Similar User
@AjayPat00194315
@syangjalee
@Surendra99
@TulasaGhimire
@KhumKant
@narayankumarsh1
@hamrorukum
@lekhanathnews
@khanaltanka
@uttamsolu
गणतन्त्र भर्सेज दुर्गा प्रसाई । नबिराउनु नडराउनु कर्म राम्रो गरौं डर आफै भाग्छ ।
रविले आज नेपाली सञ्चार उद्योग भित्रको घुस,कमिसन र ब्ल्याकमेलिङको पर्दाफास गरिदिए। नेपाली प्रेस यसै गरि चलेको छ।उनको भनाईबाट श्रमजीवि पत्रकारहरु दुखी हुनुपर्ने कुनै कारण छैन। रविको आरोपले नेपाली सञ्चार उद्योगमा शुद्धीकरणको वहस सुरु भएको मान्नु पर्छ।
कमरेड केपी अत्यन्त दयालु हुनुहुन्छ । उहाँले कम्युनिष्ट आन्दोलनका खलपात्रहरुलाई क्रमश: क्षमादान दिइरहनु भएको छ । फेरि एक जनाले आज क्षमा पाउनु हुने संभावना छ । क्षमादान चलिरहने छ ।
टीकापुर घटनालाई नेपालको अदालतले "नरसंहार" भनी व्याख्या गरेको छ । नरसंहार मुद्दामा माफी-मिनाहा के हुन्छ काम चलाउ सरकारका मन्त्रीहरुलाई जानकारी हुनुपर्ने हो । पहिला नरसंहार मुद्दाको फैसला उल्टाउनु त्यसपछि टीकापुर घटना सुल्टाउनु । सरकारलाई मेरो निशुल्क सुझाव
महेश आचार्यबाट जनार्दनले नैतिकता सिकुन । शरम शब्दको इज्जत गर्दै तु. राजीनामा दिउन ।
MCC ब्याख्यात्मक घोषणा : नयाँ बानेश्वर चोकमा प्रहरीलाई ढुङ्गा हान्नेका मन शान्त पार्ने उपाए मात्र ।
MCC बारे आफैले सिर्जना गरेको भ्रम दुर गर्न माके र एस पार्टीले भनेको "ब्याख्यात्मक घोषणा" फेस सेभिङ् मात्र हो । फेरि कोही भ्रममा नपरौं ।
बुरा वक़्त तो आएगा, मुश्किलें तो आएंगी, पर इसका मतलब ये नहीं कि अच्छे वक़्त के इंतज़ार में बैठ जाएं. काम में लगे रहें, वक़्त बदलेगा और मुश्किलें भी सुलझ जाएंगी.
बुटवलको मोतिपुरमा सुकुम्बासीमाथी राज्यले गरेको दमन निन्दनीय छ। भुमिहिन र सुकुम्बासीको हत्यामा संलग्न सबैलाई न्यायको कठघरामा खडा गर्नुपर्छ। सम्पुर्ण न्यायप्रेमी जनताले राज्यको यो हर्कतको घोर भत्सर्ना गरौं ।
"परमादेश"नेपाली राजनीतिमा भयंकर ठुलो प्रतिगमन हो । पहिले दरबारले प्रतिगमन गर्थ्यो अहिले न्यायलयले राजनीतिमा प्रतिगमन गरिरहेको छ । प्रतिगमन गर्न नसक्ने गरी न्यायलयको पुनर्संरचना गर्न जरुरी छ । बलिदानीपुर्ण आन्दोलनले स्थापित गरेका मान्यता भन्दा ठुलो न्यायलय हुन सक्दैन ।
भष्मासुर भने, प्रतिगमनकारी भने,दुश्मनसंग मिलेर लड्डु खाए, चोक चोकमा पुत्ला जलाए। बालुवाटारबाट बालकोट लखेटे। "दिनका भुला शाम को घर लौटे" आफ्नै हुन भन्दै केपीले क्षमा दिनु भो। क. केपीको यो उदारता राजनीतिमा सबैले सिक्न जरुरी छ।
क.प्रचण्डको कानमा गुलियो हाली- हाली नेकपा फुटाए त्यसपछि क. माधवको कानमा गुलियो हाली- हाली एमालेबाट अलग्गिन बाध्य पारे । यी दुबै घटनाक्रमका मुख्य दुईजना योजनाकार हाल न प्रचण्डसंग छ्न न त माधवसंग । यिनिहरुको मिसन अझै बाकीं छ । क. केपीले बुझ्न जरुरी छ ।
नेपाली नाथुराम गोड्से उर्फ नरोत्तम बैद्यलाई तु. गिरफ्तार गर सरकार ।
चीन सरकारले सहयोग स्वरुप पठाएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुग्यो । १/२ दिनमा काठमाडौं पुग्छ । धेरै धेरै धन्यवाद चीनिया सरकारलाई । यति भएपछि केही राहात अवश्य हुनेछ ।
कोभिड -१९ को दोश्रो संक्रमणले मानिसहरुको धमाधम मृत्यु भइरहेको छ । कैलालीमा मात्र एक साता यता दुई दर्जन मानिसहरुको मृत्यु भएको छ । अस्पतालमा विरामीहरु भरिभराउ छ्न । अक्सिजन छैन । उचित स्वास्थ्य उपचार छैन । सम्माननीय प्रधानमन्त्री ज्यु यो नागरिकको ज्यान जोगाउने बेला हो ।
खुराफात, षडयन्त्र र जालझेलको खेती गरी एक बर्षसम्म पार्टी, कार्यकर्ता र जनतालाई दुख दिएका कमरेडहरु पेरिसडाँडाबाट धुम्बाराही सरेका छन। तिनीहरु सबैलाई अनुशासनको कार्वाही स्वरुप एक बर्षसम्म एक तह घटुवा गरी जिम्मेवारी तोक्नु पर्छ ।
राजनीतिक भाषा मात्र बोल्छु भनि दाबी गर्ने कथित रास्ट्रवादीका अराजक आफन्तले आज नेकपा सुदूरपश्चिमका अध्यक्ष क.कर्ण थापा चढेको गाडीमा ढुङ्गा हाने छ्न । निषेधको राजनीति अब धेरै दिन चल्ने छैन । घटना अछामको हो ।
The tiger is a beautiful and powerful animal. It is also a rare and endangered animal. A Tiger died today after being hit by a car while crossing the road on Nepal's highway. This is a sad and worrying issue. On tiger safety Working bodies need to be serious.
एक अर्कालाई दोषारोपण नगरौं । बरु महाधिवेशनको तयारीमा जुटौं । छिनोफानो त्यहीबाट गरौं ।
United States Trends
- 1. Luka 43,6 B posts
- 2. taina 2.459 posts
- 3. #SnoopDoggXboxChainGiveaway N/A
- 4. Mavs 20,2 B posts
- 5. Jamie Foxx 22,6 B posts
- 6. Greece 46,2 B posts
- 7. Greece 46,2 B posts
- 8. Kyrie 12,8 B posts
- 9. Shai 16,1 B posts
- 10. WNBA 33,5 B posts
- 11. Randy Moss 4.012 posts
- 12. #SkeletonCrew 7.259 posts
- 13. The Onion 9.129 posts
- 14. Jake Burger 2.086 posts
- 15. Infowars 18,8 B posts
- 16. Mitch 63,8 B posts
- 17. SantaMoney 2.696 posts
- 18. Thunder 90,2 B posts
- 19. Chet 5.271 posts
- 20. Mel Gibson 17,5 B posts
Who to follow
Something went wrong.
Something went wrong.