@praatimaa Profile picture

मुखिया बा कि नातिनि

@praatimaa

म आफुलाइ अरुसङ तुलना गर्दिन

Joined September 2016
Similar User
सिर्जु photo

@BaralSirjana

Saru photo

@shreechakhanal

Lady 👑 photo

@userrname492

बसन्त🇳🇵 photo

@BasantPande2

kalpana photo

@kdlkalpana

❤️yuna Bhusal💞💞 photo

@BhusalYuna

🇳🇵उपेन्द्र ढकाल🇳🇵 photo

@uppudhakal

NI 🍁 photo

@issuee___

B@B!TA.¡…Do(babi) photo

@BBTAGgM1

निहारिका photo

@Twisted05367676

मोटु😘 photo

@DreamAng2020

गीता बस्नेत photo

@Gitu981

राजन photo

@Rajanbaral44

🇳🇵Soniya Karki🇳🇵 photo

@soniyakarki1234

iNDU photo

@iNdu_Don

Pinned

सुकेर झरेका पात हरु जस्तै थिए म!!! आखिरमा,,कसैले समेट्यो त्यो नी जलाउनको लागी😏😏😏😏


एतै टहलीदै गर्नुभाछ भने आम्नुस हल्ला गरम 😬😬😀


आफै फलो गर्ने अनी फलोब्याक पाएपछि फेरी अन्फलो गर्ने ठुलाबडालाई खोजी खोजी अन्फलो गरेर आफु पनी ठुलोबडो बनीयो आज 😂😂


Hello guys😀😀 मलाई चिनेउ😀😀


शिबु पाण्डे जस्ता कलाकार अनि ओलि प्रचण्ड जस्ता प्रधानमन्त्री 🤣🤣🤣


DV परेर औरीका जाँदै थिए सिट बेल्ट लगाउन भुलेछु, ✈️ पिलिन ल्यान्डिङ गर्ने बेलामा खाट बाट खसे 🙄😓😆


पानीले आफ्नोे बाटो बिर्सदैन नदि नालाको छेउमा बनाएको भवन भत्कियेको देखे हिजो हामीले नदिको वास्ता गरेनौ आज नदिले हाम्रो वास्ता गरेन stay safe 👋


जब मान्छेहरू सोध्छन नी तपाई के काम गर्नुहुन्छ , कती कमाउनुहुन्छ ? तब सोच्नुस कि उनीहरु हिसाब गर्दै छन तपाईलाई कती इज्जत दिने भनेर ||


एस्तै हुदै जाने हो भने अब बिदेश किन जान्छौ भनेर सोघ्दा एउटा ज्यान भए पनी जोगीयोस भनेर भन्नुपर्ने अवस्था आउदै छ


अब ट्विटर नि चलाईन्न जस्तो छ!! ,, मन परेको ट्विट कपि गरेनी,, मान्छे नै मारेजस्तो गर्ने रछन! 😆


मुखिया बा कि नातिनि Reposted

मेरो ट्वीट चोर नातिनी😀😀

एउटा टुइट चोर्न आको गतिलो एउटै भेटिन हैन , म बाहेक सबै दुखी छन क्याहो यहा 😅😅



मान्छे पृथ्वी का एउटै हुन बस गाडी पल्टेर ६०/७० जना मर्दा पनि त्यति दुख ब्यक्त गर्दैनन तर जहाज अलिकती केही भयो र दुर्घटना परो भने जहाज का मान्छे मर्दा को अनुभती छुट्टै गर्छन मान्छे हरु। खास मरन मा पनि विभेद छ यो देश मा मृतक प्रती भाबपुर्ण श्रद्धाञ्जली


एउटा टुइट चोर्न आको गतिलो एउटै भेटिन हैन , म बाहेक सबै दुखी छन क्याहो यहा 😅😅


नाता मनको हुनुपर्छ रगतको नाता त लाम्खुट्टे सग पनी छ!!


अब त मलाई जान दिएपनी यो मन दुख्दैन ।


मुखिया बा कि नातिनि Reposted

आफू भने उस्को थर भएका मान्छे देख्दा पनि नमस्कार गरम जस्तो लाग्छ....😉 उस्ले भने मलाइ नै बाल दिन्न...😁😁


मुखिया बा कि नातिनि Reposted

अल्छी पनि एति लाग्छ कि, अब एउटा मोबाइल चलाइदिने मान्छे राख्न पर्ला जस्तो भैसकेछ .....🤣🤣


मुखिया बा कि नातिनि Reposted

Dairy milk भन्छन, अनि किन सेतो हुन्न??😂😂


मुखिया बा कि नातिनि Reposted

रौसी र जौसी उस्तै उस्तै हो, हामी उपाध्यायलाई चल्दैन...😂😂


'मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउन झन् गाह्रो छ । मरेर शहीद हुनेहरू जिएर त हेर, जिउन झन् गाह्रो छ' -भुपि शेरचन


बिहे खान बोलाओन ए कसैले 😂😂


Loading...

Something went wrong.


Something went wrong.