@dipakbista711 Profile picture

दिपक बिष्ट समीर

@dipakbista711

वास्तविकता मा रमाउने मान्छे

Similar User
प्रमाेद G photo

@pramod12640

sept 6teen_Kiss nah nah nah nah photo

@krishnaadry

شيخ روحاني ابو ماهر photo

@wingsfly8

Raj Pandey photo

@Rajpandeyyyyy

गीता 💞🇳🇵 photo

@gitabatala

Samir Yonzan photo

@tmg_samir

Biwas Bhattarai photo

@biwas5

Sanjay Marasini photo

@marasini_sanjay

नेपाल मा बालबिवाह बढ्नु मा यूरोपियन देशहरुको ठुलो हात छ ...?


हरेक परिवर्तनहरु योजना अनुरुप हुन्छन तर मन एउटा यस्तो चिज हो जो बिना योजना कतिबेला परिवर्तन हुन्छ थाहाँ नै हुन् #शुभ प्रभात


छुदै तिम्रो तस्बिर टोलाउने भएछु बिर्सी आफ्नै नाम उनकै नाम ले आफैलाई बोलाउने भएछु! माया भन्य कुरा ले यस्तै बनाउदोरहेछ हजुर मन्दिर सम्जेर भट्टी पो गएछु !!


Exam मा धमाधम चीट चोर्दै थिए। साथी : ओई मिस ले तलाइ हेरिराख्नु भा छ । Me : मेरो gf छ भन्दे 😂 😝😝😝


धेरै जस्तो केटाहरुको जिन्दगि दारी मिलाएर अनि केटीहरुको चाही सारी मिलाएर जन्छ्ह रे त होला त ! #संसारी माया बिचित्र


यदि मेरो बारे जान्न चाहानुहुन्छ भने मेरा सत्रुलाई सोध्नुस मित्रलाई हैन ! #शुभ दिन


किप्पर भाको पोस्ट पनि गोल हुदैछ रे, माया को नि चोकचोक मा मोल हुदैछ रे, साच्चै खै किन हुदैछ यस्तो आजकाल पत्थर पनि पग्लिएर झोल हुदैछ रे ! #कलियुग घोर कलियुग


#होसियार यौन सम्पर्क गर्दा मात्र होइन अरुले बालेको आगो ताप्दा पनि गर्भ रहन सक्छ, नपत्याए स्वस्थानी पढे हुन्छ😜😜


जिन्दगि मोज र भोज ले मात्रै चल्दैन एउटा स्थिर सोच पनि चाहिन्छ !! #शुभ प्रभात


सुन्दरता खोज्न टाढा जानुपर्दैन मात्र तपाइको हेराई परिवर्तन गर्नुस ! #शुभ प्रभात


जीवन सुन्दर छ घमण्ड र अहम्ता त्याग्नुस झनै सुन्दर हुनेछ! #शुभ प्रभात


पिडा कसलाई हुदैनर फरक यत्ति हो कसैले facebook र twitter को भित्ता मा राख्छन त कसैले मन कै भित्ता मा ! #सोच


#उखान # नेपालको राजनीति "कहिले सासूको पालो कहिले बुहारीको पालो।" #शुभ प्रभात


म :पिजा कि बरगर उनि :कोदोको रोटि म:मम्मि बुहारी भेटियो 🤣🤣🤣🤣 #funpost


राजनीतिक आस्था सबैले राख्नुपर्छ! त्यो राम्रो कुरा हो तर तेती धेरैनी नराख्नुस कि जसलेगर्दा गाउ भाडियोस र आफन्त टाढियोस #शुभ प्रभात


“Breaking news” कांग्रेसको हारसंगै थामिएन मोदिका आशु ,मोदीले रुदै भने बामले भन्दा कांग्रेसीहरु जे भनेनी मान्थ्य !😜😜😜😜


"बाम गठबन्दनले जित्यो भने .." पाइप लाइनबाट ग्यास आउछ , घरमा भएको gascylinder के गर्ने होला हावाबाट बिजुली बल्छ , घरमा भएको invertor के गर्ने होला पानी जहाज चल्छ जतातेतै , भएको बाइक के गर्ने होला switzerland बनाउछ देशलाई , बिदेश जान भनि बनाएको passport के गर्ने होला क्रमश:


Continue ... उखाने बुढा ले सधै हसाउछ .comedy serial हेर्न लेराको घर को TV के गर्ने होला, तेती मात्रै भए त हुन्थ्यो नि विचार हास्य कलाकारहरुले जिन्दगि कसरि चलाउछन होला ! # एक पटक सोच्नुस त 😜😜😜 Note : यो नासोचियोस कि यो मान्छे कांग्रेस रैछ ! #DBS


कांग्रेसीहरुलाई दुई धक्का एकै चोटी 1-चुनावी परिणाम र 2-भुइचालोको 😜😜😜


जाे मान्छे पहिला मनको नजिक थिय तेही मान्छे आजभोली fb मा people may you know मा आउछन ...।😜😜


Loading...

Something went wrong.


Something went wrong.