@ShivaK101 Profile picture

Cva khadka

@ShivaK101

Keep smiling it makes people wonder what you're up to

Joined June 2011
Similar User
Saroj Panthi 🕉️ photo

@panthisaroj7

Abhyas Khanal photo

@iamabhyas

Dinesh Jung Rana photo

@djrananp

Dipak paudel photo

@Dipakpaudel24

बागमतिको ढल भन्दा पनि बढि ढल मिसिएको नेपालि राजनिति कहिलै सुद्द हुने छैन ।


देश ठप्प छ ! देश शोकमा छ ! यहाँ उत्सव !! यो उत्सव गर्ने समय हो ? उपयुक्त अवसर यहि हो ? । यस्तो बेलामा टोलटोल चाहारेर अमेरिका घुम्ने कामलाई प्राथमिकता दिने कि नेपाल फर्किने विषयलाई ? के महत्वपूर्ण हो ? तत्कालको जरुरी के हो ? भन्ने कुरा शासकले किन बुझ्दैनन् ?

Tweet Image 1

काठमाडौं मा जब बालेनले सुकुमबासी बस्ति हटान गरेको कदम आज प्राकृतिक विपत ले हटाईदियो


तामाकोसिमा एउटा फोटो

Tweet Image 1

पुवाँर खड्का को कुल पुजा


मुस्ताङ जाने बाटो लगभग २ घण्टाको जाम पछि


It’s a beautiful days

Tweet Image 1

ए आन्दोलित आदिबासि मंगोलहरु तिमिहरु ले यो आन्दोलन गर्नै पर्दैन बरु मेरो गाउ घर तिर 2/4 ओटा बुढा र रोगि गोरु हरु छन सित्तैमा लगेर काटेर भेट भरुन्जेल खाउ र रमाउ तर यो सामजि सद्बाव भट्काउने काम नगर


बाहिर बाहिर जर्किन मा पानी बोकेर जाने अनि भित्र भित्र चै डडेलो नै लगाइदिने छिमेकी भन्दा बढी खतरनाक त हर्क जि लाग्दै छ त


तिम्रो नाम थर यसै दास भको हैन रहिछ दाजु बिचार पनि दासि सहर रहेछ

भारतीय फिल्म मात्रै रोकेर गांजावादी राष्ट्रवादको सपना कहां पूरा हुन्छ र? - हिम्मत छ भने भारतबाट आयात गरिने पेट्रोल, डीजल, ग्यास, हवाई इंधन पनि उपयोग गर्नबाट रोक। - हिम्मत छ भने भारतबाट आउने धान, गहूं, तेल, तरकारी, मसला पनि रोक - हिम्मत छ भने भारतबाट आयात गरिने बिजुली पनि नबाल



आज केहि समयको काम भनेको 1500 बाट 400 मा झारियो है


आज साझ लिएको तस्बि

Tweet Image 1

जो जे सुकै भनोस म शान्त नै रहन्छु, किनकी सुर्यको किरणले समुन्द्र सुक्दैन !!! instagram.com/p/ClPXdB9Dd94/…


Cva khadka Reposted

नेपाली गान्धी डा. गेविन्द केसीसंग गोरखामा आकस्मिक भेट ! स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृतिविसंगतिवारे विचार आदानप्रदान! आगामी निर्वाचननिम्ति शुभकामनाकालागि आभार !

Tweet Image 1

एउटा बाँदरले घरमा आगो लगाएछ। गाउँलेले निक्कै बलले त्यसलाई खेदेर आगो निभाएछन्। आगो निभाईसक्दा घर सबै खरानी भएछ। तत्पश्चात बाँदरले बोलेछ, "म त्यो घरमा हुँदासम्म घर उभिएको थियो! मलाई धपाएर गाउँलेले घरलाई खरानी बनाए।" kp


United States Trends
Loading...

Something went wrong.


Something went wrong.