त्याे केबल केही दिननकाे लागि हाे !!


तिम्राे र मेराे पनि युद्ध चलिरहेकाे छ । म तिम्राे साम्राज्य प्रति कदम चाल्न खाेज्छु। तर तिमी अनि तिम्रा सिपाहीहरु मलाइ राेकिरहन्छन 😁


everyday i go outside and look at the vast horizon , Only i can do that ...


Loading...

Something went wrong.


Something went wrong.