@shrma_an Profile picture

An_Zela Shrma

@shrma_an

Joined May 2020
Similar User
गुरू जी 🙏 photo

@manojjo43218382

puranbhusal327 photo

@puranbhusal327

An_Zela Shrma Reposted

"तिनै मानिस सफल हुन्छन, जो आफ्नो निर्णयबाट दुनिया बदल्छन ! असफल मानिस तिनै हुन, जो दुनियाँको डरले आफ्नो निर्णय बदल्छन "❤🔥 #शुभ_प्रभात☕☕🤗


An_Zela Shrma Reposted

मात्र ३० जनाले रि टुईट गर्नु है प्रमोशन लिष्ट बनाऊन पर्यो !!!! मलाई फलो गर्न नभुल्नु होला है !!!!


An_Zela Shrma Reposted

अाज मेराे जन्म दिन हाे ।ल साथिहरु शुभकामना काे काे ले गर्नु हुदाे रहेछ। ❤️❤️

Tweet Image 1

An_Zela Shrma Reposted

ठाॅऊ चिन्नुहोस् 😍😍

Tweet Image 1

An_Zela Shrma Reposted

यी बहिनी ले मलाई follow गरेकी थिइन जति बेला इन्को फलोवर 200 थियो मेरो 800 अहिले मेरो 1200 भयो यिन को 38k पुगेछ अनि unfollow गरिछ्न 🤣🤣🤣 यो टुइटरको सेलिब्रेटी लाई पोइसा नि आउँछ कि ???🤣🤣🤣🤣

Tweet Image 1

An_Zela Shrma Reposted

न क्वारेनटिनको राम्रो व्यवस्था हुन सक्यो। न त कोरोनाको व्यवस्थित चेक-जाच हुन सक्यो। (मरेको ७ दिनपछि रिपोर्ट आउछ) न त क्षतिपुर्ति र राहातको अनुभब दिनाउन सक्यो। न त प्रयाप्त स्वास्थ्य सामाग्री (माक्स,सेनिटाइजर आदि)को उपलब्ध गराउन सक्यो। #StopLockdown


An_Zela Shrma Reposted

साथिको प्रेमी सङ्ग बोल्न नहुने रछ🙈 आजकाल मलाई नै मनपराउन थालेछ😏


An_Zela Shrma Reposted

कोहि भन्छन जुन राम्रो, कोहि भन्छन तारा मत भन्छु जो मेरो यो ट्विट पढदै छ , त्यो मान्छे राम्रो!!😋 #शुभ_पल🤗❣


An_Zela Shrma Reposted

चर्को बोल्दैमा कराएको हुदैन एक दुई दिन नबोल्दैमा हराएको हुदैन सबै सङ हासेर बोल्ने बानी छ मेरो 😉 हासेर बोल्दैमा मन पराएको हुदैन 😊🤗


An_Zela Shrma Reposted

कसैको म्यासेज box खोल्ने बित्तिकै मुटु भक्कानिएर, आँखा बाट आँसु झर्नु पनि: एक किसिमको प्रेमरोग नै हो!!❣️ 🙄😥🙄


An_Zela Shrma Reposted

शुभ बिहानी ☕ कोही छ यति छिटो उठ्ने!! 4AM


An_Zela Shrma Reposted

😂😂शुभ पल हजुर ❤😍


An_Zela Shrma Reposted

अन्तरजातीय बिबाह मन त पर्छ सबैलाई आफ्नो घर मा हैन छिमेकिको घरमा


An_Zela Shrma Reposted

देखेकाे झै सुन्दर सपना विपनामा हुने भए अाँखाले हेरेका दृश्य मुटुमा सबै अटाउने भए किन पर्थ्याे विपनामा सपना देख्न किन पर्थ्याे मुटु दुःखी परेलीलाई रुझाउन...!


An_Zela Shrma Reposted

फोन मा बोल्न पनि मन लाग्दैन आज भोलि कोहि सग तिनिहरु काहा काहा गका हुन्छ्न भरे कोरोना सर्यो भने मलाई 😒😒 #Onssu


An_Zela Shrma Reposted

महिला आफैँ बलियो भइयो भने पुरुषप्रधान मानसिकताको पर्खाल आफैँ भत्किँदै जान्छ !


An_Zela Shrma Reposted

सन्सार लाई बदल्ने कुरा नगर।यदि बदल्नै चाहना राख्छौ भने आफ्नो सोच बदल्न सिक। आफुलाइ हेर अनि दुनियाको चर्चा गर। #शुभम्😍🙏


An_Zela Shrma Reposted

Follow Friday Promote गर्न चाहानेले Comment मा Tweet ह्यान्डल् राख्नुहोला। Note:-RT गर्नेलाई र मलाई Follow गरेकालाई मात्र List मा समाबेश गरिनेछ । धन्यवाद।


An_Zela Shrma Reposted

मैले त आफ्ना जिवनका, आसु, हासो , सुख , दुख हरु आफ्नो ट्विट मा लेखेको हु, खै मान्छेले किन भन्छन क्या शाएरी लेखे छौ।। 😂😂💘😊


United States Trends
Loading...

Something went wrong.


Something went wrong.