@poudelrcp55 Profile picture

Ramchandra Poudel

@poudelrcp55

A representative chacter of today's Twitter World. Works as MR.

Similar User
श्री ५ photo

@bishworaz

चिलिम मास्टर photo

@manojbaral96

🦟 टाइगर 🐅 photo

@Biratchowk_

chironnex photo

@chironnex

बैगुणी जि®️ photo

@honda_rajkumar

Ramchandra Poudel Reposted

भर्खरको युवालाई नेतृत्व दिन हिच्किचाउने सरोकार वालाहरु संगठनमा लायक पात्र खोज्न(२००७-२०७३)-६६ बर्ष लागाए अजै फुलेका दातले ढोका छोडदैन 😈


कपुर गोेरव करुणावतारम् संसार सारम् भुजगेन्द हारम् सदा वसन्त हृदयारविन्दे भवम् भवामि शैतम नमामी । जय शिवशंकर भोला यो भन्दा बढि नलेखम् होला ।


नेताको पद जोगाउने र जनताको गाँस उडाउने राष्टियता जनतालाई चाहिदैन ।


Ramchandra Poudel Reposted

कलमको टुप्पो नभाचिदासम्म,कपिका पाना नसकिदासम्म,निरन्तर लेखिरहन्छ्न अर्थहिन राज्नितीका अनावश्यक अख्यानहरु जस्ले मेरोनेपाल पलपल बिगारिरहेको छ


Ramchandra Poudel Reposted

२१ बर्ष मुनिकाले #मदिरा किन्न नपाउने 😀 😀 रे पहिला #बाउले मलाइ किन्न पठाउते, 😀 😀 अब बाउलाइ सिधा किन्न #पठाउनी हो #अतित


Ramchandra Poudel Reposted

बिगतमा काठ्मान्डु रातमा देखिन्न्थ्यो अहिले दिन मा देखिन्न 😎😎 यस्मै छ कुलमान र अरु नेताहरुको फरक 😐😐😐 ✌✌ #respect_कुलमान


Ramchandra Poudel Reposted

कम्सेकम आज को दिन भएनी कसै माथी अन्याय नगर्ने र आफू माथी भएको अन्याय पनि नसहने निर्णय गरियो #बिस्वो_सामाजिक_न्याय_दिबस


Ramchandra Poudel Reposted

Music helps keep your memories alive.


Ramchandra Poudel Reposted

उठ्यो खानकै तयारि ,बिहान खानकै तयारी साझ खानै,आाधा जिन्दगी त खानाको लागि नै बित्दो रहेछ ।


To all

This post is unavailable.

टियु ग्राउण्डमा नेपालको सपोट गर्ने सम्पूर्ण नेपाली फ्यानहरुले अभद्र ब्यहबार नदेखाई खेल हेरेर सपोट गर्नु होला बल्ल बल्ल आयोजना गर्न पाएको छौ


तिजोरीमा लेखेको थियो - रातो बटन दाबे खुल्छ । बटन दाब्नासाथ horn बज्यो पुलिस आए । महा चोर : मां कसम, आज मानबता बाट विश्वास उठी सक्यो ।


कर्णालीको दैलो खुल्दा... bit.ly/1SkGhZW https://t.co/naXMqpz6vT

Tweet Image 1

डा.गोविन्द केसी सेवाका लागि गाउँ डुल्दा खिचेका तस्वीरको प्रदर्शनीमा भुकम्पले भत्किएका विद्यालय औल्याउँदै । https://t.co/SopWgylY6d

Tweet Image 1

सडकमा आजकल रोईकराई हुन्छ आन्दोलनमा त बिहार पनि मधेसतराई हुन्छ नाकाबन्दी गर्दागर्दै यस्तो फाटो परिसक्यो अबत स्वदेशमै नेपाली पनि पराई हुन्छ


@rSwechh लु बुढि हुँदै जाउ । मतलब धेरै बर्ष बाँच ।


Ramchandra Poudel Reposted

यो मुक्तक लेख्ने मान्छेलाई त साइत्य तर्फको नोबल पुरस्कार नै दिनुपर्ने हो https://t.co/XSKMjkOlgK

Tweet Image 1

दस कक्षा पढेकादे देश चलाएपछि दुर्गति नभएर के प्रगति हुनछ त ?


ओलि सरकारले राजिनामा दिए देखि चुल्हो बल्थोकि नत्र भोकभोकै मर्नु पर्ने बनायो यो सरकारले ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.