@me_er_jrj Profile picture

Janakraj Joshi

@me_er_jrj

civil Engineer पत्थर बन्न का सजिलो छ र,हजारौ बज्रका प्रहार चुरचुर नहुन्जेल सहन गर्न सक्नुपर्दछ।

Joined January 2016
Similar User
Feddy photo

@Agent_Feddy

Ross Madison photo

@RossMadison1

❤️🧸 photo

@Bee_breek

Daryl Lorette photo

@dlorette

Rajin photo

@Raz_in11

Bikram Tiwari photo

@TiwariBikram

𝕽𝖆𝖏𝖚 𝕽𝖆𝖓𝖆 𝕮𝖍𝖍𝖊𝖙𝖗𝖎 photo

@aparichitrc

Samir Yonzan photo

@tmg_samir

Jeeëvan photo

@ABdeJeevan

LV Pas photo

@lvpasch

अति भयो #Nonotagain photo

@acharyaumesh145

पौडेल गोपाल photo

@pdl_gpl

चक्रव्यूहमा प्रवेश गरेको आफै,प्रवेश द्वार बन्द भइसकेपछि चाहे आफुसंग आफुमात्र बाकि किन नरहोस, निस्किने बाटो पनि आफै खोज्नु पर्छ।


सफलताका पनि कति प्रकार है? अब त पुग्यो है भन्न नपाउदै अर्को चरणको परिक्षा सुरू भइहाल्ने।नरमाउने समयको लागि भनेर रमाउने उमेरमा गगनचुम्मि सपना बुनेर बस्नुपर्ने। बास आफुलाई राजकुमार घोषित गरेर राजाका लागी योग्य हुदै जानुपर्ने।


बिस्वास नि कसरी गर्नु माया, जबकि झुट बोलेको हु भनेर नि सत्य भन्दैनौ😊।


उनिसँग भबिस्यकै नाता खोज्नको लागि मैले करोडौं खर्च गरेर बनाइरा राखेका भावना दुइ दुई पैसामा खर्च गर्दै रित्तिए।🥺


यहा कोहि सगं नाता जोड्न मन लाग्दैन जता हेर्यो उल्टै पृथ्वी देख्छु।


आफु संग केहि छैन र पो attitude छ नत्र भने समाजसेवा गर्दै हिड्ने खालको मान्छे हो म😂😂


रउसिले त जिब्रो मात्र लटपटाउछ, यहा प्रेमले जिन्दगी लटपटाउदो रहेछ।😂😂


लडाइँ मन र मस्तिष्कको मात्र थियो। बिचमा भबिस्य नि थपियो 😪😪


मन र मस्तिष्कको खुब युद्ध हुन्थ्यो। कहिल्यै मन त कहिल्यै मस्तिष्क विजयी हुन्थे राम्रै चलिरहेको थियो। बिचमा भबिस्यको प्रबेश भयो न मन लाइ जित्न दिन्छ न मस्तिष्कलाई।


प्रेम मनसँग हुन्छ नि महोदय आखा अगाडी देखिएका ति सुन्दर मुहार संग त एक मिनेट आखा संग गरियका सम्झौता मात्र हुन्।


बिगत लुकाएर के गर्नु महोदय कि स्विकार गर्नु पर्यो, एक चोटीको झुटले जिन्दगीभर प्रश्नवाचक चिन्ह किन लगााउनु।


उहि पुरानै चाहानाहरु दोहोरिएछन्, म मेरो इच्छा भन्दा माथि जान खोजे सामर्थ्यले म भ्याउँदिन भन्यो।😴


Janakraj Joshi Reposted

No. It’s not Niagara or Victoria falls. It’s Jog falls in Karnataka, India 🇮🇳. ❤️❤️❤️


आजकल चाहनाहरुको हत्या गर्दै हिडिरहेको छु हजुर कतै गन्तव्यको खोजी गर्दा शरिरलाई भारि हुन्छन् कि भनेर।🙏🙏


महाशय, देख्नु भो मृत्युको भाउ कति सस्तो छ। हिजो उ अक्सिजन नपाएर छट्पटाइरहेको थियो। सबै भन्दा महगो त जिउनु रहेछ नि।


सृष्टिको चलन त हो 🙏 घाटमा ब्यापार गर्ने ब्यापारिलाई मान्छे नमरेको दिन नरमाइलो लाग्छ।🙏🙏


भित्र पत्थरको मुर्तिसंग राम राम भनेको मानव बाहिर आएपछि एकमुठी चामल माग्नेलाई तिरस्कृत गरेर फर्किन्छ। #तितोसत्य


भनेको थिएँ नि, समयसँगै सबै चिज बदलिन्छ। मृत्युमा काध थाप्ने मलामीले पनि नाइ भन्न थालिसके। #Stay_home #Stay_Safe


Loading...

Something went wrong.


Something went wrong.