@gbinodg Profile picture

The Binod

@gbinodg

Journalist/Writer

Joined February 2012
Similar User
Dinesh Tripathi photo

@DineshTripathi6

Rev. William Cook photo

@blackroberev

JD Stirling ⭕ photo

@JDStirling

Sylvester M. Aguzey photo

@Ceo_sylvester

Sagar Raj Timilsina photo

@newssagarraj

प्रबीन बस्नेत photo

@Iam_prabin

Rajesh Rajopadhyaya photo

@irazesh

Mr. Paudel photo

@np_nepal_

Mark Hooper photo

@aracemedic

Rju photo

@Rjurajja

Sabin Adhikari ✪ photo

@adhikari_sabin

पराजुली photo

@birochan1

𐒖ꪊ⁣dᎥק⁣ photo

@imsubhu

जिज्ञासु photo

@prem_gunj

Pinned

जनम जनमको भवना मनको आज बोली दियो पापी मन


ठगी गर्नेहरू नै हुन् ‘जान्ने’हरू, नजान्ने त असन गल्लीमा भरिया छ! canadanepal.com/detail/225980


अनुशासनको कसीमा उभिएर भन्छु– राजसंस्था आवश्यक भो canadanepal.com/detail/222329?… @RabindraMishra lai ni raja chahinna sekne matra ho ?


काठमाडौंकै एउटा सनसनी प्रकरणः हत्याराको सजायमा जेल पसिन्, हेडमास्टर बनेर बाहिर निस्किन् ! (VIDEO REPORT) youtu.be/HGeLDb-Zg90


गोर्खा मिडियाको चेकमा हस्ताक्षर गर्ने रवि लामिछाने, उहाँ होइन! canadanepal.com/detail/222007


The Binod Reposted

राजनैतिक पार्टीको पछी लागेर सहकारीमा डुबेकाहरु उत्रेलान् जस्तो लागेन... भेडाबाख्रा बनाएर प्रयोग काङ्ग्रेस र एमाले मात्रै गर्छन"जाे चाेर उसैकाे ठुलाे स्वर"भनेकाे यहि हाे! 😃😄


बालेन, हर्क र गोपी हमालको नाबीबाट जन्मिएका अवसरवादीको मुकुन्डो कति लामो समय टिक्ला र? विस्तारै स्वर्णिम वाग्ले, मनिष झाहरू जो कांग्रेस पृष्ठभूमीका छन् तिनले समयपरस्त अवस्थामा नदेखाउलान् भन्न सकिन्न। canadanepal.com/detail/221296 @hamrorabi @party_swatantra @ShahBalen


एक्ला–एक्लै चुनावमा जाने कांग्रेस, एमाले र माओवादीको घोषणा, २० बर्ष यताको नतिजा उल्टिनेवाला छ canadanepal.com/detail/221157 @hamrorabi @ShahBalen @NepaliCongress @CPNUML @cmprachanda


कुशल कमान्डको अर्थः राज्यको कर्नरमा तर सुव्यवस्थित लयमा हिँडिरहेको सशस्त्र प्रहरी canadanepal.com/detail/221106 @ApfNepal98246


The Binod Reposted

यी हेर खेलाडीहरुलाई सम्मान गर्ने यसरी हो, काठमाडौं महानगरले जसरी, तु का तु। *नभए त फलानोले यति दिन्छु भन्या छ, चिलानोले यति भन्या छ। घोषणा गर्या पुरस्कार रकम् वर्षौं बित्दा पनि पाईएन भन्दै बिलौना गर्दै पत्रकार सम्मलेन गर्ने गर्थे खेलाडीहरु।


The Binod Reposted

आशा मर्दै जानु कुनै पनि समाजका निम्ति शुभ संकेत होइन । के नेपाली राजनीतिले अहिलेको निराशालाई चिर्नसक्छ ? पुराना अनुहारहरू नै बारम्बार दोहोरिने अवस्थाको अन्त्य गर्नसक्छ ? मेरो विश्लेषण । भिडियो लिंकः youtube.com/watch?v=GNJRti…

Tweet Image 1

एउटा मेयर बालेनले डंका पिटाइ दिएको केन्द्रीय सत्ता राजनीति, श्वेत बिद्रोह सम्भव छ canadanepal.com/detail/221036


The Binod Reposted

ए बालेन आइदेउ यो गाउ को मर्म बुझ्ने २/४ जना ल्याइदेउ🙏


The Binod Reposted

नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले बिगत ८ वर्षदेखी बन्दी बनाएर एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गर्दै आएको कुरा झुटो हो भन्नेहरुलाई👇


अबको प्रधानमन्त्री गगन थापा, दोस्रो प्रयासमा सँधै सफल youtu.be/A7vFNoWH9is @thapagk @NepaliCongress


बालेनको स्ट्याटससँग आत्तियो एमाले, कार्यकर्तालाई रिपोर्ट गर्न लगाएपछि फेसबुकले हटायो canadanepal.com/detail/220957 @coldnepal @ShahBalen


सर्वोच्चको आदेश नसच्चिए ३७ प्रहरी कर्मचारी सेवा निवृत्तअघि एक तह घटुवाको जोखिममा canadanepal.com/detail/220495


राजनीति र अदालतको मारमा प्रहरीः पछिल्लो आदेशको उथुलपुथुलमा पिल्सिरहेका निरिहको पक्षबाट canadanepal.com/detail/220423


दलित र गैरदलितको विवाह भएको विषय अहिले पनि राष्ट्रिय मिडियाले समाचार बनाउँछन् भने बुझ्नुहोस्– छोएको पानी चल्दैन भन्ने गीतको सान्दर्भिकता र मर्म सक्किएको छैन। @hamrorabi


टिकटक खुल्ने भो, फेरि शान्तिजीले अशान्ति नमच्चाउलिन् कि


Loading...

Something went wrong.


Something went wrong.