@dhakalnagen Profile picture

N ढकाल (अमरदह )

@dhakalnagen

Nagendra dhakal

Joined May 2016
Similar User
Dr.raj photo

@GautamNepal8

बाउसे ❣️ photo

@PrabeshLugun

दीपेन्द्र कार्की 'दिशाबोध' photo

@DeependraKark16

Ram Kumar Shrestha photo

@Ramkshrestha

Rai Biren Bangdel photo

@bbangdel

Mirak Limbu photo

@ml20402

त्रिसन्ध्या photo

@TriSandhya143

Bishnu R Koirala photo

@brkoirala

Rohit Giri photo

@RohitGi57896837

Sundar dhital photo

@Sundardhital2

बलभद्र काका 💙 Stand for TRUTH photo

@nature_entropy

bednath adhikari photo

@bednath_a

Matrika Poudel photo

@MatrikaPoudel9

Kumar Phuyal photo

@KPhuyal7

kumar basnet photo

@kumarba87002287

Pinned

रेखा दिदी जुन पाटीमा गईन त्याे पाटिलाई समाप्त पारेर नै छाेडिन। बधाई छ रेखा दिदी


N ढकाल (अमरदह ) Reposted

आफै बिरुद्द त कसरी लड्ने हो गगन डाजु? 😀

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

'सबैखाले ठग र चटकेहरूसँग लड्न चाहन्छौं' setopati.com/politics/344719



N ढकाल (अमरदह ) Reposted

कतै ८४ को चुनावमा यो नयाँ पार्टीले बहुमत ल्याउने त होइन?

Tweet Image 1

N ढकाल (अमरदह ) Reposted

काठमाडौँ महानगरपालिका वडा नम्बर १ दरबार मार्गमा  दृश्य प्रदूषण हुने र शहरी सौन्दर्यलाई असर पुग्ने गरी राखिएका तारहरू महानगर प्रहरी बालद्वारा व्यवस्थापन गर्ने कार्य भएको छ।


N ढकाल (अमरदह ) Reposted

जुन देशमा पैसाको लागि आफ्नै जनतालाई भुटानी शरणार्थी र जापानी शरणार्थी बनाएर बेच्छन् त्यो देशमा कुवरको खजाना भएता पनि अभाव पक्कै पनि हुनेछ।। 👇

From NepalPress

N ढकाल (अमरदह ) Reposted

रास्वपा को उम्मेदवार नभएको ठाउँ मा नि गएर भोट माग्दा देवर हरुले रास्वपा कै विरुद्धमा उछितो काटेर आएछन्। आफै सोच्नुस काङ्रेस भन्ने सामन्ति पार्टी लाइ कति डर रहेछ भनेर। चैन सङ्ग यिनेरुलाइ भात पनि रुचेको छैन।


N ढकाल (अमरदह ) Reposted

गगनलाई रवि दाइको वकिलले सोधे:संसदमा छ भनेको प्रमाण खोई ल्याउनुस त हेरौँ ! ओई बाख्रे @thapagk खुरूक्क प्रमाण देखा त ? 😡


N ढकाल (अमरदह ) Reposted

स्थानीय उपनिर्वाचनको पूर्वसन्ध्यामा हाम्रा केही कुरा


N ढकाल (अमरदह ) Reposted

मानव तस्करीमा मुछिएका एमाले नेता तथा पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउन महान्यायाधिवक्ताबाट गएको थियो दबाब nayapatrikadaily.com/news-details/1…


N ढकाल (अमरदह ) Reposted

सिरोहिया भेट्न कांग्रेस नेताको लर्को मिडिया माफियाको बन्धक नेपाली कांग्रेस जुन दिन "नेपालको राजनीतिक इतिहास को संग्रहालयमा" दफन हुनेछ त्यो दिन बाट नेपाल देश बन्न सुरु हुनेछ I नत्र यो देशलाई माफियाको चंगुलबाट कहिलै निकाल्न सकिने छैन I ratopati.com/story/427916/c…

Tweet Image 1

N ढकाल (अमरदह ) Reposted

अब DSP सरुवा भएको तथ्यलाई झुठो मानौं कि गृहमन्त्रीको चरीत्रलाई ??

Tweet Image 1

सुर्यदर्शन सहकारीमा `रवि_जिवी´ को `ठगी´ हेर्दै थिए प्रहरी निरीक्षक मगर l ९ महिना नपुग्दै कटाइए डाँडा ! प्रहरी नियमावली ०७१ भन्छ- सरुवा गर्न एकबर्ष पुगेको हुनुपर्छ l @hamrorabi भन्नुहुन्छ- नियमित सरुवा हो ! अब यो चित्रको तिथि र तथ्यलाई झुठो मानौं कि गृहमन्त्रीको चरीत्रलाई ??

