@sagarbelbase121 Profile picture

जन प्रमुख

@sagarbelbase121

job-छाेईन study: civil engineering+jurnalist घर:DM मा आउनु ससुराल:था छईन मावल:गुल्मी परिवार: 3 म dad,mom समाजसेवा तिर अलि ध्यान छ। ╦╗ ╠ollow ╩ ♻╰☞मलाई

Joined October 2016
Similar User
बिमल भण्डारी photo

@IBimalBhandari

मनाेज पाेख्रेल photo

@manojpokhrel071

Suu-Zan photo

@Koiralasuuzan

PB Shahi photo

@PB_Shahi

बिराज आचार्य photo

@BirajAchary

प्रदिप🪔🇳🇵 photo

@Pradeepi7

चुनाव मा जस्ले बाराबर भाेट ल्याए चिट्ठा थुतेर हाेईन बराबर कार्यकाल चलाउनु पर्छ


के खान बस्न सहित नेपालमै जागिर चाहिएकाे छ। / / / / / / / / / \ \ /\ \ / हामिका आउनुहोस् मिलेर सङ्गै खाेज्न जाउला


हैन याे सिमा सुवेदी का reply video कति हुन् गाठे


चुनाव मा जस्ले बाराबर भाेट ल्याए चिट्ठा थुतेर हाेईन बराबर कार्यकाल चलाउनु पर्छ


facebook popular भएनि। twtter popular हुन सकिएन गाठे।


आज आईतबार हाे याे tweet 20 जना साथिलाई पठाउनुहाेस् भाेलि साेमबार हुने छ।


facebook popular भएनि। twtter popular हुन सकिएन गाठे।


हामी त चुनाव भाड्नया हुन


💙 💙💙 💙💞💙 💙💞💞💙 💙💞💞💞💙 💙💞💞💞💞💙 💙💞💞🌛💞💞💙 💙💞💞💞💞💞💞💙 💙💞💞💞💞💞💞💞💙 💙💙💙💙💙💙💙💙💙💙 💙💙 💙💞💙 💙💞💞💙 💙💞💞💞💙 💙💞💞💞💞💙 💙💞💞🌞💞💞💙 💙💞💞💞💞💞💞💙 💙💞💞💞💞💞💞💞💙 💙💙💙💙💙💙💙💙💙💙 टुईटरमन्त्री


म भन्दा तल्लो class पढ्ने kt सङ्ग लभ पार्ने ठूलो रहर छ।


पाटि हेरेर हाेईन अनुहार हेरेर भाेट हालिन्छ


सरकारले केहि नगरेपनि हामी युवालाईNCELLले त गरेको थियाे।त्यहि पनि याे सामन्ती सरकारले ले कर् काे नाममाNCELlलाईtwitter freeहटाउन बाद्य बनायाे।


नेकपा एमालेका अध्यक्ष केपि oli ज्यु साचिकै राष्ट्रवादि रहेछन् #अमर_रहुन_गाेविन्द_गाैतम्


फोन भने उस्ले उठाउदीन माफी भने Ncell ले माग्छ 😂😂😂😂😂


नेता र सरकार का लागी भारत पानि पधेंरो हो । कोही तिर्खाएर पुग्छन् भने कोही मैलो पखाल्न जान्छन् । जाने फर्केने को हिसाब किन राख्छौ मिडीया ?


वरिपरि मीठो मीठो बाेली चलिरहाेस् घृणा भन्ने शब्द सधै भाेली चलिरहाेस् संसार सबै फिक्का फिक्का भएपनि मन भित्र सधै भरि हाेली चलिरहाेस्


बन्द सदाका लागि बन्द भए बन्दको दुर-गन्ध देशबाट गए। के विकास हुन्न होला र राजनिति खिचातानी मन्द भए।।


साप्ताहिक पत्रिकामा हामिनि परियछ धन्यवाद दिपक गैरे दाजु लाई

sagarbelbase121's tweet image. साप्ताहिक पत्रिकामा हामिनि परियछ 
धन्यवाद दिपक गैरे दाजु लाई

धाेके बाज हरूकाे सभा गरेर.....उन लाई प्रमुख अतिथि बनाउने ठुलाे रहर छ।।।।। 😣😣


Loading...

Something went wrong.


Something went wrong.