@prabinbagale3 Profile picture

Prabin Bagale

@prabinbagale3

#followback #love nepal

Joined August 2014

हिजो एउटीलाई #frn_req पटाको,😁😁 Ascept गरि अनि massage आयो ।।😋 #She_wants_to_connect_with_u मोरीलाइ कति हतार भारैछ त Handsome केटा त देखनै नहुने😂


कसले भन्यो ओलीको पालामा केहि भएन भनेर । १)48 बर्षे शेर धन राईको विवाह ओलीकै पालामा भयो । २)ओलिकै राजनितीले joe biden चूनाव जिते । ३)elon musk विश्व धनि ओलिकै पालामा भए ४)उनकै पालामा मेरो कूहिनो बाट आउने करेन्ट बाट बिजूली बन्यो र त्यहि बिजुलिले म मोबाइल चार्ज गर्दै छू।


प्रचण्ड, ओली,देउवा ! मलाई त तिमीहरुभन्दा जुका सही लाग्छ जता-ततै स्याउँ-स्याउँ त छैन रगत नै चुसे पनि खराब चुस्छ, तिमीहरुलेजस्तो होइन जुकालाई त बरु नुन दलेर तह लगाउँला तिमीहरुलाई त कानुनले पनि छोएन🥺🥺


Congratulations my darlings(sister and brother-in-law). Thanks for surprising me with beautiful niece..

Tweet Image 1

मिठाई बिस्कुट मनपर्ने उमेर नै ठिक यो अर्काको छोरी मनपर्ने उमेर त सारै नाराम्रो😂


यो ससंद बिघटनले हामी नेपालीलाई राम्रो पाठ सिकाएको छ | २०७८ बैसाख १७ र २७ गते हुने चुनाबमा अब हामिले हाम्रालाई होईन राम्रालाई भेट दिऔं र जिताऔं । 🇳🇵 🇳🇵

Tweet Image 1

कस्सम साथी हो, मसिंर सक्किहाल्यो अबचाहिं जसरी भएपनि एउट बाक्लो #jacket किन्छु ।😂😂😂


बल्ल अलि गतिम्लो सास फेरियो 😫😩 मंसिरसगैं यो बर्ष भरिको बिहे लगन सकिये😊 नत्र crush को बिहे हुन्छकि भन्ने पिर परेर हैरान 😂😂😂😂😂


होईन, यो जीडो नि यत्तिकै बित्छकि क्या हो ।🤔🤔🤔🤔😡😡🥺🥺🥺


I want to see him in season6B.. what about you??😘👌🥺🥺. #Vikings #Ragnar #Bjorn #Valhalla #Ivar

Tweet Image 1

यो जाडोमा कोदोको ठिडों र टर्किको मासुको स्वादनै मिठो ।🥰👌🤟😋😋😋😋

Tweet Image 1

यदि आफ्नो भाग्य आफैले लेख्न मिल्थ्यो भने सायद म तिमीलाई आफ्नो भाग्यमा लेखेर कलम भाच्थे होला ।


Happy dipawoli to every nepali people...


Are you feeling bored?😏😔 Watch indian news,you will die laughing 😆🤣🤣🤣😅😅


United States Trends
Loading...

Something went wrong.


Something went wrong.