Similar User
@munu3467
@Dipaoli4
@Anuheart0
@ResuPariyar
@AnzzuPokhrel
@SuMuSUmI4
@Rijalni_Soni
@krishna65311801
@Jay81756968Jay
@eyeconnecte
@LimbuRanjula
@Parbati70363858
@nirmalatweetss
@aahaat42
@Khusi1143
त्यो मान्छे सङ्ग कहिलै पनि झुट नबोल्नु जस्ले तिमी झुट बोले पनि बिश्वास गर्छ । 🌹शुभ दिन 🌹
म जिउँदै छु अहिलेसम्म 🤗 यति भन्न मात्र आएको , अब कहिले आउँछु थाहा छैन 🤔🤔
दिन त फोगटमै यसै बितिरहेको छ, बेकारमा मैले भाग्य लाइ दोष दिएं😏😏
वो बुलंदी किस काम कि जनाब ,, इंसान चढे और इंसानियत उतर जाए !!
आतंककारी हरु! यदि अन्याय भएको छ भने जनता सङ्ग न्यायको निम्ति अपिल गर,अन्यथा फेरि हत्या र हिंसाको धम्की निकै महङ्गो पर्न सक्छ किनकि तिम्रा शरीर पहिला जस्तो भुटेका मकै पचाउन सक्ने र जनताको घरमा निदाउन सक्ने अबस्थामा छैन, अलिशान महल, लग्जरी गाडी र पाँच तारे होटल को बानी परिसकेछ!
घाउहरू त गहना हुन् जिन्दगीका जहाँनेर दुख्छ, त्यहीँ त महसुस हुन्छ जिन्दगी, अन्यथा हामी त छाँया हौं, जसको कुनै अनुहार हुँदैन😌😌😌😌
म त कल्पनामा हराएकी मान्छे सपनामा रमाएकी मान्छे दिन अनि रातै सुतेर पनि बिताइदिन सक्छु तिमी चै आफ्नो ख्याल राख्नु है राजा 💞 टुइट चोरलाई सजाय हुँदैन रे 🤣 🤣 🤣
हामी नारीहरुलाई मान सम्मान हैन मान्छे सम्झिएर मानवीय व्यवहार गर्दिए पुग्छ...! अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा शुभकामना ❤️🎉🙏
हरेक आमाको पेटमा भएकी छोरीले संसार देख्न पाउन् नारी दिवसको शुभकामना..! 🎉❣️
म लगायत सम्पूर्ण नारीहरु लाइ अन्तराष्टिय नारी दिबस को शुभकामना 🙏
दिमाग़को फैसल्लाले नाता हार्ने गर्छ हाम्रा हरेक सम्बंध मनले सफ़ार्ने गर्छ नाता सम्बंधमा संधै मनको सुन्ने गर्नु दिमाग़ले संबंधलाई बिबस पार्ने गर्छ @K_C_akash 🌷❤️🙏 #जय_ज़िंदगी💘🌷
आफ्नो सपना पुरा गर्नकाे लागि पछि कहिले नहट्नु हाेइ साथी यहाँ हात तान्ने भन्दा खुट्टा तान्ने धेरै हुन्छन् । 🌻 शुभ रात्रि 🙏 शुभ सपनि 🌻
सबै मन्त्री हरुको तलब कस्ले खान्छ होला 🤣
सत्रहजार को रगतको होली खेल्ने खेलाडीहरू को क्याप्टेन विश्व रेकर्ड राख्न सफल😜🤣🤓 @cmprachanda @brb1954 @nksthaprakash @BarshamanPun1 @OnasariGharti @pampha_bhusal
महिनादिन सम्म एउटै व्यक्तिले सवै मंत्रालय चलाउन सक्ने भए, २४ डाका किन चाहियो ? @umlcpn @CPNMaoistCentre @NepaliCongress @cpn_socialist
पाउरोटी, दुनोट र तरुनी उस्ताउस्तै हुन्, क्रीम दलेपछी यिनिहरुको भाऊ यत्तिकै बढ्ने!😉 #4k_kaka
खासमा उहिले बाउ बाजेको पालामा पहाड बाट होली मनाउँदै जाँदा रात परेको हुनाले तराई को होली भोलि मनाउने भन्ने सर्त भएकोले २ दिन हुन गएको हो..! 🤭😂😝💪
रबि लामिछानेलाई पर्दा कानुन भन्दा माथि कोही हुदैन भन्नेहरुले आज आफुलाई पर्दा किन रोइलो गर्दैछन्? यो आदेश भन्दा माथी जान सक्ने अन्य कोसिस खोज्दै पो होकि?
'दाहाल' लेखेको ठाउँमा सधै झुक्किएर 'दलाल' पढिंदो रैछ !!😭🤫🥱
कोहि संग पैसा छ कोहि संग माया, तर पैसा र मायाको तामेलिमा "प्रेम" त सधै एक्लो बन्दोरहेछ। त्यही एक्लो प्रेमले सिकाएको पाठ पढ्ने हरु खुसिको अनुभुत गर्न सफल हुन्छन् । ✍️❣️
निश्चित रुपमा हामी सँग अहिले पनि सुरुङ्ग खन्ने आट अझै बाकि छ..। क्रान्ति निश्चित रुपमा अघि बढने नै छ..!😉😂😁😋 मुठी उचालेको इमो पाएन , आ-आफ्नो मुठी उचाल्दै कमेन्ट गर्नु होला धन्यवाद..! 😁😂😋
United States Trends
- 1. #ArcaneSeason2 132 B posts
- 2. #UFCMacau 15 B posts
- 3. Jayce 60,9 B posts
- 4. Ekko 53,6 B posts
- 5. SEVENTEEN 1,35 Mn posts
- 6. MADDIE 19,4 B posts
- 7. Jinx 182 B posts
- 8. Wayne 87,9 B posts
- 9. Shi Ming 1.707 posts
- 10. woozi 303 B posts
- 11. Good Saturday 2.089 posts
- 12. #jayvik 59,9 B posts
- 13. Kavanagh 2.516 posts
- 14. #Caitvi 8.054 posts
- 15. BIGBANG 391 B posts
- 16. #SaturdayVibes 4.020 posts
- 17. Feng 6.911 posts
- 18. JUNGKOOK 557 B posts
- 19. Ochoa 6.796 posts
- 20. jikook 15,4 B posts
Who to follow
-
🍂मुना💞
@munu3467 -
Dipa oli
@Dipaoli4 -
💕अनु💕
@Anuheart0 -
😍❣️resu❣️😍
@ResuPariyar -
Pokhrel Anzzu
@AnzzuPokhrel -
सुमित्रा नेपाल
@SuMuSUmI4 -
रिजालकी नातिनि
@Rijalni_Soni -
फिक्का चिया(२) खिर्रावटे
@krishna65311801 -
ब्राह्मण बिष्णु ओझा
@Jay81756968Jay -
भुलीगए पाप लाग्ला
@eyeconnecte -
Ranjula Limbu
@LimbuRanjula -
Paru stha💥
@Parbati70363858 -
Nirmala
@nirmalatweetss -
आहाट
@aahaat42 -
khusi❤🥀
@Khusi1143
Something went wrong.
Something went wrong.