@rANaidO2 Profile picture

rANa idO

@rANaidO2

तिम्रो नै माया लाग्छ,साइली सम्झन्छु छिन छिन न,!!! (100% फलो बेक,,,!!!!)

Joined May 2020
Similar User
अजनवी photo

@lilablon1

Sanju Sapkota photo

@5unzoo

Lokendra KC photo

@KC_Lokendra

rANa idO Reposted

दिउँसो १ बजे भब्य प्रमोट गर्दैछु सहभागी हुन मन हुने आउन सक्नुहुन्छ सहभागी हुन निम्नलिखित सामान्य नियम पालना गर्नुपर्ने छ 🙏👇️ 👉️ @SharmayuktaNo लाई फलो गर्नुहोस 👉️ यो टुइट लाई Retweet गर्नुहोस 👉️ मेन्सनमा आफ्नो ह्यन्डल छोड्नुस 🙏🌷


rANa idO Reposted

#श्रृंगारिक म संगीत मनको तिम्रो गाउदै गरेकी तिमी लाली म तिम्रो ओठको लाउदै गरेकी तिमी एक सपना थियो चिफ्ला थिए बाटा हरु मेरो हात बडो प्रेमले समाउदै गरेकी तिमी तिमी तस्वीर बनाउ मेरै घरको बाटो बनाउ म बनाउला बाटै बाटो आउदै गरेकी तिमी #शुभप्रभात तल २ सेर नछुटाउनु 🙏😃


rANa idO Reposted

#गजल कुरै नबुझि रीसाउने के चाला हो यसै आवेशमा आउने के चाला हो जैलेनी शंका गर्ने कस्तो पापि मन रीसाइ राख्ने बर्बराउने के चाला हो राम्रो मनले बोल्न जो सँग नि हुन्छ अनेक आरोप लगाउने के चाला हो मन नपरे मन नलागे नबोले त भै गो तेस्सै तेस्सै मन जलाउने के चाला हो #नानी ✍️✍️


rANa idO Reposted

कोमल ठानेको मन साह्रो रैछ । प्रेमिल जिन्दगी अप्ठ्याह्रो रैछ ॥ एकछिन दायाँबायाँ भुल्नै नहुने, लभ गर्न अत्यधिक गाह्रो रैछ । सुरुमा देखिने मोहिनी रुप त, आँखामा हालिएको छाह्रो रैछ । लठ्ठ पार्ने त्यो नशालु हेराइ नि, स्वार्थै स्वार्थको झटाह्रो रैछ ॥


rANa idO Reposted

एकदिन रमाउने सपना सजाउनकै लागी भएपनि निराश हुँदै जिउनु पर्ने रहेछ जिन्दगी!! आफ्ना मनका चाहाना पुरा नहुँदा नहुँदै बाहानामा रूम्लिदै डुल्नु पर्ने रहेछ जिन्दगी!! दु:ख पिडाजति सबै लुकाएर भएपनि हास्दै खेल्दै हिड्नु पर्ने रहेछ जिन्दगी!! शुभ प्रभात


rANa idO Reposted

देस द्रोही हुन ती जस्ले आफ्नो देस को झन्डा लाई like र RT गर्दैन ..

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.