Similar User
@cristianoAtal
@achyutko
@Ktruly1
@biranomuluk2015
आज जनकपुरमा थुक लाउदै पैसा छर्ने २ महिलाको फोटो धनुषा प्रहरीद्वारा सार्वजनिक । केही पैसा वरामद केहि पैसा स्थानीयले लगेका छन । कोरोना पोजेटिभ भएको आसंका । प्रहरी द्वारा संदिग्ध महिलाको खोजि कार्य जारी ।
“1000 Ventilators in 100 days” is getting support from needed team of critical care community. Every passing hour we are stronger together. Thanks to @NCCDF and leadership of @drsuvash supporting our dream initative to pressurize while we still have some time in hand 🙏🏼🙏🏼
Nuclear missile:Ventilator cost one Missile can buy 40,000 Ventilators. As a species we need to completely rethink how we use our resources #PostCovidWorld #Covid19
.@PM_Nepal दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ?मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ।यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ! केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन्।हामी छलफल गर्न चाहन्छौं।बोलाउनुस,मिलेर काम गरौं।
अब अति भो! इलाममा ७७ वर्षीय आमा बलात्कारको सिकार भएको खबरले विक्षिप्त बनायो। यस्ता नरपिशाचलाई फांसी मै चढाउनुपर्छ।
मरेको बाघको जुँगा उखेल्नु, उ नसकी नसकि मर्दै थियो, विरहमा पनि खाली पेट, असारे खोला तर्दै थियो, देश चुढ्ने मस्तसंग थिए, उ कालकोठरी पर्दै थियो। #somewhere #IamwithDrKC
पागलको उपनाम देउ बदनामको आगोमा मलाइ बलि नचढाउ देशका लागी हरेक आपतिमा लडेको हु। आफ्नै खुसी सबै जानी जानी परित्याग गर्या हु। कसैको खुसी खोस्या छैन ।म कुनै भस्टचारी होइन। सर्वोच्च अदालको न्यायको लागी हो। कुनै भष्टचारीको लागी होइन । #IamwithDrKC
प्रेमको नाटक गरी यो मन, जलाइ के पाएउ तड्पाइ- तड्पाइ यो शरीरलाई, गलाइ के पाएउ माया गर्थे, तिमलाई खुशी; राख्थे होला साएद मेरो पिठमा तिमिले छुरा, चलाइ के पाएउ 😢😢😢
यो सिउदोमा नाम, कुन चाहि वरको होला ?? हेला छ कि भाग्यमा, माया चर्को होला ?? कहिले काहि यस्तो सोचि टोलाउछु म यो कम्मरमा बाध्ने चावी, कस्को घरको होला ?? #misterious
नर्स हु म, यो पेशाको मर्म भिन्न छ तलव लिदा हैरान अनि शर्म भिन्न छ जब म यस्को अन्तराष्ट्रीय बजार देख्छु फेरी, त्यहि नर्स हुनुमा गर्व भिन्न छ #reality
धमनीमा रक्त प्रवाह बन्द भय जस्तो यो मुटुको धड्कन मन्द भय जस्तो तिमि टाडा हुदा लाग्छ मलाइ जिन्दगी र मृत्यु विच द्वन्द्व भय जस्तो
एउटामा मन गढे पछी अरु हेर्न कसरी सक्थे र? हासिहासी टाढिन भनेपनी टेर्न कसरी सक्थे र? आफू ब्रस पनि एउटै प्रयोग गरिराख्ने मान्छे, सानो कुरा नमिल्दा क्रस नै फेर्न कसरी सक्थे र?
गूगलमाSymptomsहान्छन र बिग्रन्छ। Onlineबाटै उपचार छान्छन र बिग्रन्छ। आफै रोग Diagnoseगर्ने वरिष्ठे हरुले, Internetलाई नैDoctorमान्छन र बिग्रन्छ।।
Fly up man! If u can't; u better run, if that's also difficult, than u can crawl. Bt just, don't stop. Its not easy to reach, upto the dream
आज~ एमाले मुक्त मधेस भोलि~ कंग्रेस मुक्त मधेस पर्सी~ नेपाल मुक्त मधेस अनि~ मधेसी मुक्त मधेस त्यसपछि अर्कैले राज गर्नेछ !
नर्सिङ संघको सम्मेलनमा उठ्यो पुरुष नर्स उत्पादन गर्नुपर्ने माग bit.ly/2lXrcla
A clever person solves a problem. A wise person avoids it. - Albert Einstein
My mom taught me everything except how to live without her.
United States Trends
- 1. Indiana 45,2 B posts
- 2. Ohio State 30 B posts
- 3. $AROK 6.307 posts
- 4. Wayne 124 B posts
- 5. Caleb Downs 7.082 posts
- 6. UMass 4.908 posts
- 7. Tottenham 85,1 B posts
- 8. Gus Johnson 1.468 posts
- 9. Man City 2.613 posts
- 10. Howard 22,6 B posts
- 11. Spurs 60,8 B posts
- 12. Ryan Day 3.961 posts
- 13. #COYS 5.743 posts
- 14. #iufb 5.280 posts
- 15. Surgeon General 140 B posts
- 16. Hoosiers 8.385 posts
- 17. #daddychill 2.744 posts
- 18. #MCITOT 24,8 B posts
- 19. Gators 5.865 posts
- 20. Lagway 4.414 posts
Something went wrong.
Something went wrong.