@bpanmol Profile picture

बीपी अनमोल

@bpanmol

Senior Correspondent https://t.co/jweWEulinr

Joined January 2012
Similar User
Basant Pratap Singh photo

@bajhangimitra

Jagdishor Panday - जगदीश्वर पाण्डे photo

@jagdishor

Sharma'Babin' photo

@sharmababin

Dipa Dahal🇳🇵 photo

@DahalDeepa

Tufan Neupane photo

@tufanjee

Khila Karki photo

@khilakarki

khagendra pant photo

@k_pant1mnr

prabita shrestha photo

@PrasuShre

Prakash Dhaulakoty photo

@p_dhaulakoty

Prakash Dhakal photo

@pdhakal100

Purna Basnet photo

@purnabasnet

तीर्थबर्त photo

@tirthabarta

Janak Nepal photo

@NepalJanak

Sitaram photo

@sitaramtpj

Govinda photo

@govindag098

बीपी अनमोल Reposted

“हामीले कार्यकक्ष, सचिवालयदेखि निजी निवासमा सबै सामान व्यवस्थित गरेर नै राखिदिएका हुन्छौँ। तर कतिपयलाई के मन पर्दैन र फेरेर नयाँ नै राख्नुपर्‍यो भन्ने माग आउँछ,” ती कर्मचारीले भने। @bpanmol ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

जनकपुरधामको राराब क्याम्पसमा न भर्ना भएको विद्यार्थी नियमित हुन्छन्, न शिक्षक नै कक्षाकोठामा भेटिन्छन्। विद्यार्थी संगठन र प्रशासन 'दाहिना' भएपछि परीक्षा दिने विद्यार्थी उत्तीर्ण भइहाल्छन्। @Aaditya_Nepal1 ukaalo.com/news/20241206-…


बीपी अनमोल Reposted

#वाइड बडी घोटाला: अख्तियार प्रमुख राईबारे अदालतले गरेको न्यायिक टिप्पणी के हो? #विमान खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको अदालतले फैसलामा अख्तियार प्रमुख प्रेम राईमाथि प्रश्न उठाउँदै न्यायिक टिप्पणी गरेको छ। के हो टिप्पणीको अर्थ? @bpanmol @ukaalonews ukaalo.com/news/20241206-…


बीपी अनमोल Reposted

स्वार्थै-स्वार्थ : “हाल अख्तियार प्रमुख रहेका राई पर्यटनसचिव हुँदा नेपाल वायुसेवा निगम सञ्चालक समितिको समेत अध्यक्ष थिए। उनकै अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले निगमका लागि २ वाइडबडी विमान खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।” @bpanmol * ukaalo.com/news/20241206-…


बीपी अनमोल Reposted

यसो सोच्छु... यस्तो विवेकी, क्षमतावान नेताले मलाई चुनाव नहराए यो देशको विकास कसरी हुन्छ? देश र भावी पुस्ताको भविष्य कसरी सुनिश्चित हुन्छ? अब मैले चुनाव जित्न उहाँभन्दा अब्बल हुन के गर्नुपर्ला? सल्लाह पाए आभारी हुनेछु।(रिपोर्टको लागिधन्यवाद @bpanmol जी) ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

#उपप्रधानमन्त्री सिंहको कार्यकक्ष सिँगार्न भत्काउन लागिएको भवनमा खर्च गरियो ४९ लाख ✔️सिंहको कार्यकक्ष र सचिवालय त्यहीअनुरूप हुनुपर्‍यो’ भन्दै उपप्रधानमन्त्रीको सचिवालयले भत्काउन लगाएको भवनमा मर्मतका नाममा ४९ लाख रुपैयाँ खर्च भएको छ। @bpanmol @ukaalonews ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

‘कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्ष र सचिवालय त्यहीअनुरूप हुनुपर्‍यो’ भन्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले भत्काउन लागिएको भवनमा मर्मतका नाममा ४९ लाख रुपैयाँ खर्च गराएको छ। @bpanmol ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

यिनको त के जाने हो र? - उपप्रधानमन्त्री सिंहको कार्यकक्ष सिँगार्न भत्काउन लागिएको भवनमा खर्च गरियो ४९ लाख -- ‘कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्ष र सचिवालय त्यहीअनुरूप हुनुपर्‍यो’ भन्दै भत्काउन लागिएको भवनमा मर्मतका नाममा ४९ लाख रुपैयाँ खर्च @bpanmol ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

ऊर्जामन्त्री दिपक खड्का जलविद्युत् क्षेत्रका ठूला लगानीकर्ता हुन्। उनले यही स्वार्थमा प्रयोग गरिरहेको पदीय प्रभावमा संसदीय समितिदेखि राज्यसंयन्त्रहरू नै हतियार बनिरहेका छन्, कसरी? ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

