@dewash221 Profile picture

Himal Parajuli

@dewash221

सत्यबादी मान्छे झुटको बिरोधी टुईटरमा नँया छु १००००℅ फ्लोबेक

Joined January 2017
Similar User
Dr. अपरिचित photo

@RajBudhaxatri

Rd mahesh photo

@raid_mahesh

PB Shahi photo

@PB_Shahi

माझघरे भाई photo

@suraz_vai

'पृथ्वी जयन्ती' तथा 'राष्ट्रिय एकता दिवस' दिवसको देश‌प्रेमी नेपालिहरुलाई शुभकामना।


Himal Parajuli Reposted

म हरपल तिम्रो मुस्कानमा आफ्नो खुसिहरू खोज्ने गर्छु त्यसैले प्रिय बस तिमीलाइ यति भन्नु छ म जिन्दगी भर तिम्रो मुस्कानको कारण बन्न चाहन्छु 😍😍😍


Himal Parajuli Reposted

साँझ परेपछि क्रिसमसको विदा दिने गृहमन्त्रालय पृथ्वी जयन्तीमा बोलेन।बिदा हाम्रो आवस्यकता होइन तर उहाँको सम्मान हाम्रो जरुरत हो। जय नेपाल🇳🇵

mindkisor's tweet image. साँझ परेपछि क्रिसमसको विदा दिने गृहमन्त्रालय पृथ्वी जयन्तीमा बोलेन।बिदा हाम्रो आवस्यकता होइन तर उहाँको सम्मान हाम्रो जरुरत हो।
जय नेपाल🇳🇵

Himal Parajuli Reposted

सलाम छ पृथ्वीनारायण शाहलाई जसले सयौं फुलहरु एउटा सुन्दर नेपालमा परिनत गरे। स्वभिमानका साथ बाच्न सिकाय #पृथ्वीजयन्ती

iam_winner3's tweet image. सलाम छ पृथ्वीनारायण शाहलाई 
जसले सयौं फुलहरु एउटा सुन्दर नेपालमा
परिनत गरे। स्वभिमानका साथ बाच्न सिकाय 
#पृथ्वीजयन्ती

Himal Parajuli Reposted

Attitude,Attitude Attitude को कुरा न सुना कसैले, . Travelling to U.S.A भन्दै भैँसी चराउन जाने मान्छे म नै हो....😂


Himal Parajuli Reposted

आज पनि खोजी त तेहि कुराको छ जुन म बर्सो देखि गर्दै थिए, बस फरक यति हो अहिले खुट्टा लडखडाउन लागेको छन । #जिन्दगी


Himal Parajuli Reposted

आफ्नाले आफ्नोलाईनै घात गर्ने गरेको यो दुनियामा मलाई कसैको भरपर्नु नपरोस किनकी फलामले फलाम काट्छ अनि रूख काट्ने बन्चरोको बिड पनि काठकै हुन्छ


Himal Parajuli Reposted

फुलमा रस छदासम्म भमरा फुलको नजिक रहन्छ जब फुलमा रस सुक्छ अनि भमरा ऊडेर अर्को फुलमा जान्छ ।


Himal Parajuli Reposted

युरोप,अमेरिका,जापान,अस्ट्रेलिया बसेर महिनामा दुई चार लाख कमाएको के अर्थ भयो र घरमा बा,आमा बिरामी हुदा तातो पानी तताएर दिने मान्छे भएन भने😑😏😐


Himal Parajuli Reposted

देशको बर्तमान अवस्था यस्तो छ 👇 ऊकालोमा गाडिको ब्रेक फेल भको छ👮 अब ड्राईभरले स्कुलेटर दबाएर माथि पुर्याऊछ कि आफु भागेर ज्यान जोगाऊछ #नेता


Himal Parajuli Reposted

उच्छृङ्खल आयातित हाउभाउ,पोसाक तथा शब्द प्रयोग भएका गितलाइ"लोकदोहोरी"नभनी दोहोरी गित" मात्र भन्ने हो भने वास्तविक लोकगीतको अपमानहुने थिएन कि?


Himal Parajuli Reposted

नेबिसँघको कार्यक्रममा गएर क्रान्तिकारी अभिबादन सहित बिदा मागेका बिध्यार्थी हरूलाई राजनितीकको बारे बुझाऊन भएपनि स्वबियु चुनाब गराऊनुपर्छ।


Himal Parajuli Reposted

काॅग्रेस चुनाबको लागि तयार हुन हुन लाथ्यो। एमालेको सक्ति प्रदसनमा जनलहर देख्दा अब फेरी काड़ग्रेस चुनाब नगर्नि पक्षमा जानिहोला।


Himal Parajuli Reposted

नबोल्ने मान्छेलाई जबर्जस्ती बोलाउनु भनेको आफ्नो कम्जोरी देखाउनु हो |


Himal Parajuli Reposted

असल मानिस खोज्न अब छोड्दि मैले.....। मानिस त बस समय बिताउन अनि मन जलाउन भेटिदा रहेछन।।


Himal Parajuli Reposted

एक असल 👫💕💕सम्बन्ध हावा जस्तै हुन्छ, सान्त😌😌 तर सधैं आसपास.....।


Himal Parajuli Reposted

कोहि केटीका निम्ति आफ्नो जिन्दगी बर्बाद नगर किनकि, उसले त कोहि अर्को boyfriend पाउछे नै तर तिम्री आमाले अर्को छोरो पाउदिनन।।। #उइनर


कमजोरी त मान्छे मै हुन्छ कहिले आफ्नो कुरा अरूलाई बुझाउन सक्दैन त कहिले अरूको कुरा आफुले बुझ्न सक्दैन


Himal Parajuli Reposted

संसद भवनमा थुक्ने मन्त्री ज्युलाई बधाई। देश र जनताको भलो गर्लान् भनेर पठाएको ठाउँ,थुक्ने मात्र होइन हग्ने मुत्ने नै बनाएका छन् पाखण्डीहरुले।


Loading...

Something went wrong.


Something went wrong.