Similar User
kale dai photo

@Krishna82213180

Uttam Quinkel photo

@QuinkelUttam

Dhirendra B. Shah photo

@shah_dhirendra

Asha Gurung photo

@AshGuru43859110

Damodar Phuel Reposted

मेलम्चीको पानी आजबाट धारामा झर्न थाल्दा खुसी छाएको छ।वास्तवमा यो आयोजना हाम्रो असफलताको नमूना हो।एउटा आयोजना सम्पन्न गर्न ३० बर्ष खर्चिने देशले कुन गतिमा प्रगति गर्छ भनेर बुझ्न मेलम्चीलाई हेर्नुपर्छ।तथापि, कालो बादलमा चाँदीको घेराका रुपमा यसले सकारात्मक प्रभाव पार्ने निश्चित छ।


तीजलाई बाइबाइ । अर्को वर्षको शुरुआत मै स्वागत गर्न पाऊँ ।।


अर्थशास्त्र बिनाको गणित त होइनहोला नि

अर्थमन्त्री खतिवडाकाे जवाफ-संघीयता खर्चिलो भयाे ! - Naya Patrika enayapatrika.com/2018/06/03/572… 'बजेट असीमित स्रोतको भण्डार होइन, अंकगणित हो, गणितबिनाको बजेट हावादारी हुन्छ ।’



Damodar Phuel Reposted

भारतीय प्रम मोदी नेपाल भ्रमणमा रहनुभएको बेला भाजपाका सांसद कीर्ति आज़ादले जनकपुर भारतको भनि दिएको अभिव्यक्तिको घोर भर्त्सना र देशव्यापी बिरोध गरौ।भारतीय प्रमले उक्त भनाइको खण्डन र बिरोध गर्नुपर्छ किनकी कीर्ति उहाँको पार्टी र देशको सांसद हो ।


Damodar Phuel Reposted

दैनिक ३ हजार किलो खान्की चाहिने ब्लु ह्वेल बिना चिन्ता बाँचिरहेको छ । उसलाई आहारा जुटिरहेकै छ । हामी मान्छेलाई चाहिँ दैनिक आधा किलो जोगाड गर्न पनि किन यति विघ्न गाह्रो हो ?


Damodar Phuel Reposted

डिलक्स बस किनियो। पंचै-बाजा सहित अबिर जात्रा गरियो। बोको काटेर भोज-भतेर भयो। बस मालिकले निरन्तर बसको बखान गर्दैछन्। यात्रुहरु मख्ख पर्दै फोल्डोङ सिटमा छन्। ड्राइभरलाई खादा/माला लगाईयो, तर बस त बाटो लाग्नुको सट्टा चौरमा घुमेको घुम्यै छ। ड्राइभरले ड्राइभिङ सिक्दै रे!😀 #देख्याकुरा


Damodar Phuel Reposted

प्रधानमन्त्री,मन्त्री,सांसद र राजनीतिक दलका नेताहरू सबैका साझा हुन!कुनै एउटा बालबालिका अभिभावक होइन! भर्ना अभियानलाई प्रभावकारी बनाउने भन्दै पुर्व र पश्चिम स्कुल धाउनु भन्दा सामुदायिक स्कुललाई जिम्मेवार र प्रभावकारी बनाउन जरुरी छ!प्रधानमन्त्री स्कुल/स्कुल धाउने काम होइन!


Damodar Phuel Reposted

सर्वसाधारणलाई मर्का नपर्नेगरी उद्योग चलाउनु पर्ने शर्त र वातावरणीय प्रभाव मुल्याडकन गराई प्रदुशणका कारक हटाउने गरी उद्योग संचालन गर्ने प्रतिबद्धता उद्योग दर्ता गर्दा नै गराइन्छ। शर्त पालना गराउन सके यस्ता समस्याबाट सर्वसाधारणले राहत पाउंनेथिए


Damodar Phuel Reposted

दातृ संस्थालाई सरकारका मन्त्रालयको समकक्षमा राखेर औपचारिक समारोहका ब्यानर र सरकारी रिपोर्ट छाप्ने काम रोकियोस। साथै दातृ निकायका जुनियर अधिकृतलाई मन्त्रि सँगै आसन ग्रहण गराउँदा विचार गरौं।


Damodar Phuel Reposted

उसो त आज फुर्सदै होला, तर पनि तपाईँ - १. प्रमुख अतिथिलाई कुरेर, २. आसनग्रहणका नाममा दुनियाँको अहं तुष्टिको रमिता हेरेर, र ३. विचारशून्य भाषणहरू सुनेर समय बिताउनु पर्ने बेगारी मान्छे भने पक्कै होइन। सार्थक कामलाई मात्र समय दिऊँ, आफ्नो र जीवनका महत्वपूर्ण पलहरूको सम्मान गरौँ!


Damodar Phuel Reposted

युवावस्था भएको शक्ति र ऊर्जा खेर फाल्ने समय होइन। प्रौढावस्था भएको सीप र क्षमता खेर फाल्ने समय होइन। वृद्धावस्था भएको ज्ञान र अनुभव खेर जान दिने समय होइन। समयलाई चिन्दा आनन्द पाउन सकिन्छ, सुख दिन सकिन्छ। शुभ होस्, जय होस्।


निर्वाचनपछि देशमा सङ्क्रमणकालको अन्त्य भएको हो कि नयाँ सङ्क्रमणकालको शुरुवात भएको हो ?


Damodar Phuel Reposted

राष्ट्रीयसभामा कनै दलको मानौ ९ जना पुरुष निर्बाचित भए तर उक्त दलबाट राष्ट्रीयसभामा एक जना पनि महिला निर्बाचित हुन सकेन भने सो दलले प्रतिनिधिसभाको समानुपातिकबाट महिला एक तिहाई पु-याउनु पर्छ। संविधान अाफैले लेख्ने अनि निअालाई संविधान मिचेर परिणाम निकाल भन्नु निरङ्कुश्ताको संकेत हो


Damodar Phuel Reposted

तस्वीर आफै बोल्छ-

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.