@Tritondc_ Profile picture

Deep™

@Tritondc_

simple life is better than heaven !! #Son_of_BoB_ #weedy_The_king_of_regga #part_time👉#weed#cigrate#alcohol #most_of_sesa_lover #casino_king #hate_you_equally

Joined September 2014
Similar User
ल्याप्चे दि गोर्खाली photo

@aklgmr

Madhav Prasad Dahal photo

@DahalMP

दहाल photo

@aloofpradip

bee photo

@being_beej

☞ MP. Dahal ☞ 🇳🇵☜ photo

@MadhavPDahal

थापा बाबु photo

@thapababumagar

BLACK CLOUDS photo

@Black_Clouds581

Manshara 🎀 photo

@iManshara_

विपिन :) photo

@IAmBippu

Himal Puri photo

@Himal_puri1

उही यात्री photo

@YatriAmrit

Ganesh Rimal photo

@RimalGanesh

सुरेशे photo

@sureshkuntheet

Pinned

माया उमेर संग हैन कसैको मन संग हुन्छ बिवास मान्छे संग हैन उस्को ईमान संग हुन्छ साथी जस्तो सुकै होस ! माया साथी संग हैन उस्को भरोसा सँग हुन्छ


Deep™ Reposted

जब दर्पणमा हेर्छु प्रतिबिम्ब तिम्रो पाउछु।😍 @Tritondc_


देखावटि गर्न जान्नेहर छन त याँहा

जब दर्पणमा हेर्छु प्रतिबिम्ब तिम्रो पाउछु।😍 @Tritondc_



Deep™ Reposted

किन होला नि मान्छेहरु अति बिधी रहस्यमयी बन्न मन पराउने🤔🤔दंग पर्छु


तेरिमाटाेक्ने काका दराे माया देखाएउ त हाे गाँठे 😅😆😂 म घर तिर हाे यतै


अाे हेलाे man के छ खबर ? काकु


काहीँ टाढा माैनताले मितेरी गाँसेकाे ठाउँमा ::


Deep™ Reposted

सत्य बोलेर त हेर एकपटक, त्यो हजार पटक सोचेर बोलेको झुठ भन्दा लाखौं गुणा मीठो हुन्छ।


Deep™ Reposted

होश गुमाउनु र अर्धचेत अवस्थामा रहन हुन्न भन्ने कुरा हिसिला यमिबाट राम्रोसँग बुझ। आलोचनाको सिकार हुन कत्ती बेर लाग्दैन यहाँ,


Deep™ Reposted

म पनि त्यो भाग्यशाली भित्र पर्छु किनकि मसँग मेरो पूरा परिवारको साथ छ।😍😍


Deep™ Reposted

Good morning nepal


अाज किन टुइटरमा हल्ला छैन भन्या त फ्रि वाला हरु सुतेछन 😂


शितल याे साझमा कफिकाे चुस्कि सँगै तिमिलसँग मस्किँदै 😃


दुनियाँकाे लागि बाँच्ने हाेर अचम्म दुनियाँ गया भाडमे !!

डर दुनियाँको हैन तिम्रो लाग्छ बुझेको हो?😐



Deep™ Reposted

कोही यसैमा जीवन देख्ने छन।कोही यस कै कारण मृत्यु देख्ने पनि छन।कसैलाइ हौसला दिन्छ त कसैलाई निराशा मात्र।भो प्रेम को ब्याख्या नगरौ।


हाे है 😃😍 धेरै पछि अाए पनि माया जाे तिम्राे लाग्छ !!


हे नि हजुर !!

हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक २/४सपूत मरेर नगए



Deep™ Reposted

कोट्याए पछि त पराइ नि फर्कन्छ।


तिम्राे मायाकाे नशा भन्दा मलाइ लागुपदार्थकाे नशा प्याराे लाग्छ !


Deep™ Reposted

सबै भन्दा थर्ड क्लास मान्छे टुइटे लाग्छ !😎


Loading...

Something went wrong.


Something went wrong.