@SahSapana Profile picture

Madheshi Bhaiya

@SahSapana

I am the madheshi of Nepal who is fighting with the pahadi jatibadi people against racialism.

Joined October 2015
Similar User
Sanjay Yadav 🇳🇵 photo

@i_sanjayyadav

Kishor Guru photo

@kishor_guru

Bp sah photo

@bpsah91

CA.Pravin Kabir (कबीरा कुआँ एक है) photo

@karn_pravin

Ranjit K Yadav photo

@DrRanjit_4_u

मिथिलाबासी photo

@aviyanta_madhes

उMesh Kr. Sah photo

@ImUmesh_Sah

Sandesh Swarnkar photo

@sandeshshroff

Shah Raj photo

@raj_prince65

Pramod Jayswal photo

@free8ird

Dhaneshwar Mishra photo

@dmishra

Pankaj Shah 🇳🇵 photo

@pankajnpl

Vivek photo

@almostVivek

Govinda Sah photo

@sidsah

Saptarijagran photo

@saptarijagran29

Madheshi Bhaiya Reposted

चीनले यसरी नेपाली भूभागमा कब्जा गर्दैछ। चिनियां दूतावासले जहिले पनि दाबी गर्छ कि उसले नेपालको भूमि मिचेको छैन तर यो प्रमाण हेरे पछि @PRCAmbNepal ले केही प्रतिक्रिया दिन्छन कि सरकार माथि दबाब दिएर अब देखि यस क्षेत्रमा स्वास्थ्य शिविर गर्न बाटै रोक गराउने प्रयास गर्छिन।


Madheshi Bhaiya Reposted

मल नल्याएको आरोपमा कालोसूचीमा रहेका ठेकेदार हुमनाथ कोइरालालाई प्रबल जनसेवा श्री विभूषणले सम्मानित गर्नु पनि देउवा सरकारको एउटा ठूलै उपलब्धि मध्ये एक हो। #मानपदवी_को_अपमान


Madheshi Bhaiya Reposted

Inverted Head and Shoulders Chart Pattern Analysis in Hindi. Technical A... youtu.be/OOQUXDuOcmQ via @YouTube


Madheshi Bhaiya Reposted

हामीसँग समय छ भन्नेहरू आफू निरूद्देश्य रहिरहनुलाई नै उपलव्धि मानेर अवश्यम्भावी मृत्युकाे प्रतीक्षा गर्न अभिशप्त हुन्छन्। - सीके लाल, कान्तिपुर


Madheshi Bhaiya Reposted

Not to table the Anti Acid Crime Bill in parliament is a crime against humanity. तेजाब आक्रमण बिरुद्ध को बिल सदन मा प्रस्तुत नगर्नु मानवता विरूद्ध को अपराध हो। #PassAcidBill


Madheshi Bhaiya Reposted

पूर्वअधिराजकुमारी प्रेरणालाई फेरि छुट : करिब सवा अर्ब मूल्यबराबरको सम्पत्ति थप एक वर्ष नि:शुल्क प्रयोग गर्न दिने निर्णय nayapatrikadaily.com/news-details/6…


Madheshi Bhaiya Reposted

नेपाल सरकारबाट यस्तो अपेक्षा राख्न सकिन्थ्यो होला तर यहाँ खोकरो रास्ट्रवादीको झुण्ड छ।

सन् १९७०, ५१ वर्ष अघि न्यूजिल्याण्ड का प्यासिफिकआईल्याण्ड वासी माथि भएको दुर्व्यवहार, ज्याला विभेद, जातिय विभेद आदि बारे प्रधानमन्त्री ज्यासिण्डा को क्षमायाचना देख्दा कति भावुक नै बनायो । आफू नभए पनि जुनसुकै सरकारले गरेका गल्ती को क्षमा याचना जो शासनमा आए पनि गर्न सकिन्छ तर खै



Madheshi Bhaiya Reposted

#APF ले निर्माण गर्दै गरेको छांगरू पोस्टमा काम गर्ने महिला मजदूर संगीता ठेकरेलाई संचो नभएपछि भारतको बाटो हुंदै अस्पताल पुर्याउने काम #SSB का जवानहरूले गरेका थिए। साथै बिरामी महिलाका श्रीमान् संगै ४ अन्य नेपाली नागरिकलाई पनि संगै अस्पताल सम्म जाने अनुमति पनि दिइएको थियो।

pankajj_das's tweet image. #APF ले निर्माण गर्दै गरेको छांगरू पोस्टमा काम गर्ने महिला मजदूर संगीता ठेकरेलाई संचो नभएपछि भारतको बाटो हुंदै अस्पताल पुर्याउने काम #SSB का जवानहरूले गरेका थिए। साथै बिरामी महिलाका श्रीमान् संगै ४ अन्य नेपाली नागरिकलाई पनि संगै अस्पताल सम्म जाने अनुमति पनि दिइएको थियो।

