@kapilpk2 Profile picture

नाती केटो

@kapilpk2

Joined August 2015
Similar User
ई• अधिश पाण्डे 🇳🇵🇰🇷🇨🇦🇮🇳 photo

@Adhishchhettri

Laxman Ghorsaine photo

@Laxxman2020

गोड्से photo

@SubediShashi

O Positive Arjun photo

@ArjunPositive

बिनोद ढकाल photo

@Binod_Dh

पुष्कर रेग्मी photo

@puskarregmi14

Ram kusari - राम कुसारी photo

@kusari_ram

तुल्सि राम भट्टराई 🕉️☮️ photo

@bhattraikanxo1

तरल photo

@RyamHari

🇳🇵Suresh कुँवर🇳🇵 photo

@Sureshkunwar919

Unique Sampang photo

@UniqueSampang

साउने photo

@kto_river

अर्जेन्टिना ।।।


नाती केटो Reposted

जसले आफ्नो जादुयी खेल कौशलमार्फत हाम्रो पुस्तालाई फुटबल पारखी बनाए, फुटबललाई खेलमात्र रहन नदिएर कलाको उच्चतम नमुना बनाए, उनै मेस्सीको अन्तिम वर्ल्ड कप सहभागिता । खेलभन्दा बढी उत्सव, उत्सवभन्दा बढी एक ऐतिहासिक दिनको साक्षी बन्ने मौका । अनी उनले कप चुम्ने क्षणको व्यग्र प्रतीक्षा ।

sobita465's tweet image. जसले आफ्नो जादुयी खेल कौशलमार्फत हाम्रो पुस्तालाई फुटबल पारखी बनाए, फुटबललाई खेलमात्र रहन नदिएर कलाको उच्चतम नमुना बनाए, उनै मेस्सीको अन्तिम वर्ल्ड कप सहभागिता । खेलभन्दा बढी उत्सव, उत्सवभन्दा बढी एक ऐतिहासिक दिनको साक्षी बन्ने मौका । अनी उनले कप चुम्ने क्षणको व्यग्र प्रतीक्षा ।

देश चरम आर्थिक संकटतर्फ गुज्रिदै गएको हेरेरै बस्ने हो कि, थप कदम चाल्न पनि सकिन्छ ?


मासु भात, बिना पैसो, पनि मन जित्न सकिने रहेछ । # स्थानीय चुनाव २०७९


भेडाले भोट हाले कछुवा ले गन्दैछन्। 🤦


नेपाल कम्फर्टेबल पार्टी (नेकपा)


सनिबार दिनभर comfortable रूपमा बस्दा पनि पुठो दुख्ने रहेछ ।


असंवैधानिक कदमको विरुद्ध “ नेपाल बन्द” संवैधानिक हो त ?


अब चाहिँ सुरू गरौं के र, प्रधानमन्त्री ले नि सुरू गर्नु भएछ #टिकटक ।


नाती केटो Reposted

समाज जतिसुकै आधुनिक किन नहोस् Cast र past ले अझै पनि सम्बन्ध टुट्छ ।। शुभ विहानी


त्यो कुर्सीको के दोश थियो र जनावरहरू आफू आफूर भकाभक लडेका भए हेर्न त मजा हुन्थ्यो ।


प्राईभेट बैंकले पनि सरकारी कार्यालयले जस्तै गरी कागज पुगेन भनेर फिर्ता गरो । अब फर्केर नजाम कि झै लाईच ।


नाती केटो Reposted

यौउटा असफल प्रेम सम्बन्धको कारणले गर्दा अर्को सफल हुन सक्ने प्रेम प्रस्ताव स्वीकार गर्न सकिँदैन जिबनभरि।💔


इतिहासमा SEE मा यो पटक विद्यार्थीहरु धेरै मेहेनेती भएका छन् । #SeeResult


आरक्षण छुट्याउने कार्य बर्गिय हुन पर्ने हो, तर जातिय छ। भण्डारी थर भएका उच्च जातका बाहुन बालबालिका कठै मेरो देश..😏😏

kapilpk2's tweet image. आरक्षण छुट्याउने कार्य बर्गिय हुन पर्ने हो, तर जातिय छ। 
भण्डारी थर भएका उच्च जातका बाहुन  बालबालिका कठै मेरो देश..😏😏

There are currently 6,544 COVID-19 active cases in Nepal where 16,353 have already recovered and death count is 75 (Total 22,972 confirmed cases). Total 443,804 RT-PCR tests done till yesterday evening. ... They created a virus inside our mind. The environment is clean and pure.


बार्सिलोनाले नेपोलीलाई ३–१ ले हराए छ, म तोरि चाहि नेपालीलाई हरायो भनेर रात भर निदाइन ।


चौतारीयाका मुर्छित सपनाहरू बिउँझिदै होलान कि नारायण भ‌ै स के ? भन्दै छ केटो ।


सँधै दँशैमा बिदा हुन्थ्याे । यसपाली बिदामा दशै हुने भयाे । बजार हल्ला है ।


सटडाउन भन्या चैं लकडाउनको बाउ हो कि छोरो ? सन्दर्भ : उपत्यका सटडाउन ।


Loading...

Something went wrong.


Something went wrong.