#हाइड्रोपावर लगानीकर्ता ऊर्जामन्त्रीको स्वार्थमा भइरहेको कानून बदल्ने खेल #ऊर्जामन्त्री दिपक खड्का जलविद्युतका ठूला लगानीकर्ता हुन्। स्वार्थमा प्रयोग गरिरहेको पदीय प्रभावमा संसदीय समितिदेखि राज्यसंयन्त्रहरू नै हतियार बनिरहेका छन्, कसरी? @LamichhaneKeshu ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

नीतिगत भ्रष्टाचार! ********* अर्थ समितिको यो निर्णयसम्म आइपुग्न खड्काले धेरै चलखेल गरिसकेको देखिन्छ जसले हाम्रा राज्य–संयन्त्रहरू कसरी र कसका लागि काम गर्छन् भन्ने तस्वीर पनि देखाउँछन्। @LamichhaneKeshu ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

उर्जामन्त्री दिपक खड्का जलविद्युत् क्षेत्रका ठूला लगानीकर्ता हुन्। उनले यही स्वार्थमा प्रयोग गरिरहेको पदीय प्रभावमा संसदीय समितिदेखि राज्यसंयन्त्रहरू नै हतियार बनिरहेका छन्, कसरी? @LamichhaneKeshu ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

हाइड्रो-लगानीकर्ता उर्जामन्त्रीको स्वार्थमा भइरहेको कानून बदल्ने खेल उर्जामन्त्री खड्का जलविद्युत् क्षेत्रका ठूला लगानीकर्ता हुन्। उनले यही स्वार्थमा उपयाेग गरेकाे पदीय प्रभाव, अनि संसदीय समितिदेखि राज्यसंयन्त्र कसरी हतियार बनिरहेछन्? @LamichhaneKeshu ukaalo.com/ukaalo-vishesh…


बीपी अनमोल Reposted

'वाचडग'को भूमिकाबाट 'पोलिसिङ'को जिम्मेवारी पनि आफ्नै हो र समाज/ देश बनाउने मात्र हैन, संविधान, लोकतन्त्र र सार्वभौमसत्तासमेत जोगाउने उत्तरदायित्व आफ्नै हो भन्ने भ्रमबाट प्रेस मुक्त हुन जरुरी छ।ukaalo.com/opinion/202412…


बीपी अनमोल Reposted

विगतको बीआरआई योजनाको ऋण अवधारणालाई ‘अनुदान आधारित’ भन्दै सरकारमा रहेका मुख्य दुई दलले गरेको व्याख्यालाई चीनले स्वीकार गर्ने वा नगर्ने भन्नेबारे निर्णायक तहमा जवाफ आएको छैन। @registandiary ukaalo.com/news/20241201-…


केही दिनअघि आयोगको छानबिनको निष्कर्ष सार्वजनिक भएपछि मिश्र र ढकालको आयोग दौडाहा शुरू भएको देखिन्छ। @DahalDeepa @ukaalonews ukaalo.com/news/20241129-…


भूकम्पको झट्काले उनको ढुंगामाटोको घर गर्ल्यामगुर्लुम्म ढल्यो। छोराछोरी र परिवार जोगिए, बासस्थान जोगिएन। उनीहरूले टहरोमा जेनतेन एक वर्ष बिताए। यो वर्ष बालबच्चालाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ। @lkendra @ukaalonews ukaalo.com/news/20241129-…


बीपी अनमोल Reposted

#जाजरकोट भूकम्पका एक वर्ष ➖सरकारले देखेन चिउरीवासीको घाउ, घर ठड्याउन फेरि कालापहाड ✔️गत वर्ष भूकम्पमा घाइते शरीर लिएर बाँचेका चिउरीवासीलाई अझै बासकै चिन्ता छ। सद्दे पुरुष कोही काम खोज्दै कालापहाड पुगेका छन्, कोही जाने योजनामा। @lkendra @ukaalonews ukaalo.com/news/20241129-…


नयाँ भनिएकाले तथाकथित निराशालाई स्थापित गर्न खोेजेको बुझ्न सकिन्छ, देश घोर निराशामा छ भन्ने भाष्य स्थापित हुँदा नै तिनको बजार विस्तार हुने हो। @mahatsujit @ukaalonews ukaalo.com/opinion/202411…


बीपी अनमोल Reposted

#स्थानीय_तह_उपनिर्वाचन यही आइतबार हुने स्थानीय तहको उपनिर्वाचनमा अरूभन्दा धेरै चर्चामा रहेको कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजमान महर्जन प्रमुख दलहरूलाई चुनौती बनेर उभिएका छन्। @bpanmol ukaalo.com/news/20241128-…


Loading...

Something went wrong.


Something went wrong.