Similar User
@Ridam2077
प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!
अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश : जवाफसहित आफैँ हाजिर हुनू annapurnapost.com/news/174195 via @Annapurna_Post
मुद्रमा डुब्दा पौडेर बाचेको मेरो साथी माया प्रेमले गर्दा रक्सिमा डुबेर मरेछ!! 😜😃
नक्साको चुच्चो कता हरायो ? उग्र राष्ट्रवादको नाममा लम्पसार बाद भनेको यही हो ।
वर्ष 1: अब हिड्नु पर्यो बाबु 5: अब पढ 23: अब जागिर खा 25: बिहे गर 28: बच्चा चाहियो 30: घरगाडी किन 60: धर्म गर 80: औषधि खा 90: अब मर बुढो, काम छैन तेरो#जिन्दगि😫
प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ(१/४)
नेपालका प्रधानमन्त्री र भारतिय पत्रकारमा केही फरक छैन तर मोदि र ओलिमा धेरै अन्तर भने पक्कै छ 😊
सिंहदरबारमा `सर्वहारा´ को सरकार छ ? उसो भए यी सर्वहारा किन छन् सिंहदरबार. अघिको सडकमा ?
म रुँदै थिएँ जुत्ता छैन भनेर त्यही पर कोहि हाँसिरहेको थियो जस्को खुट्टा नै थिएन ।।💕
Every day may not be good, but there's something good in every day.
बुहारि मेलम्चि काण्ड छोरी चितवन काण्ड कुरा कसो हो हल्ला 🤔🤫
जेहोस प्रचण्ड पथ सकियो । सहिदहरूलाई, लड़ाकूहरूलाई थांगनामा सुतायो प्रचण्डले ! जो आफ्नो हक अधिकारकोलागी लड़े तिनिहरूलाई पुष्प कमल दाहालले कुठाराघात गर्यो ।बैमान गर्यो ।
United States Trends
- 1. #ArcaneSeason2 138 B posts
- 2. #UFCMacau 15,9 B posts
- 3. Jayce 62,5 B posts
- 4. Ekko 56,2 B posts
- 5. Wayne 88,2 B posts
- 6. SEVENTEEN 1,34 Mn posts
- 7. maddie 19,6 B posts
- 8. Jinx 184 B posts
- 9. Ulberg 2.024 posts
- 10. Good Saturday 20,8 B posts
- 11. Shi Ming 1.774 posts
- 12. woozi 288 B posts
- 13. #SaturdayVibes 4.124 posts
- 14. #saturdaymorning 2.781 posts
- 15. #jayvik 60,9 B posts
- 16. BIGBANG 400 B posts
- 17. Volkan 3.778 posts
- 18. Feng 6.789 posts
- 19. JUNGKOOK 7.590 posts
- 20. jikook 15,1 B posts
Who to follow
Something went wrong.
Something went wrong.