@budodada Profile picture

प्रदिप दाहाल(O+)

@budodada

बायोमा सत्यता हुन्छ र ? पछि संगत गर्दै गयसी थाहा भै जान्छ नि :)

Joined September 2011
Similar User
आलु photo

@n3ve7mind

Bishnu Subedi photo

@anish_prati

शरु🇳🇵 photo

@sharu_thapa

कबिनचा photo

@kanbi525

©शिव  रेग्मी™® photo

@Seabaji

लोकतन्त्र photo

@tasbirdotcom

नारायण श्री हरि 🇳🇵 photo

@narayanshrehari

बिक्रम🇳🇵 photo

@Bikram__4u

आयुष शर्मा धिताल photo

@ayushsharmadhit

सन्तोष सिम्खडा photo

@RamailoGorkha

बिपि कोइराला photo

@bp_koirala

Bishal Dhungana🇳🇵 photo

@_immense

सुnil Aa४र्य™ photo

@super1sunil

Advocate Maheshwar photo

@advctmaheshwar1

Rabindra Adhikari photo

@rabinwrites

Pinned

मानवनिर्मित धरहरामा चढ्दैमा मान्छे उचाइमा पुग्दैन, राम्रो कहलिन त मान्छेले जिन्दगीभर स्वाभिमान, कर्तव्य र नैतिकताको धरहरा चढ्न सक्नुपर्छ !


प्रदिप दाहाल(O+) Reposted

एउटा ज्योतिषीले 20 वर्ष मै बिहे हुन्छ भन्या थ्यो २५ पूरा भएर २६ लागियो आज सम्म एउटा केटा मान आएन 🙄🙄त्यो ज्योतिषी बाजे नि स्वर्ग पुगिसके रे यता मेरो बिजोग भैसक्यो😂🤣


प्रदिप दाहाल(O+) Reposted

एउटा गाई जंगलबाट भाग्न थाल्छ। हात्ती: किन कुदेको? गाई: सरकारले जंगलका सबै भैंसीलाई पक्राउ गर्ने रे! हात्ती: तिमी त गाई पो हो त! गाई: थाहा छ। तर पक्राउ परेँ भने म गाई हो कि भैंसी भनेर निर्क्यौल गर्न अदालतलाई २० वर्ष लाग्छ। त्यतिञ्जेल म मरिसक्छु। त्यसपछि हात्ती पनि भाग्न थाल्छ।


लाखैको जग्गा धितो राखेर त कमिसन नखाई ॠण दिन नमान्ने बैकले शैक्षिक प्रमाण पत्र धितो राखेर २५ लाख ॠण दिने रे 😁 ओलीका छौडा बाहेक कसैले ऋण लिनु भाको भा कमेन्टमा आउनुस !


यो लफडा भन्दा बरु दुईटा प्रधानमन्त्री बनाम एउटा रातीलाई एउटा दिउसो लाई 😂


प्रदिप दाहाल(O+) Reposted

'प्रधानमन्त्रीले विश्वासको मत फेस गर्दिनँ भन्न नै पाउँदैन। गर्न मन नलागे राजीनामा दिने हो। यो संवैधानिक बाध्यता हो।' - पूर्वप्रन्या सुशीला कार्की


प्रदिप दाहाल(O+) Reposted

प्रधानमन्त्री र राष्ट्रपतिले फेरि एकपटक देशको संविधानको धज्जि उडाए। संबैधानिक र राजनैतिक जुवा पटकपटक हारेर पनि ओलीले देखाएको सत्ता मोह र दम्भ अनि बिध्या भण्डारीको केपि मोहले देश, जनता र एमाले पार्टिले ठूलो मूल्य चुकाउनु पर्नेछ। धिक्कार छ तिम्रा निकृष्ट राजनैनिक चरित्र प्रति 😠


केपी ओली जस्तो फटाहा लाइ 'राजनीतिक खेलाडी' भनेर खेल र खेलाडीको अपमान गर्ने काम कदापी नहोस ! यस्तालाई खेलाडी हैन 'फटाहा' भनिन्छ ! खेलाडीले सम्बन्धित खेलको संस्थाको नियममा बसेर खेल्छ ! संस्थालाई आफू अनुसारको नियम बनाउन लगाउदैन !!


प्रदिप दाहाल(O+) Reposted

ओलीलाई अब माओवादी किन चाहियो ?


वल्लो घर को नरे , पल्लो घर सरे ! पल्लो घरको भर्र्याङ् बाट डन्ङ्लङ्ग लडे,, यता न उता,धोबीको कुत्ता 🐕 #गाठे😜


प्रदिप दाहाल(O+) Reposted

छायां जस्तै हुन्छन आफन्तहरू, फरक यति हो कि छायां अंध्यारोमा हराउँछ अनि आफन्त अप्ठयारोमा ।


७ गद्दारलाई नजानिदो तरिकाले ओलीले तह लगाए 😂


आइ लभ यु सर्वोच्च 😘😍😘😍😘😍 चोक्टा खान गकी बुढी झोलमा डुबेर मरी भन्या सायद यहीँ होला 😁🤣


लामखुट्टे बनेर जनताकाे रगत चुस्न खोज्नेलाई "बा" को सरकार भनिदो रहेछ !!


प्रदिप दाहाल(O+) Reposted

वास्तविकता।

Tweet Image 1

बाटोमा धार्मीक आस्थाका संरचनाहरु देख्नु भयो भने त्यस परिवार,आफन्तजन र बिरामीका लागी प्रार्थना गर्नु जो अस्पतालमा तडपिरहेको छ !


जब कर्ताहरुलाई कुन‌ै असहज महसुस भएको छैन भने अरुले बेकारमा किन टाउकाे दुखाउनु! #सपथ_ग्रहण


प्रदिप दाहाल(O+) Reposted

अक्सिजन र अस्पताल अभावले ग्रसित नेपालीको तिताे यथार्थ 😷


मलाइ पाउने आसै नगरे रे! उनले जवाफ 😂


प्रदिप दाहाल(O+) Reposted

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: कमरेड प्रचण्ड


प्रदिप दाहाल(O+) Reposted

आर्थिक अभावले अक्सिजन (oxygen ) नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउन नपराेस भनेर नि:शुल्क अक्सिजन सेवाका लागि हाम्रो टिम नेपाल र हाम्रो सानाे प्रयास परिवार तयारीमा छ। 9851102652 9851102653 9851166437 9851102654 9841669170 9851054280


Loading...

Something went wrong.


Something went wrong.