shreya acharya
@ShreyaAcharya12#lalitpur #bsc_nursing_std #fashion & modeling
Similar User
@Roarya2
@iambob333
@bhuwansharma94
जीवन जिउन त! सबैले जिएकानै छन्। तर अर्थ पुर्ण तरिकाले थोरैले मात्र। जिएका छन्। म किन र कस्कालागी बाच्दै छु भन्ने कुराको तय हुनु जरुरी छ।।
हैसियतवाला हरुको उपचार गर्नमै ब्यस्त छ सरकार कहाँ बाट देखोस जनता को पीडा हार्दिक श्रद्धाञ्जली दिदी 😑😑
चोरको सार्है बिगबिगी छ। खुर्सानी पनी बाकि राख्दैनन् गाउँमा। दिनभर ड्युटी बस्नुपर्छ भन्छन्। #लुरु 😂
माग्ने सुजाता भन्दा दिने प्रचण्ड धेरै दाेषी हाे ! ए सुजाता, लिनलाई तिमी गरिब हाै ? ए प्रचण्ड, दिनलाई तिम्रो पिताजीकाे ढुकुटी हाे ?
झुटो माया लाएर के गर्नु निस्टुरी पन देखाएर के गर्नु जहाँ बाचा कसम पूरा गर्न सकिन्न भने त्यस्तो झुटो बाचा कसम खाएर के गर्नु😐😐काबो 4G🌹
अचेल हजाराै रुपैया ले पनि त्यो वेला दशैमा पाएको दुइ रुपैया जस्तो खुशी दिन सक्दैन।
मेरो त्यो सानो झुपडीमा बसौलि र खै पहिला जस्तै सबैसँग हसौली र खै भन्न त नाता जोडेको छु भन्छिन मेरो घरको माटोको भित्ता घसौली र खै।🌹🌹🌹💑
मनै फाट्यो मेरो अब सिउने कसरी तिमी बिना एक्लो जीवन जिउने कसरी बिरामी छु साथिहरु आजभोलि हस्पिटलको तितो औसधि पिउने कसरी।।।😍😀😀
अमेरिकामा महान व्यापारी राष्ट्रप्रमुख बन्छन् । नेपालमा🇳🇵 महान हत्यारा प्रधानमन्त्री बन्छन्। #यहाँ_यस्तै_छ 😫😬 👎
कुरो केहो लम्फु @raj_kanxo ? किन रिजेक्ट गरिन ?😂 जबर्जस्त गर्न लागेउ क्याहो? 😉😉😂😅
कोहि मानिसहरु यति भाग्यसाली हुन्छन् कि चोट खाइसकेपछी पनि माया पाउँछन्💘 र कोहि यस्ता अभागी पनि हुन्छन् कि जति माया दिदा पनि चोट खाइरहन्छन्।💔
भुगोलले ठगिएको यो पहाड-हिमाल, नीतिले पेलिएको, अभावले जेलिएको, विकासका पुर्वाधारले पछि परेको ठाँउको सामन्ती पहाडेले मधेषी हेपिने। कठै!सुहाएन!
जहाँ आफ्नो कदर हुदैन त्या कहिलै नजानु!!!
जसले तपाइलाई हेरविचार गर्दैनन्,उसको ध्यान आफुप्रती ल्याउने प्रयास नगर्नुस् तर जसले गर्छ नि उसको ध्यान आफुप्रती ल्याउने प्रयास गर्नुस्🌹😊
मनको तिर्खा मेटाइदिने पानी चाहियाछ। सङै हिड्दा सुहाउने मभन्दा सानी चाहियाछ। कति यक्लै बस्ने हजुर😒 दुख सुख साथ दिने यौटी नानी चाहियाछ।😂
न समय तिम्रो हो न त मेरो नै हो चाहे हातमा जति नै महंगो घडी लगाएता पनि वा घरको भित्तामा झुन्ड्याएता पनि । #फरक_सोच #माधव
युगलेआधुनिकताको टुप्पी टेकेर विश्व प्रगतीको शंखध्वनी गरिसक्यो,तरआजभालेको डाकमा स्वर्णिम सपनाबाट तर्सेर झिसमिसेमै उठिछिन मेरीआमा बिहानभोभनेर😌
तिम्लाइ हजारौंले माया गर्छन् भने। मैले हजारौं ले गर्ने जति एक्लै गर्छु।
True लब पर्यो भंने बाई भन्न सकिन्न रे हो😂😂 भन्द्याओ त कसैले😂😂
United States Trends
- 1. Dalton Knecht 40,9 B posts
- 2. Lakers 55,4 B posts
- 3. #LakeShow 5.063 posts
- 4. Spurs 17 B posts
- 5. #DWTS 26,4 B posts
- 6. $QUANT 6.629 posts
- 7. Hampton Inn 1.551 posts
- 8. Linda McMahon 40,5 B posts
- 9. Jay Leno 3.631 posts
- 10. #RHOBH 10,5 B posts
- 11. Cavs 51,1 B posts
- 12. Jaguar 105 B posts
- 13. Celtics 58,4 B posts
- 14. Kam Jones 1.971 posts
- 15. Reaves 5.301 posts
- 16. Chase U 5.940 posts
- 17. Honduras 48,6 B posts
- 18. Dorit 5.187 posts
- 19. Chris Paul 2.872 posts
- 20. Keldon Johnson 3.367 posts
Something went wrong.
Something went wrong.