@SpStyle2010 Profile picture

राजा🇳🇵

@SpStyle2010

रास्ट्रीयता र स्वभिमान कहिले झुकेको देखी सहदिन #जयस्वभिमान @suraj36982483 👉follow👈👉100%follow back #Duluwa #musiclover #B+ve

Joined November 2014
Similar User
🔯 पवन काफ्ले   😍💕 photo

@Le01Kaf

Řĕšèé Ťhãpā photo

@rishiram77777

सुरेन्द्र उपाध्याय photo

@SurenRezal

हराएको पत्रकार🇳🇵 photo

@OfficialRamHari

વુડારે ગકે photo

@LxGocool

- 𝑵𝒆𝒇𝒐𝒍𝒊🇳🇵- photo

@Krrish_Chettree

Kabiram Mongolian Mgr (B+) photo

@magar_kabiram

дsнiຮh مαתdαψ photo

@ashish_p1

चितवने लुरे photo

@Dear_Mhu

Prakash Pachhain photo

@pachhainvai

युबराज सुबेदी photo

@YubrajSubedi1

💕 Raju 💕 photo

@rajendra_134

टि आर पौडेल photo

@tr_pdl

💔💔SooMan Mahato💔 photo

@Sumanmahato96

DEmotivatoR photo

@asudip90

Pinned

रातभर फूल रुँदै बस्यो। बिहान,उठेर मान्छेहरुले खुसी हुदै भने... "शित पर्दा त झन कति राम्रो देखिएको" बिचरा फुल


मेरो लेख ले स्थान पाएछ हजुर हरु ले पढेर सुझाव दिनु होला nepalnewspoint.com/detail/174


हैअत नौ वर्ष भएछ त! #MyXAnniversary

Tweet Image 1

रास्ट्रपति बाट फेरि एकफेर रास्ट्र (नेपाल आमा) प्रती प्राहार र पीडित नेपाली जनता कठै मेरो देश #गणतन्त्रदिवस


ऎना देखेर म कहिल्यै रोएको छैन आमा, ऎना भित्र खै को रुन्छ मलाई देखेपछि।


चितवन-२ नयाँ अपडेट। रबि लामिछाने: अगाडि अगाडि 🏃 राम प्रसाद न्यौपाने: पख्नुस त पख्नुस त 🚶 जितनारायण श्रेष्ठ: हतेरिका माटोक्ने😁🤦


चिया को कप र कालो ताप्के मस्काउ, आफ्नो ब्यबसाय गर तर हिनताबोध हुने गरि जागिरे जीवन ब्यतित नगर ! #शुभरात्रि


It's my #Twitterversary! I have been on Twitter for 8 years, since 22 Nov 2014 (via @twi_age).


नेपाल को नियम ले पुलिस लाई बर्दिमा टिकटक नबाउन नियम बनायो तर पुलिस दाजु त लाइभ मै मस्किदै छन त😂 को सङ हो कुन्नी चिनिन @NepalPoliceHQ @RONBupdates

Tweet Image 1

एउटा हप्ता पेट्रोल को मूल्य घटाउछ अर्को हप्ता बढाउछ यो काका को सरकार ए सरि पर्मादेसी सरकार पो


चिन्ने जतिले नाम भनम त लौ

Tweet Image 1

राजा🇳🇵 Reposted

यो बाक्लो हुस्सु र कुहिरो ले क्षितिज पारी उभिएकी तिमिलाइ ड्याम्मै छेकिदियो ,म कसरी भेटु


राजा🇳🇵 Reposted

x-gf को जन्मदिन रैछ बुर्सेछु आज फोन नै गरि नया नम्बर लायो उठाए जन्म दिन बिर्सियो भनेर कराइ हास्दै भने तिमी को हौ नानी मैले त चिनिननी😂😂😂


महँगो भयो त ठिकै भयो किसान ले धेरै मुल्य पायो तरकारी फ्रीज मा फल्छ भन्नेलाई ढुङ्गा लायो

तरकारीको मूल्य महँगियो onlinekhabar.com/2021/12/106011…



It's my #Twitterversary! I have been on Twitter for 7 years, since 22 Nov 2014 (via @twi_age).


प्यारो सानो छोरी लाई जन्म दिन को शुभकामना #राजकुमारी #केन्जल

Tweet Image 1

#बिजयादशमीको_शुभकामना

Tweet Image 1

राजा🇳🇵 Reposted

राजा र रास्ट्रपति मा फरक छुट्टाउ नेपाली देशमा आपत आउदा रास्ट्रपति देस नै छोडेर भाग्छन अफगानिस्तान मा जस्तो तर राजा जति हेपे पनि देश मै बस्छन


भोलि मरिन्छ कि बाचिन्छ थाहा छैन कसैलाइ, तर पनि भोलि छिटै उठ्न भन्दै आज alarm सेट गर्छन मान्छे हरु #शुभरात्री


तिमी अर्थ मन्त्री भैसके पछि 1.5 लाख जति घाटा लागिसकेको छ जे पायो तेहि बोल्याछ । बन्दुक तेर्साएर पैसा लुटेका लाई अर्थ मन्त्री 😡 इतिहास साक्षी छ मावोबादी को अर्थ मन्त्री हुदा सेयर बजार घटेको

सेयर लगानीकर्ताको अहित नहोस् भन्नेमा सचेत छौँ : अर्थमन्त्री शर्मा nayapatrikadaily.com/news-details/7…



राजा🇳🇵 Reposted

कुनै-कुनै सम्बन्ध हरु यस्ता भए थाहै नपाई जिन्दगीमा,, आफुले अलिकति आवाज दिईएन भने उनिहरु झन् फर्केर समेत हेर्दैनन्,,


Loading...

Something went wrong.


Something went wrong.