@sabinda25 Profile picture

(S.D)

@sabinda25

doctor बन्ने सोच त त्यो दिन बाट आयो जब उनले भनिन बिहे र सिर्फ Doctor सग मात्र गर्छु। FORCABARCA😍

Joined February 2016
Similar User
Biswash Achaju photo

@BAchaju

युबराज सुबेदी photo

@YubrajSubedi1

DEmotivatoR photo

@asudip90

Kabiram Mongolian Mgr (B+) photo

@magar_kabiram

PB Shahi photo

@PB_Shahi

Amrit baral photo

@pkpurekanxa

Jitendra Chhetri photo

@Jitendrachhetre

बिराज आचार्य photo

@BirajAchary

Pinned

म चस्मा😎😎लगाउँछु;  दृष्टि पो कमजोर छ त मेरो......😃   दृष्टिकोण नै त कमजोर भा  छैन नि!!!😊😊


" मुस्कुराउने गर्छु हेरेर ती पुराना म्यासेजहरु, उ झुटपनि कति सत्यताको साथमा लेख्थिन " #SD


अब देखी बोल्दिन भनेर फेरी आफै बोलाउन अाउनुलाइ `वचनमा´ हैन `मायामा´ हरेको भन्छन।☺️


(S.D) Reposted

Omw to Harvard law school


प्रेम भग्यको खेल हो राधा नाम राख्दैमा कृष्न कहाँ पाइन्छ😁


ए झरि नझरिदेउ यसरी त्यहि मोरिको याद आउछ बेसरी छाता लिएर भागेकी थी😁😁


अरिङ्गलले लगाएकाे गाेलाेमा कमिला छिर्न सक्छ तर कमिलाकाे गाेलाेमा अरिङ्गल छिर्न सक्दैन त्यसैले देखावटीकाे अाधारमा कसैलाई मूल्यांकन गर्ने छाड्नुहाेस्।।


(S.D) Reposted

यहि २०७८ साल असार ६ गते देखि असार १२ गते सम्म जुम प्रविधिबाट हुनुगइरहेको बृहत्तर Social Welfare Campaign मा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ । Registration link: bit.ly/3grx1T8 थप जानकारीको लागि DM गर्नुहोला धन्यवाद।

Tweet Image 1

(S.D) Reposted

हामी सबै हातेमालो गरे स्वस्थ समाज अनि सभ्य समाज पक्कै बन्छ आउनुहोस यो हाम्रो अभियानमा तपाई हामी यो महामारीमा सकेको सहयोग आ-आफ्नो ठांउ बाट गरौ 🙏 2nd part


(S.D) Reposted

हामी सबै हातेमालो गरे स्वस्थ समाज अनि सभ्य समाज पक्कै बन्छ आउनुहोस यो हाम्रो अभियानमा तपाई हामी यो महामारीमा सकेको सहयोग आ-आफ्नो ठांउ बाट गरौ 🙏


Lets raise your hand A Fund raiser event for medical support to the needy #TheCharitableCharm

Tweet Image 1


उज्यालोमा फक्रीएको गुलाफलाई होइन अध्यारोमा हुर्केको जमरालाई हेर् बल्ल जिन्दगी बुझ्ने छौ।

Tweet Image 1

यो चाई अति भयो है😂

Tweet Image 1

बिहान उठ्दा के.पि बा को मुखारविन्दबाट भगवान श्रीकृष्ण पाटनको कृष्ण मन्दिरमा जन्मिएको भनेर सुन्न पाईयोस 🙂🙂🙂 #happy_कृष्ण_जन्माष्टमि


मानिस दुखी हुनुकाे दुईटा मात्र कारण १.समयभन्दा अगाडि खाेज्नु । २ अाफ्नाे भाग्यमै नभएकाे कुरा खाेज्नु ।


धेरै आट गरेर आज नुहाउन जादै छु यदि मलाई केहि भयो भने म सुत्ने सिरानि मुनि 100 रुपैया छ र laptop को password `nepali123´ हो😉😉😉


बाल्यकाल मा चप्पल हराउदा पनि रूने म, अाज जिन्दगीको पाइला हराउदा पनि मौन छु😑🤐


रहर होइन आवस्यक्तामा जिउन सिक किनकि अावस्यक्ता जोगीको पनि पूरा हुदो हो तर रहर पूरा राजा को पनि हुदैन।


दिपेन्द्र सिङ एैरी को क्याप्टेनसी चाही ववाल हो। future star of nepal. #AP1HDLive


(S.D) Reposted

म चस्मा😎😎लगाउँछु;  दृष्टि पो कमजोर छ त मेरो......😃   दृष्टिकोण नै त कमजोर भा  छैन नि!!!😊😊


Loading...

Something went wrong.


Something went wrong.