राज पोख्रेल
@rajpokherelNews Editor @NepalTelevision पोखिने विचार सबै निजि हुन । पेशा र संस्थागत साइनोबाट अलग राखेको छु ।
Similar User
@sharmababin
@goplalgopal
@himbista
@DulalMadhav
@Sabinjournalist
@narendra_vai
@syangjalee
@ramkrishnaje
@jnshiwakoti
@BimalYogi
@RameshworKarki1
@BinodGorkha
@sarojdahal5
@TulasaGhimire
@gajendrajee
छापामार शैलीको सार्वजनिक बिदाको के कुरा गर्नु । हार्दिक श्रद्धाञ्जली र श्रद्धा सुमन छ पूर्वसभामुख दमननाथ ढुंगानामा ।।
मोदीजीको ‘४ सौ पार योजनामा उत्तर प्रदेशले गम्भीर धोका दिने देखियो ।
On the occasion of Lumbini Conclave, two separate presentations were made on the tourism and investment climate of Nepal by the Tourism Board and the Investment Board of Nepal. Nepal is organising Investment Summit on 28-29 April 2024 in Kathmandu.
हो । तिमी रहदासम्म यस्तै नै भैइरहन्छ। तिमीले चाहेर होइन । तिमीलाई कसैले नचाएरै हुने हो । फरक त मादल हो । ताल हो र वादाक हो ।।। यति भनुम #राजनीति
हालसम्मका कुल १४ हजार २४६ सहिदहरुका साथै निकट भबिस्यमै सहिदको सूचीमा थपिने तयारीमा रहनु भएक करिब तीन हजार लगायत सबै सहिदप्रति श्रद्धा सुमन ।
प्रमुख दलहरुबीच भागबण्डा गरेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा जाने हो भने निर्वाचन भन्दै निर्वाचन आयोगलाई कामको बोझ र अनावश्यक खर्च गर्न किन लगाउनु ,लेनदेनको सामान्य लिखत गरेर काम चलाउँदा हुँदैन ?
कार्टुनै छ हौ देश छन पनि 😂
रिगल ढकालको कैद आममाफी दिनेहरुलाई सर्वोच्चको झापड । के छ खबर सम्मानीय ज्यूहरुको ।
जहाज गन्तव्य तिर लागे पनि गन्तव्यमा नपुगेसम्म निद्राको गन्तव्य पाउन गाह्रो पर्ने देखियो । यस्तो समयमा भागवत गिता श्री कृष्ण भन भन्छ अब ३ घन्टासम्म श्री कृष्ण नै भनौ ।
विश्वासको मत तीन महिनामै ३४ प्रतिशतले कमी आएछ । यहाँ दुई चार अङ्क सेयर घटदा मान्छेहरु चिन्ता गरिरहेका छन् ।।
नेपाली राजनीतिमा शक्ति बाँडफाँट - मिलीजुली बसौँ बाँडिचुँडी खाऔँ ..
पु्र्व राज़ाले भनेका छन- ´नेपाली जनताको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौ।अब देश जोगाउन राजनैतिक दल र राजसंस्था आएर आपसी सहकार्यको लागी बिलम्ब गर्नु हुन्न।' विलम्व गरे के हुब्छ ?
सुदुरपश्चिम प्रदेशमा थापिएको ढोक्सामा सानो माछा पार्यो । अब फागुन २५ मा ठूलो माछा परे आश्चर्य नमाने हुन्छ । माओवादीको सभामुखलाई भोट दिएको नागरिक उन्मुक्तिले आज त्यहीमत एमालेको मुख्यमन्त्रीलाई दिएन । जे भएको छ ढोक्साको डिजाइन अनुसार चिजअघि बढेको छ ।
आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर आज रबि लामिछानेले '१२ भाइ मिडिया मठ' सल्काइदिएका छन। उनका कयौ कुरा आवेगी भएता पनि मिडियालाई आत्मनिरिक्षणको मौका पनि हो।
रवि लामिछानेले मुलधारका मिडिया र तिनले दिने गरेका सामाग्री र शैलीका सम्वन्धमा गरेको टिपणीको जवाफ अब ती मिडियाका साहुजी र सम्पादकहरुले दिन सक्लान ? अवको सिधा प्रश्न सम्पादक र प्रकाशकलाई !
रविका दुई विकल्प: भौंतिक पूर्वधार मन्त्रालयको जिम्मा लिने की सरकार छाड्ने infopana.com/archives/1397
United States Trends
- 1. $AUTOS 7.682 posts
- 2. $STAGE 5.012 posts
- 3. Good Wednesday 24,8 B posts
- 4. #WednesdayMotivation 4.967 posts
- 5. Taina 3.847 posts
- 6. Hump Day 10,9 B posts
- 7. WNBA 36,2 B posts
- 8. #Wednesdayvibe 1.546 posts
- 9. #WednesdayWisdom N/A
- 10. McConnell 65,2 B posts
- 11. #Wordle1271 N/A
- 12. Pivetta N/A
- 13. #PutThatInYourPipe N/A
- 14. Mel Gibson 24,8 B posts
- 15. Luka 45,4 B posts
- 16. USPS 16,9 B posts
- 17. Greece 50,1 B posts
- 18. Randy Moss 4.927 posts
- 19. Ortiz 24,1 B posts
- 20. The Onion 11,2 B posts
Who to follow
-
Sharma'Babin'
@sharmababin -
Gopal Budhathoki
@goplalgopal -
हिम विष्ट
@himbista -
Madhav Dulal
@DulalMadhav -
Sabin
@Sabinjournalist -
Narendra Saud
@narendra_vai -
Balaram Pandey
@syangjalee -
Ramkrishna Bhandari
@ramkrishnaje -
Jibnath Shiwakoti
@jnshiwakoti -
Bimal Yogi 'Binodn'
@BimalYogi -
Rameshwor Karki
@RameshworKarki1 -
Binod Dhakal
@BinodGorkha -
saroj dahal
@sarojdahal5 -
Tulasa Ghimire
@TulasaGhimire -
Gajendra Bohara
@gajendrajee
Something went wrong.
Something went wrong.