Madheshi Bhaiya Reposted

माधव समूह सरकारमा सहभागी नहुने भए पछि नेपाली कांग्रेसले १०, माओवादीले ९ तथा जसपाले ८ मन्त्रालयमा दाबी गरेको कारण मन्त्रिमण्डल विस्तारमा भईरहेको ढिलाईको प्रमुख कारण हो। परराष्ट्र, भौतिक, रक्षा सहितको मन्त्रालयमा तीनै पार्टीले दाबी नछोडे पछि परमादेश गठबन्धनमा तनावको माहौल छ।


Madheshi Bhaiya Reposted

भारतीय S.S.B द्वारा तुइन काटदा महाकाली नदीमा बेपता भएका "जयराम धामी" को बारेमा देश भरिका मिडिया तथा सामाजिक संजलकर्मिहरु सरकार र भारतको विरोध गर्दै हजारौं समाचार र ट्वीट लेखे तर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा संकास्पद मृत्यु भएका पल्टु रविदासको बारेमा कसैले लेख्न सकेन।


Madheshi Bhaiya Reposted

नागरिक आन्दाेलनले अस्ति भनेथ्याे- ओली प्रवृत्तिकाे विकल्प माफियाप्रेमी ओली प्रवृत्ति हाेइन।नागरिक आन्दाेलनले हिजाे भन्याे-मन्त्री राेजाइमा याे सरकारले शिक्षा-स्वास्थ्य माफियालाई काँध थाप्याे।ओ शेबदे सरकार!कि म ओलीतन्त्रकै प्रेत हुँ भन कि याे माफियाकरण बन्द गर।नत्र सडक गर्जनले..


Madheshi Bhaiya Reposted

अर्घाखाँचीमा शनिबारदेखि पूर्णकालिन निषेधाज्ञा annapurnapost.com/news/183737 via @Annapurna_Post


Madheshi Bhaiya Reposted

MCC agreement भयो भने अमेरिकाको कानून नेपाल चलछ भने नेपाली नागरिक पनि अमेरिकी हुन्छ हैन र 😜 D.V को लागि प्रत्येक साल साइबरमा लाइन बसेर फर्म भरनु पर्दैन रे 😛😛


Madheshi Bhaiya Reposted

MCC को विरोध गर्नेहरुले मेरो प्रश्न छ। D.V पर्यो भने अमेरिका जान्छौ ?


Madheshi Bhaiya Reposted

१८/२० लाख मानिस सडकमा उत्रिएर,लडेर ल्याएकाे हाे संघीयता र धर्मनिरपेक्षता।यिनलाई मास्न तिमीलाई जनमत संग्रह चाहियाे?१८/२० लाख मानिस सडकमा उतार वा संसदकाे दुई-तिहाई आफ्नाे बनाऊ।बस् ,जनमत संग्रह हुन्छ।नत्र भुइँफुट्टा ज्ञानी भएर, सुकुलगुण्डे गफ गरेर तिम्राे जनमत संग्रह हुँदैन काजीसाप!


Madheshi Bhaiya Reposted

गगन दाजु र विश्वप्रकास दाजु मिडिया खपतको लागि जे पनि बोल्छ्न तर तिनीहरुको कुरा केन्द्रिय समितीमा कहिपनि सुनिदैन। धन्न ट्विटर र फेसबुक बन्यो र मात्र । नभए डिप्रेसनको शिकार नै हुन्थे। दुबैजनाको कुरा सिरियस कसैले नलिए हुन्छ।


Madheshi Bhaiya Reposted

औसतमा हरेक १३ महिनामा नयाँ सरकार तर दल उही, नेता उही, मन्त्री उही। यो ५-७ वर्षको कुरा पनि होइन, तीन दशक बढी भयो। कुछ तो गडबड है ! राजनीति पेशा होइन उद्योग नै भयो। #Nepal ekantipur.com/news/2021/07/1…


Madheshi Bhaiya Reposted

३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व

ekantipur_com's tweet image. ३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व
ekantipur_com's tweet image. ३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व

Madheshi Bhaiya Reposted

प्रधानमन्त्री #देउवालाई भारतीय प्रधानमन्त्री #मोदीले बधाई नदिएको भन्दै रोईकराई सुरु भएको छ । हे भगवान हामि नेपालीको चित्त ! जेमापनि रोई कराई ? - जसले #देउवालाई प्रधानमन्त्री बनाउन लगाएको आरोप छ, उस्ले अहिलेसम्म बधाई दिएका छैनन, अनि मोदीका लागि रोई-कराई किन ? #बातकरताहै

birendrakmnp's tweet image. प्रधानमन्त्री #देउवालाई भारतीय प्रधानमन्त्री #मोदीले बधाई नदिएको भन्दै रोईकराई सुरु भएको छ । 

हे भगवान 
हामि नेपालीको चित्त ! 
जेमापनि रोई कराई ? 
- जसले #देउवालाई प्रधानमन्त्री बनाउन लगाएको आरोप छ, उस्ले अहिलेसम्म बधाई दिएका छैनन, अनि मोदीका लागि रोई-कराई किन ? 

#बातकरताहै

Loading...

Something went wrong.


Something went wrong.