@gopal_xetry Profile picture

Gopal khadka🇳🇵🇰🇷

@gopal_xetry

जे लेख्छु आफ्नै कल्पना र भोगाइबाट प्रेरित भएर लेख्छु बिकट गाउमा बस्ने साधारण केटो प्रेमको युद्ध गर्दा गर्दै आफ्नो सर्बष्व कुरा गुमाएको एक पागल प्रेमी !!

Joined August 2016
Similar User
Karna Oli photo

@Oli_Karna

💔Su Rose Ranabhat💔 photo

@SuroseRanabhat

Mukunda Ghimire photo

@Mukun_dai

Niti-Sha photo

@karkiniti

Dipendra Bista photo

@rock_7up

बिमल भण्डारी photo

@IBimalBhandari

Boby Basnet photo

@iambob333

debindra Neupane (debin) photo

@Debindra2053

Dev Poudel photo

@DRJpoudel

एक्लै बोल्ने मान्छे photo

@SharmaAmir125

Gopal khadka🇳🇵🇰🇷 Reposted

कयौं दिन देखि सानू, एउटा कुरा भन्न चाहेको छु। तिमी साथमा हुनु नै म सम्पूर्ण हुनु हाे । #शुभ_प्रभात☕️ 😍🙏👌💞🇳🇵


Gopal khadka🇳🇵🇰🇷 Reposted

चरा जस्तै उड्न चाहन्थे तर जिम्मेवारिले रहरहरु कैद गरिदियो । शुभ बिहानी 🙏💐🍀


Gopal khadka🇳🇵🇰🇷 Reposted

गुमाएका चिज हरु हमेशा राम्रो लाग्ने गर्छन जस्तै:-समय अनि बालापन!!


Gopal khadka🇳🇵🇰🇷 Reposted

थाहा छैन होसमा छु या बेहोसमा तर मनलाइ सम्हालेर धेरै दिनदेखि मौन छु #शुभबिहानी 🌿☕️🌷☘️🎋🙏


Gopal khadka🇳🇵🇰🇷 Reposted

मलाइ भगवान ले दिएको सबैभन्दा सुन्दर उपहार हौ तिमी!!💕💕


Gopal khadka🇳🇵🇰🇷 Reposted

खरीद गर मेरा सासहरु, मलाई बस तिमीमा जिउनु छ।।


Gopal khadka🇳🇵🇰🇷 Reposted

मलाई उस्को अङ्गालोको न्यानो चाहिएको थियो,उस्ले जाडो भयो भनेर blanket किनेर ल्याईदियो।🙄 #feelingcold🤯 #हरिॐ❤️


Gopal khadka🇳🇵🇰🇷 Reposted

मरेँ भने कुरा अर्कै हो, नत्र कसैले भन्दैमा तिम्रो साथ कहिल्यै छोड्दिन।।


Gopal khadka🇳🇵🇰🇷 Reposted

के छैन र जिन्दगीमा दबाव छ उस्तै अभाब छ, नभएको खुशी न हो बाँकी समय खराब छ !!


Gopal khadka🇳🇵🇰🇷 Reposted

पाप लाग्याे साएद मरेका रहरहरुको, गाह्रो भएको छ सफलताको मुख देख्न पनि।।


Gopal khadka🇳🇵🇰🇷 Reposted

आफ्नाको कमि थिएन तर, आफ्नोपन कहिले महसुस गर्न सकिएन।।


Gopal khadka🇳🇵🇰🇷 Reposted

आमालाई ऋण हुन्छ, म विदेश गएर मरे भने एयरपोर्टमा लासको ट्याक्स नलिनु है सरकार।।


Gopal khadka🇳🇵🇰🇷 Reposted

गुमेको हरेक कुरा कहाँ फर्केको छ र प्रिय, मलाई त तिमीसँगै उभिनु छ हजारौँको भिडमा।।


Gopal khadka🇳🇵🇰🇷 Reposted

सोच्थे भाग्यमात्र खराब हो, आज नियालेर ऎना हेरे अनुहार पनि खासै गतिलो रहेनछ।।


Gopal khadka🇳🇵🇰🇷 Reposted

म यस्तै छु, खुशी देखाउछु दु:ख लुकाउछु।।


Gopal khadka🇳🇵🇰🇷 Reposted

सबैलाई लाग्दै छ म छिटो उठे तर मलाई मात्र थाहा छ कि रातभर म निदाउन सकिन।


Gopal khadka🇳🇵🇰🇷 Reposted

आँखा निदाउन चाहन्छ तर दिमाग भने सफल कसरि हुने भन्दै हिसाब गरिरहेको छ || शुभ रात्रि 😴


Gopal khadka🇳🇵🇰🇷 Reposted

अब फेरि नभेट तिमी म सँग धेरै समय लागेको थियो आफुलाइ सम्हाल्न ||


Gopal khadka🇳🇵🇰🇷 Reposted

मेरो बाटो अरुभन्दा भिन्न भयो भन्दैमा म हराएको छैन ।


Gopal khadka🇳🇵🇰🇷 Reposted

त्यो दिन देखि मैले "रुप" र "आकर्षण"को मतलब गर्न छोडी दिए जुन दिन देखि मैले दुई "अन्धा" बिच घनिष्ठ प्रेम देखे😊❤️


Loading...

Something went wrong.


Something went wrong.