@rajanlimbu111 Profile picture

येबा दाजु

@rajanlimbu111

फलो ब्याक हुनेछ। भुइँफुट्टा बिज्वा।

Joined January 2016
Similar User
Dipendra Mehta photo

@dipendrabrt

Mr.GC photo

@Thakendra07

Minendra Regmi photo

@regmi_minendra

तरल photo

@RyamHari

krishna Gharti Chhetri 🇳🇵🇳🇵 photo

@samu79450709

Abhishek Mishra photo

@Official_Abi_Mi

अशोक राउत photo

@ashokey1999

डा.सेन्टी photo

@senty89kto

Pinned

बिना लक्ष्य को बेफुर्सदिलो दिन दिमाग ब्यस्त ।


प्रहारहरु आउ र जाउ दिएर घाउ किनकि मेरा मस्तिष्क ब्रह्माण्ड अब तयार छ।


I am sending you 1π! Pi is a new digital currency developed by Stanford PhDs, with over 7 million members worldwide. To claim your Pi, follow this link minepi.com/yebadaju and use my username (yebadaju) as your invitation code.


#mcc समर्थकले कृपया फलो गर्ने चेस्ट नगर्नु होला। हाम्रो बिचारधारा मिल्दैन।


येबा दाजु Reposted

✍️मिचिएको भुभाग नक्शामा राख्ने ✍️जातिय, क्षेत्रिय आधारमा संघियता ल्याउन नदिने ✍️भारतसँग नाकाबन्दिको प्रतिकार गर्ने ✍️भुकम्प पीडितको आवास ब्यबस्था गर्ने ✍️बाराको हुरिले बिचल्ली भएकाको घरबासको ब्यबस्था गर्ने ✍️ कोरोना महामारिको बिरुद्धमा लडने राजनेता @kpsharmaoli लाई नमन।


येबा दाजु Reposted

✍ नक्साको नाउँमा राजनीतिक गर्ने ✍मधेश बाट एमाले लखेटिने ✍बयलगाडामा चन्द्रमा पुर्याउने कुरा गर्ने ✍भ्रष्टाचारी र डनगिरीको संरक्षण गर्ने ✍महाकाली नदी बेच्ने ✍कोरोनाले जनता भोकभोकै को बेला लकडाउन मात्र गर्ने, लकडाउन नाइके -कस्तो नेता?????


प्रत्येक दुर्भाग्यले पनि आफ्नो साथ सौभाग्यको बिज लिएर आउँछ। सोच बदल्नुपर्छ। #thinkpositive


सन्तुष्ट हुनु राम्रो हो तर सन्तुष्टिले हाम्रो इच्छा/ताकत/सपना सबै तत्वहरुमा रोक लगाउन सक्छ किनकि हामी जे छौँ त्यसैमा रमाउन थालेका हुन्छौँ, नयाँ चिजको सिर्जना/खोज गर्ने काम स्वत निष्क्रिय भएर जान्छ। त्यसैले सपना जित्नुछ त असन्तुष्ट पनि हुन जरुरी छ। 🙏🙏🙏


सन्तुष्ट हुनु राम्रो हो तर सन्तुष्टि ले हाम्रो इच्छा/ताकत/सपना सबै तत्वहरुमा रोक लगाउन सक्छ। किनकि हामी जे छौँ त्यसैमा रमाउन थालेका हुन्छौँ, नयाँ चिजको सिर्जना/खोज गर्ने काम स्वत निष्क्रिय भएर जान्छ। हामीले सन्तुष्ट हुन थाल्यौँ भने।

जिन्दगीको सबैभन्दा अमुल्य चिज भनेकै सन्तुष्टि हो,,



अक्सर मान्छे यसकारण #असफल हुन्छन कि! अस्थाई हार वा पराजयपश्चात् मैदान छोडिदिन्छन।


खोला वारि ढुङ्गै ढुङ्गा, पारी खेतै खेत तिमी संग ट्विटरै मा भयो आजै भेट ट्विटर मा दिनै आउँछु तिमी पनि आउ तर आउँदा छिटो आउँनु नगर्नु है लेट थप्दै जानुस है 👇️👇️👇️


यो ट्विट पढ्दै गरेको मान्छेले पक्कै पनि चार औँला मुनि बुढी औंला माथी बिचमा मोबाइल समातेको छ है। 😏😏


येबा दाजु Reposted

नदि जस्तो लाग्छ बगर जस्तो लाग्छ। यो जिन्दगी मलाइ सफर जस्तो लाग्छ।। कहिले बोलेन पिडा सुनेर मुर्तिले पनि। देउता जस्तो लाग्छ पत्थर जस्तो लाग्छ।। अभाबै अभाबमा छट्पटिएको जिन्दगि। बाद्देता जस्तो लाग्छ रहर जस्तो लाग्छ।।।🙋‍♂️


अवसर पछाडीको ढोकाबाट चुपचाप तपाईँहुँदै पस्दछ र अक्सर यो दुर्भाग्य वा अस्थायी पराजयको भेषमा आउँदछ। यसैकारण धेरैजसो मानिसहरू अवसरलाई चिन्न सक्दैनन।


कुनै मानिस कुनै कुरा दृढ रुपले पाउने इच्छा राख्दछ र त्यसलाई पाउन उसले आफ्नो पूरा ताकतका साथ पूरा भबिस्य एकै पासोमा दाउ लगाउँछ भने उस्को जित निशीत छ।


Loading...

Something went wrong.


Something went wrong.