Similar User
@parmila_Stha1
@DeepakG62870391
@Sabin_Vaii
@A_L_o_ne_
@Anil_sapkotaa
@mahen5638
@BhulLucky
@mrxadke777
@Dr_guffadi
@ArjunAd17341879
@realsuwashboss
#मुक्तक तिम्रो आँशु झरेको दिन मेरो हार हुनेछ मेरो जिन्दगीमा पीडा अपरम्पार हुनेछ! छुटेपनी माया हासी हासी जिउनु तिमी तिम्रो खुशी नै मेरो जिउने आधार हुनेछ!!
प्रेम शब्दमा व्यक्त गरिराख्न पर्दैन, मान्छेको व्यवहार हेरेर थाहा हुन्छ उस्को माया कस्तो छ भनेर। #शुबबिहानी
आमा बाबाले गरेको दुःख सम्झिनुहोस कुनै पनि motivational speech को आवश्यकता पर्दैन!!
पीडालाइ कथा बनाइ लेख्ने मन छ ।। मुस्कानलाइ सपना बनाइ देख्ने मन छ । जिन्दगीमा जतिसुकै दुखहरु आएपनि, फलामको बार बनाइ छेक्ने मन छ ।🥰 #शुभबिहानी 🙏
जिन्दगीमा कुनै कुनै सम्बन्ध भाडामा बसेको कोठा जस्तो हुने रहेछ । त्यसलाई जति नै सजाए पनि आफ्नो कहिले नहुने रहेछ । #शुभ_प्रभातं #राधे_राधे
तिम्रो भाग्यमा अटाउन नसकेको अनि मनबाट हटाउन नसकेको एक साधारण मान्छे हो म । #सुभसमय 🌼🌼
तिमीसँग प्रेम मात्र छैन, प्यारी! मेरो प्राण बसेको छ, जीवन बनेकी छ्यौ! #अथाह_प्रेम_छ_प्यारी🙏🥰😘
जब खुशीको कुरा आउँछ, त्यहाँ तिम्रै नाम आउँछ! जब वुझाईको कुरा आउँछ, तब तिम्रै याद आउँछ, प्यारी! 🙏💕😘🌅☕
हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ #GoodMorning #सम्झन_सबैमा
जन्म सु-निश्चित हुन्छ मरण निश्चित हुन्छ त्यो बिचमा जब कर्म अत्यधिक राम्रो गर्नु हुन्छ तपाईंको स्मरण दुनियाँ सामु जन्मो जन्म सम्म रहन्छ …! 🙏💐☕️❣️ #शुभदिन__सम्पुर्णमा
अरूको जिन्दगी मसानघाट जस्तो बनाइदिएर, एउटा थालीमा दुईचार थुँगा फूल बोकेर मन्दिर जाँदैमा धर्म हुँदैन !!!❣️🙏
वाक्क भैसके जिन्दगी को यात्रामा स्वार्थ को प्रेम... मतलव को मित्रता ... अनि नाम को मात्रै सम्बन्ध बाट !!
नराम्रा सोच भएका मान्छेसँग बदला लिने सोच कहिल्यै नबनाउनुस् किनकि बिग्रेको फललाई झार्नु पर्दैन समय आएपछि आफैं कुहिएर झर्छ ।
वास्तविक सम्बन्ध त्यो हो जब कसैले तपाईंको विगतलाई स्वीकार गर्छ, वर्तमानमा साथ दिन्छ र भविष्यको लागि हौसला दिन्छ ।। #शुभबिहानि ☕️☕️ #शुभदिनको_कामना 🙏🙏
तपाई कहिले सहि हुनुहुन्थियो यो कसैले याद राख्दैन तपाई कहिले गलत हुनु भयो यही हमेशा याद राख्छन ll नारायणम
कसरी भनौ प्रेम छैन तिमी संग मेरो लागि प्रेमको मतलब भन्नुनै तिमी हौ!!❤️
परिस्थिति ले गलत साबित गरायो तर गलत सोच लिएर कहिल्यै हिडेको थिइन || शुभ रात्रि 😴
मेरा तमाम कमीकमजोरीका बाबजुद मलाई स्वीकार्ने ‘म’ त हो। मलाई त्यही भएर ‘म’ निकै मन पर्छ। -वैशाख २९
अरूलाई रुवाएर हाँस्न नपरोस्, गलत विचार मनमा साँच्न नपरोस्, सही बाटो हिँड्न सिकाइदिनु भगवान, शिर झुकाएर बाँच्न नपरोस् ❤️ #शुभबिहानी 🌞
United States Trends
- 1. $CUTO 7.971 posts
- 2. Friday the 13th 71,3 B posts
- 3. DeFi 207 B posts
- 4. #HappyBirthdayTaylor 14,7 B posts
- 5. #IDEGEN N/A
- 6. Odell 4.208 posts
- 7. #FridayVibes 7.947 posts
- 8. Good Friday 66 B posts
- 9. Ciri 112 B posts
- 10. #BlueBloodsFinale N/A
- 11. CALVIN KLEIN 30,7 B posts
- 12. #TSErasArchives 1.414 posts
- 13. Witcher 131 B posts
- 14. Recycling 30,6 B posts
- 15. Happy Friyay 2.320 posts
- 16. Wordle 1,273 X N/A
- 17. Brink 7.380 posts
- 18. Geralt 16,4 B posts
- 19. De'Vondre Campbell 13,2 B posts
- 20. FDIC 4.584 posts
Something went wrong.
Something went wrong.