Tweet Image 1


N ढकाल (अमरदह ) Reposted

बिआरआई परियाेजनाहरुकाे प्रस्तावमा झापामा फन पार्क,डडेलधुरामा रंगशाला पनि रे!थैट्। के यी ट्रान्सहिमालयन पूर्वाधार र कनेक्टिभिटी हुन? निर्वाचन क्षेत्रप्रेमकाे पनि हद हुन्छ नि ! दुनियाँले के भन्ला लाेकलाजकाे पनि अलिकति ख्याल हुनु पर्ने! यस्तै मतिले न हाे देशकाे यस्ताे दुर्गति भएकाे।


N ढकाल (अमरदह ) Reposted

प्रहरी अनुसन्धानमा सत्ताको छाया धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा nayapatrikadaily.com/news-details/1…

Tweet Image 1

N ढकाल (अमरदह ) Reposted

कांग्रेस एमालेको गठबन्धन ८४ सम्मै रह्योभने त यिनीहरु आफैँ सकिन्छन्। कुनैपनी सरकारको बदनामीको यो हद देखिएको थिएन।

Tweet Image 1

N ढकाल (अमरदह ) Reposted

हतास मनस्थितिमा छन मामन्त्री दाजु , जो लगातार ३ चोटि हारेको मान्छे ७९ मा माओवादी सहित १० दलले काध थापेर जनता झुक्याएर ठगेर जित्नेका फुर्ती नि अब बाकी त्यही २ वर्ष हो।।

रास्वपाबारे विश्वप्रकाश- दलको नाम नै स्वतन्त्र राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो #NepalPress



N ढकाल (अमरदह ) Reposted

"अराजकता"को अर्को नाम नेपाली कांग्रेस । हेर्नुस नेपाल प्रहरीका जवान तथा तिनिहरुको परिवारलाई खुलमखुल्ला मार्ने धम्की । नेपाली कांग्रेस ताप्लेजुङका प्रदेश सांसदको हर्कत। पहिले आफ्नो कार्यकर्ता नैतिकता शिक्षा दिनुस र ठेगानमा राख्नुस महोदय। 🙏🙏 @thapagk @bishwaprakash77

एउटा केटोले जापान बाट के के बोल्नाले त्यसलाई पक्राउ गर भन्ने हरिलट्ठु हरुले यसरी नामै लिएर क्याम्पस प्रमुखलाई मार्ने योजना बनाउने अपराधि हरुलाई मसिहा ठान्छन I हा थु तिम्रा गणतन्त्र🤮🤮🤮



N ढकाल (अमरदह ) Reposted

काँग्रेस र एमाले लाई भोट हाल्नु पुर्व यता हेरौ .👇👇

"अराजकता"को अर्को नाम नेपाली कांग्रेस । हेर्नुस नेपाल प्रहरीका जवान तथा तिनिहरुको परिवारलाई खुलमखुल्ला मार्ने धम्की । नेपाली कांग्रेस ताप्लेजुङका प्रदेश सांसदको हर्कत। पहिले आफ्नो कार्यकर्ता नैतिकता शिक्षा दिनुस र ठेगानमा राख्नुस महोदय। 🙏🙏 @thapagk @bishwaprakash77



N ढकाल (अमरदह ) Reposted

रास्वपा मात्रै परिवर्तनको आशाको केन्द्रविन्दु हो भन्दै वृद्धहरुपनि उत्रिए सडकमा...🔔


N ढकाल (अमरदह ) Reposted

मल खाने भुपु मन्त्री , एमालेमा सबै यस्तै नमुनाहरु मात्र छन कि के हो ??😂


N ढकाल (अमरदह ) Reposted

तिमीहरूको सात दशकभन्दा बढी को रजगज, मनपरितन्त्र, लुटतन्त्र लाई जरैदेखि उखेलेर भष्म गरी खरानी बनाउन गाउँ गाउँ पसी यसरी नै जनतालाई जगाउँदै जानेछौँ । ( #ककनी गाउँपालिका वडा नं २ #नुवाकोटमा वडा अध्यक्षका उम्मेदवार मङ्गल सिद्धि लामा तामाङजीको अन्तिम घरदैलोमा भोट माग्दै,जन जागरण मा ।)


N ढकाल (अमरदह ) Reposted

मेरो भावी योजना यस प्रकार छन्:) १• घरबाट फुत्त निस्किने ; २• कीर्तिपुरको डाडा बस्ने , ३• एउटा ल्यापटप किन्ने , महिनाको २/४ लाख कमाउने हो😊🤭


Loading...

Something went wrong.


Something went wrong.