@hisworrld Profile picture

Rajan Pudasaini

@hisworrld

life begins from the longest day on Earth

Joined July 2010
Similar User
Rju photo

@Rjurajja

Dipak Thapa photo

@dipakthapaphoto

Ayush Pandey photo

@nepcitizeen

Kalika Ghimire photo

@kalikaghimire

Prakash Rijal photo

@shiningforth

Thapapbn photo

@bagaale

Harihar Subedi photo

@HariharSubedi

Mahesh photo

@ac_mahesh

eR bASANTA tHAPA photo

@Er_BBT

Pinned

होलीको रङ्ग भन्दा पनि रंगीन थिए कोही मान्छे जसले आफ्नो रङ्ग देखाएर गए


Rajan Pudasaini Reposted

उर्जामन्त्रीको उर्जा । #cartoon @NAYA_PATRIKA

Tweet Image 1

स्तब्ध नयनले नियाल्दै थिए, मीठा झुटका परिभाषाहरु


छेपारोले आत्महत्या गर्यो अरे । सुसाइड नोटमा लेखिएको थियो, 'रंग बदल्नमा मान्छेहरुको बराबरी गर्न सकिन'


the truth is, you cannot find the same person twice, you cannot.. even in the same person


धेरै फरक परिसकेपछि नै हो, खासै फरक नपर्ने !


सोच्छु.. उफ्..कस्तो हाँसो यो ? हाँस्दा ओठको कुनाकुना दुख्छ, हाँसिसकेपछि लाग्छ…भर्खरै रोएको छु


गुनासा यति धेरै छन् कि किताब नै लेखिदिउँ तर धैर्य यस्तो छ कि एक शब्द पनि ननिकालौं


Rajan Pudasaini Reposted

Real Heroes 🙏👏


Rajan Pudasaini Reposted

वाह, हाम्रो सहिद स्मारक लिग ‘सी’ डिभिजनमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्सको भिडन्त। 'ए' डिभिजनमा त झन् के के पो हुने हो 😎 अर्काइभ लिङ्क : archive.ph/8cIT4

Tweet Image 1

I hate to remember how close we used to be


The other day, someone asked me if i knew you.. a million memories flashed through my mind. But i just smiled and said.. I used to.


you stopped saying goodnight and i stopped sleeping


कुनै कुनै सम्बन्ध ऋण झैं हुन्छन्, जसलाई निभाउन हाेइन चुकाउनुु पर्छ


Rajan Pudasaini Reposted
Tweet Image 1

न्यानोपन त तिमीले नै लिएर गयौ, केवल धागो मात्र छ स्विटरसँग स्विटर त मन भुलाउन राखेको हुँ, मनमा भएका त अरु कसैको भइसके 😊


Rajan Pudasaini Reposted

३ फिल्म, ३ जीवन ! आज मैले आत्मा निचोरेर लेखेको छु । पहिलो प्रेमदेखि गोली र बमसम्म, हिमालको एक्लो यात्रादेखि ‘भगवान्’सँगको वार्तालाप । र यी सबै उकाली-ओरालीका साक्षी बसेका सिनेमालाई जीवनलाई जोड्ने प्रयास गरेको छु । पढ्नुहोला । 'प्रेम, युद्ध र वैराग' ukaalo.com/art-and-cultur…


लत एक्लोपनको नै बेस रहेछ..


तिमीले जस्तो अरूको भावनासँग खेल्न जानिन माफ गर मैले प्रेमलाई कहिल्यै खेलवाड मानिन


हिजोसम्म तिमी कतै हराउँछ्यौ कि भनेर डर लाग्थ्यो, आज तिमीसँग कतै भेट होला कि भन्नेे डर लाग्छ 😊


Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.