@oliyyb Profile picture

युवराज वली

@oliyyb

शिक्षक

Joined July 2019
Similar User
KEEN-दादा (देशभक्त) photo

@keendada

युवराज वली Reposted

ॐ नमः शिवाय🙏🙏🙏

RajRimal10's tweet image. ॐ नमः शिवाय🙏🙏🙏
RajRimal10's tweet image. ॐ नमः शिवाय🙏🙏🙏

युवराज वली Reposted

प्रधानमन्त्री त सधैं यसरी नै ठट्यौली गरेको सुनेकै हो तर यति गम्भीर विषयमा त्यति हलुका जवाफ दिदाँ लामो तालीको गडगडाहटले भन्छ, दोष प्रमको मात्र होइन उहाँका हरेक गल्तीमा ताली बजाएर उहाँलाई उचाल्ने प्रवृत्तिको हो ।


New Year. मा न्यु साथिको खोजिमा भनम


माया पनि बाख्राको पाठा जस्तै रैछ बाधे कराउने खोल्दे हराउने ।।


युवराज वली Reposted

म सुर्खेत


युवराज वली Reposted

पहिलो दिन सँग मलाई खासै मतलब छैन तर.. जसरी भए पनि बाँकी ३६४ दिन सफल पार्नु छ!!😍 #शुभप्रभात☕️ #StayAtHomeAndStaySafe🙏🏻 #दारी💞


युवराज वली Reposted

क्वारेन्टाइनबाट फर्केपछि कोरोना annapurnapost.com/news/153176


Happy New Year 2077!! Corona संग लड्ने शक्ति सबैमा मिलोस कालाबजरि र भ्रष्टचारिको अन्तय हुदै जावस शुभकामना टुइट !!


युवराज वली Reposted

श्रृङ्गारिक गजल आयौ नजिक तिमी जवानीको मात चढ़ेको बेला देखेर तिमीलाई यो मुटुको धड़कन बढ़ेको बेला दुई आँखा चार भए कत्ती पनि बेर नलगाई सम्हालीएन मन बिस्तरामा तिमी लड़ेको बेला बनाऊँन खोजे सधै दिलको महारानी तिमीलाई भयो कस्तो अनिष्ट यो मानवता नै सढ़ेको बेला


यो टुइट चलाउनेहरु मध्य gf नभयको मेरो मात्रै हो क्या ।।


प्रत्रकारलाइ मात्र हैन अब नेतालाइ पनि लाइसनको ब्याबस्था गरौ सरकार ।।।


सुर्खेतमा टिप्परले किचेर कालिकोटको यक युबकको मृत्यु ।

oliyyb's tweet image. सुर्खेतमा टिप्परले किचेर कालिकोटको यक युबकको मृत्यु ।

युवराज वली Reposted

कुछ अच्छे दोस्त थे। बिक गए। जाने दो।


युवराज वली Reposted

पशुपति आउँदा छिमेकीले रु.१०० को भेटी पठायो.बाटोमा भोका साधुसन्तहरुलाई रु.९८को चियापानी गराएर बाँकी २ रु. मन्दिरमा चढाइदियो.छिमेकीलाई पुरै चढाइदिएँ भन्ने विचार थियो उसको. त्यसैरात भगवानले सपनामा छिमेकीलाई "तिम्रो ९८ रु.मिल्यो,२ रु.मिलेन भनेर सुनाए. परोपकार नगदभेटी भन्दा ठूलो रहेछ!


यस्तो पनि हुन्छ ।।

oliyyb's tweet image. यस्तो पनि हुन्छ ।।

युवराज वली Reposted

नेताको चिट प्रतिबन्ध nagariknews.nagariknetwork.com/news/110636/#.…


युवराज वली Reposted

बिदेश घुमाउने बहानामा बाउ आमालाई बोलाई -बोलाई सुत्केरी बुढी स्याहार्न लगाउने छोराहरुको कमी पनि छैन यहाँ!! #बास्तबिकता


United States Trends
Loading...

Something went wrong.


Something went wrong.